लीलाधर वली दाङ, १० माघ । दाङमा ३९ हजार बढी बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको…
दाङमा ३९ हजार बालिकालाई क्यान्सरविरूद्ध खोप लगाइने
जीवनको सार आत्मिक शान्ति
भुवन पोख्रेल जीवनरुपी नदीमा आरोह अवरोह पार गर्दै मानिस किनारामा पछारिन्छ । सुख र दुःख जीवनका…
नेपालको जटिल राजनीतिक परिप्रेक्ष्य : चुनौती र अवसर
कालीबहादुर घर्तीमगर नेपालको वर्तमान राजनीतिक परिप्रेक्ष्य अत्यन्त जटिल र चुनौतीपूर्ण छ । जहाँ देश विभिन्न आन्तरिक…
घुस्राका फाँटमा लहलह तोरी
खेमराज रिजाल सौँडियार (दाङ), १० माघ । ‘तपाईँ ठिक दुईसाता पहिले आइदिएको भए यहाँको फाँटमा ढकमक्क…
लमही महोत्सव आजदेखि
टेकबहादुर पुन लमही, १० माघ । सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव–२०८१ को उद्घाटन आज…
घोराहीमा सरसफाइको जिम्मा निजी क्षेत्रलाई
अमरराज आचार्य दाङ, १० माघ । घोराही उपमहानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्ममा निजी क्षेत्रलाई दिएको छ ।…
आधुनिक शिक्षामा प्रविधिको भूमिका
स्वस्तिका सुवेदी शिक्षा व्यक्ति, परिवार, समाज, देश र विश्व परिवर्तनको एउटा हतियार हो । समय परिवर्तन…
ज्योती मगरको प्रस्तुतिले घोराहीको माहोल तातियो
मगरको प्रस्तुतिले घोराहीको माहोल तातियो भ्युमान पुन मगर घोराही,९ माघ। उसै त, बढ्दै गएको दाङको तापक्रम…
महायज्ञका लागि सरोकारवालाहरुसँगको छलफल
दाङ, ९ माघ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७…
कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार
बाँके,९ माघ । नागरिकलाई यातायात सम्बन्धी सेवा प्रवाहमा सहजता ल्याउने उदेश्यले बाँकेको कोहलपुरमा यातायात कार्यालय विस्तार…
लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य
गोरक्ष समाचारदाता दाङ, ९ माघ । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गरेको लुम्बिनी प्रदेश…
सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिने
अमरराज आचार्य दाङ, ९ माघ ।निर्माण व्यवसायीले गत आर्थिक वर्षको भुक्तानी पाउने भएका छन् । लुम्बिनी…
राप्तीलाई मानवताको सहर बनाउन चाहन्छौँ : अध्यक्ष विष्ट [अन्तर्वार्ता]
मुलुकमा सङ्घीयताको नयाँ अभ्यास सुरु भइरहँदा अघिल्लो स्थानीय तहको निर्वाचनमा विजयी भएर जनप्रतिनिधिले कार्यभार सम्हालेको करिब–करिब…
मेरो खुसी : दीर्घ सेवा पदक पाउँदाको क्षण…
सरल, शान्त र सबैसँग मिलनसार स्वभावका धनी गणेशराज श्रेष्ठको शिक्षा, व्यापार व्यवसायसँगै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान…
छिल्लीकोटका विद्यार्थीलाई न्यानो कपडा
गोरक्ष समाचारदाता तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले गणेश प्रावि तिनुखोला…
सभागृह टोल पूर्णरूपमा फोहोर वर्गीकृत घोषित
गोरक्ष समाचारदाता दाङ, ९ माघ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १४ को सभागृह टोललाई पूर्णरूपमा फोहोर…
एकीकृत समाजवादीको जिल्ला अधिवेशन फागुनमा
गोरक्ष समाचारदाता दाङ, ९ माघ ।एकीकृत समाजवादी दाङको जिल्ला अधिवेशन फागुन ९ र १० गते हुने…
सुखी होइन खुसी रोजौँ, अन्तरमनको सत्य जानौँ
नारायणप्रसाद श्रेष्ठ अहिलेको वर्तमानलाई हेर्ने हो भने मानिसको मन बुद्धि र विवेक क्षणिक सुख र आनन्दभित्र…
‘शिक्षा सिप र प्रविधिमैत्री हुनुपर्छ’
मेट्रो कलेज तुलसीपुरको पाँचौँ वार्षिकोत्सव गोरक्ष समाचारदाता तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो…
‘शिक्षाको गुणस्तर सुधार्न अभिभावकले निगरानी गर्नुपर्छ’
गोरक्ष समाचारदाता दाङ, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका–५, गंगदी स्थित साधारण…
नदीको बहावलाई पाँच सय मिटर कायम गरिने
गोरक्ष समाचारदाता दाङ, ९ माघ । राप्ती नदी तटबन्धनका क्रममा देखिएको विवाद समाधानका लागि पहल भएको…