घनश्याम पाण्डे जलवायु परिवर्तन, वन र वातावरण विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघमै नेपालको प्रतिनिधित्व गरेर…
अन्तर्वार्ता
विपद्मा ज्यान जोगाउने पत्रकारिता आवश्यक : पूर्व अध्यक्ष झा [अन्तर्वार्ता]
विपद्का समयमा सञ्चारमाध्यम र पत्रकारको भूमिका अघिपछिको भन्दा निकै संवेदनशील, जिम्मेवार र महत्वपूर्ण मानिन्छ । विपद्का…
व्यवसायीको मनोबल बढाउने वातावरण निर्माण हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ [अन्तर्वार्ता]
पछिल्लो समय दाङमा साना तथा ठूला उद्योग व्यवसायमा लगानी हुन बढ्न थालेको छन् । निजी क्षेत्रका…
नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने सपना छ : युवा व्यवसायी काफ्ले [अन्तर्वार्ता]
देशका ४० जना युवा सफल भई सम्मानित भएका छन् । दाङ तुलसीपुरका युवा उद्यमी दीपक काफ्ले…
खुत्रुकेमा जम्मा भएको पैसाबाट विपन्न बालबालिकाको शिक्षा : अध्यक्ष गौतम [अन्तर्वार्ता]
सामाजिक सेवाको क्षेत्रमा जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आएका १५ जना महिलाले स्थापना गरेको समाज कल्याण…
डायवेटिक रेटिनोप्याथीको उपचार सम्भव छ : डा. केसी [अन्तर्वार्ता]
अन्धोपनको मुख्य कारण मोतियाविन्दु हो । त्यसका साथै जलविन्दु, मधुमेह, उच्च रक्तचापदेखि अन्य कारणले पनि मानिसको…
‘आशीर्वाद केयर’को सेवालाई राजधानी बाहिर विस्तारको योजनामा छौँ : डा. रोहित [अन्तर्वार्ता]
चिकित्सा क्षेत्रमा अघि बढ्दै गर्दा दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१० सौडिकुलाका स्थानीयबासी डा रोहित रावत अहिले आशिर्वाद…
नेतृत्व चयनभन्दा नीति हाम्रो प्राथमिकता हो : अध्यक्ष भण्डारी
निर्माण व्यवसायी संघ लुम्विनी प्रदेशको तेस्रो अधिवेशन दाङको घोराहीमा सम्पन्न हुँदैछ । अधिवेशनको उद्घाटन सम्भवतः निर्माण…
साविक राप्तीभरिलाई केरा पु¥याउने तयारीमा छौँ : व्यावसायिक किसान पण्डित [अन्तर्वार्ता]
लमही नगरपालिका–५ का विक्रान्त पण्डित विगत एक दशकदेखि पूर्ण राजनीतिक जीवनबाट व्यवसायिक कृषि कर्ममा जोडिए ।…
हरेक घरमा धारा, सबैलाई स्वच्छ पिउने पानी : अध्यक्ष नेपाली [अन्तर्वार्ता]
तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का करिब तीन हजार उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छर्छरे खानेपानी तथा…
बाह्र पढ्न यही प्रशस्तै सम्भावना छ : डा. डिसी
डा कृष्णराज डिसी शिक्षामा मात्र होइन साहित्यमा समेत चम्किलो व्यक्तित्व हुन् । निरन्तर चार दशकसम्म शिक्षा…
विद्यालयको नतिजा र गुणस्तर सुधार प्राथमिकता : अध्यक्ष चौधरी
देउखुरीको लमही नगरपालिका–६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुर यस क्षेत्रकै अब्बल सामुदायिक विद्यालयका रुपमा रहेको…
रैथाने खानाको संरक्षण र पुस्तान्तरण गर्न महोत्सवको आयोजना : अध्यक्ष बुढा[अन्तर्वार्ता]
दाङको घोराहीमा रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन प्रदर्शनी–२०८३ आज सञ्चालन हुन थालेको छ । दाङ…
कराते खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागिे प्रतियोगिता : अध्यक्ष बस्नेत[ अन्तर्वार्ता]
अनुशासित र स्वास्थ्य हुनका लागि खेलकुदको महत्वपूर्ण भूमिका छ । सरकारले पनि ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका…
सहकारीले सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्नुपर्छ : अध्यक्ष गौतम [अन्तर्वार्ता]
सहकारी समान आर्थिक, सामाजिक तथा सांस्कृतिक उद्देश्य भएका व्यक्तिहरू स्वेच्छाले सङ्गठित भई प्रजातान्त्रिक ढङ्गले सञ्चालन गर्ने…
सरकार औषधी व्यवस्थापनमा गम्भीर छैन : अध्यक्ष आचार्य [अन्तर्वार्ता]
पछिल्लो सातादेखि नेपालमा क्यान्सरका बिरामीहरुलाई उपचारका क्रममा केमोथेरापी दिनका लागि प्रयोग गरिने औषधीको चरम अभाव सिर्जना…
सीमित स्रोत र साधनबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छौँ : डा चौधरी [अन्तर्वार्ता]
लमही अस्पतालले देउखुरीका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । लमही नगरपालिकाले सञ्चालन गरेको आधारभूत…
खानेपानी सेवामा सुधार र दीर्घकालीन योजनाका लागि उम्मेदवारी : सचिव पदका उम्मेदवार श्रेष्ठ [अन्तर्वार्ता]
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । संस्थाको नयाँ…
पानी सङ्कट टार्न कटुवा खोला हाइड्याम : अध्यक्षका उम्मेदवार केसी [अन्तर्वार्ता]
घोराही खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि यही वैशाख २६गते निर्वाचन हुँदै छ ।…
उपभोक्तालाई सहज रूपमा पानी पु¥याउन उम्मेदवारी : अध्यक्षका उम्मेदवार आचार्य [अन्तर्वार्ता]
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही वैशाख २६ गते शनिवार निर्वाचन हुँदै छ । निर्वाचनको…
सडक सुरक्षाका लागि ट्राफिक नियम पालना गरौँ : प्रमुख भुसाल [अन्तर्वार्ता]
तुलसीपुरमा केही दिन पहिले घोराही तुलसीपुर सडकखण्डको जेव्रा क्रसिङमै दुर्घटना भयो । त्यस्तै अन्य सानातिना घटना…