लक्ष्मी ढकाल कोभिड–१९ का संक्रमित दैनिक बढ्दै गएका छन् । गत माघसम्म एकजना संक्रमित भएको नेपालमा…
प्रकोप र मानसिक तथा मनोसामाजिक हेरचाह
एम्बुलेन्स चालकको सुरक्षा
संकटका बेला आम नागरिकको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने एम्बुलेन्स चालकहरुमै स्वसुरक्षाको चुनौतीसँगै सामाजिक तिरस्कारको समेत…
बंगलाचुलीमा जनप्रतिनिधि, स्वयमंसेवक र भान्सेमा पनि कोरोना संक्रमण
दाङ,३१ जेठ । दाङको बंगलाचुली गाउँपालिका–६ मा एक जना जनप्रतिनिधिसहित क्वारेन्टाइनमा स्वयमसेवक काम गर्ने एक जना…
लकडाउनले करिव ७० हजार बढिको तरकारी नोक्सान
देवी भण्डारी हापुरे, ३२ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लामो…
दाङमा एकै दिन थपिए ५६ संक्रमित, बंगलाचुलीका ४४
दाङ,३२ जेठ । दाङमा एकैदिन ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। आइतवार घोराही…
राप्ती गाउँपालिकालाई २ सय थान भिटिएम प्रदान
तिर्थराज ज्ञवाली देउखुरी, ३२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहीले आइतवार…
कांंग्रेस नेता बुढाथोकीको शोकसभा
तुलसीपुर, ३२ जेठ । नेपाली कांग्रेसका पुराना नेता तुलसीपुर–११ निबासी तर्कबहादुर बुढाथोकीको निधनको पुन्य तिथीमा नेपाली…
तत्काल विद्यालय नखोल्न विद्यार्थी संगठनको चेतावनी
दाङ,३२ जेठ । कोरोनाको उच्च जोखिमका बेला नीजि विद्यालयहरुले असारदेखि पठानपाठन गर्न लागेकोप्रति दाङमा क्रियाशिल तीन…
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाईते
घोराही, ३२ जेठ । दाङबाट प्युठान जादै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
पश्चिम दाङमा अवैध चिरान काठसहित बस नियन्त्रणमा
हेमराज शर्मा दाङ, ३२ जेठ । दाङको बबई गाउपालिका वडा न ३ हंसपुरमा अबैध सालको चिरा…
कोरोना रोकथाम नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च
गोरक्ष समाचारदाता काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको…
रिपोर्ट नआउँदै घर, तर…
भद्रगोल सूचना, सामाजिक त्रास लिलाधर वली दाङ, ३१ जेठ । एक साता पहिले देउखुरीको राजपुर गाउँपालिकाको…
एम्बुलेन्स चालकको दुःखेसो : हातमा पानी पनि दिन्नन्
अमरराज आचार्य दाङ, ३१ जेठ । घोराहीका एम्बुलेन्स चालक प्रकाश चौधरी केही दिन अघि विरामी लगेर…
बज्रस्वाँठहरू टेबुल ठटाइरहन्छन्
मनोज पौडेल नेपालको राजनीतिक विकासको इतिहास र शृंखला हेर्ने हो भने सधैँ भारत परस्त छ ।…
कोभिड–१९ का हो, कसिक बँच सेक्जाई
श्रीनारायण चौधरी विश्वभर महामारीके रुपम फैलति रलक यी Corona virus ( covid-19 ) से बचक लाग…
जोखिम कम गर्न आफै होसियार हुनुपर्छ
के.पी. सुवेदी पूरै विश्व कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ बाट आक्रान्त भइरहेको छ । हरेक दिन हजारौँ…
जनता र संसद्लाई बधाईं
शनिवार संसदमा अभूतपूर्व एकता देखियो । राष्ट्रियताको सवालमा सधैँ र सबै ठाउँ अनि परिवेशमा यस्तै अभूतपूर्व…
नयाँ नक्सा बन्यो संविधानको अंग
ऐतिहासिक निर्णय काठमाडौं, ३१ जेठ । जेठ ३१ लाई नेपालको संसद्ले नेपाली राजनीतिक इतिहासमा ऐतिहासिक दिनको…
सकारात्मक सोचले नै सफलतामा पु¥याउछ : घले
दाङ, ३१ जेठ । अन्र्तराष्ट्रिय मोटिभेसन ब्रह्मकुमार राजु घलेले सकारात्मक सोचले नै सफलतामा पु¥याउने बताएका छन्…
दाङमा थप दुई जनामा कोरोना संक्रमण
दाङ,३१ जेठ । दाङमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार घोराही स्थीत राप्ती…
कोरोना संक्रमितको संख्या ५३३५, थपिए २७३ जना
दाङ, ३१ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार तीन सय ३५ जना पुगेको छ…