‘रेडियोमा बोल्न थालेपछि म आफूलाई चिन्न थाले । मेरो रुचि, मेरो, चाहाना, मेरो सपना अनि मेरो खुसी ।’ पछि ठुलो...
मेरो खुशी
गत साउन मध्यको समय । छोरीको निम्तोमा अस्ट्रेलियामा डेढ महिना बस्ने अवसर जु¥यो । अस्ट्रेलियाको राजधानी क्यानभेरा सहर । बाक्ला...
करिव डेढ वर्षअघि घरमै बसेर मोबाइल चलाइरहेको बेलामा डिलाराम वलीको फेसबुक मेसेन्जरमा एउटा मेसेज आयो । ‘दाई मलाई उद्धार गर्नुहोस,...
उनी सबै आफ्नो दैनिकीदेखि समाज सेवामा समर्पित छन् । सहयोगी, सकारात्म सोचका धनी ताराप्रसाद पोख्रेल नाम जस्तै काम र कर्म...
कानै छोपिने गरी टाउकोमा हेडफोन, शान्त स्टुडियो, जहाँबाट मेरो आवाज तरङ्गमार्फत् श्रोतामाझ पुगेको थियो । सायद मेरो सबैभन्दा खुसीको अविस्मरणीय...
मेरो घर गुल्मी धुर्कोट । एसएलसी दिएको दाङ जिल्लाको बिजौरी स्थित जनता संस्कृत माविबाट । विसं २०३६ सालमा एसएलसी दिएका...
महिना गते मलाई याद भएन तर मिति २०४३ साल हो । त्यो बेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय लोकनृत्य प्रतियोगिताको...
सानैदेखि नृत्यप्रतिको लगावले नारायणी खत्रीलाई नृत्यकला क्षेत्रमा लाग्न प्रेरित ग¥यो । नृत्यप्रतिको रुचिका कारण बाल्यकालदेखि नै विद्यालयदेखि गाउँघरमा हुने विभिन्न...
जमिनको नाममा दुई कट्ठा ऐलानी भएपनि राम्रो उव्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै...
म पहिलेदेखिनै सञ्चारप्रेमी थिए । वि.सं. २०६४ सालमा रेडियो तुलसीपुरमा मैले रेडियोसम्बन्धी तालिम पनि लिएको थिए । एक सय ५०...
म बादी परिवारको मानिस । बुुवाको नाम तुलसीपुर बादी र आमाको नाम रेवती बादी । बुवाआमाको रैथाने पेसा भनेको माछा...
सामान्य परिवारमा जन्मिएका आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले खेलाडी भन्ने सोचेकै थिएनन् । त्यो समय गाउँमा न खेल्ने...
बालाराम खड्का उनी सानै उमेरमा निजामति सेवामा प्रवेश गरे । एक कर्मठ, मिजासिला निजामति सेवामा लागेर जनतालाई सेवा गरिरहेका तुलसीपुर–६...
सहयोगी भाब बोकेका उनलाई सबैले प्रिय ठान्दछन । २०४४ सालमा लमहीमा जन्मिएका पवन शर्मा रिजाल मिजासिला छन । सबैसँग मिल्नसक्ने...
मिलनसार ब्यक्तित्व । मिजासिलो स्वभावका धनी बसन्त न्यौपाने पेसाले शिक्षक हुन । सबैसँग मिल्न सक्ने खुबी भएका उनी सानादेखि ठुलासम्मका...
दैनिक कर्ममा होस वा राजनीतिदेखि समाजमा हुने ठुला साना काममा उनी सधै क्रियाशील हुन्छन् । कर्मसील मिजासीला तुलसीपुर– ५ निवासी...
मिजासिलो व्यवहार । सामाजिक सेवा भावले हुरुक्कै बन्थे उनी । फलतः सामाजिक सेवा भावमा तल्लीन हुने हुटहुटीले असल सामाजिक अभियन्ता...
‘मानिसले आ–आफ्नो तरिकाले आफ्नो खुसी साट्ने गर्छन् । कोही सामाजिक काम गर्दा खुसी हुन्छन् कोही धनपैसा कमाउँदा खुसी हुन्छन् तर...
सामाजिक काम होस् वा राजनीतिदेखि अन्य कार्यमा उनी सधै सक्रिय रहेका छन् । सानैदेखि विद्यार्थी राजनीति गरेका उनले अहिले पनि...
उनी सधै कर्ममा विश्वास गर्छन् । नामको शान्तराज उनी नाम जस्तो शान्ति स्वभाव र लगनशील मिजासिला छन् । तुलसीपुर उपमहानगरपालिका–१२...
लगनशिल, इमानदार र कर्मठ व्यक्ति उनी सानै उमेरमा धेरै ठुलो जिम्वेवारी समाल्न सफल भएका छन् । मिजासिला र कर्ममा विश्वास...