युगले परिवर्तन खोज्दैछ

युगले परिवर्तन खोज्दैछ

नारायणप्रसाद श्रेष्ठ मानिसको असीमित चाहना र इच्छाले ल्याएको परिवर्तनले आजको वर्तमान निकै उकुसमुकुस भएर अगाडि बढिरहेको…

जनता सचेत बनाउने र अचेत बनाउनेको समिश्रण

मधुसूदन सुवेदी जनता जनार्दन हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता भाग्य निर्माता हुन्…

भगवानसँग पनि ‘सोसल डिस्ट्यान्सिङ’ !

विपुल पोख्रेल/लिलाधर वली चैते दशैंको अष्टमीमा अम्बिकेश्वरी मन्दिरमा रोट चढाउने बिशेष प्रचलन छ । यद्यपि अन्य…

‘आर्थिक गतिविधिभन्दा जीवन ठूलो’

गोरक्ष समाचारदाता काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम…

नयाँ मासिन नआउँदा गाँउ सुरक्षित

वरूण ज्ञवाली देश लकडाउनमा फसेको ५० दिन पुग्यो । दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामि संयमित र…

नेपाली जमिन अतिक्रमण गरी सडक बनाउनु आपत्तिजनक : नागरिक समाज

दाङ,३० बैशाख । नागरिक समाज दाङले नेपाली जमिन अतिक्रमण गरी सडक बनाउने कार्य आपत्तिजनक भएको बताएको…

सिमा अतिक्रमणको विरोधमा तीन दलद्धारा घोराहीमा विरोध

दाङ,३० बैशाख । भारतले नेपाल सरकारसंँग कुनै पनि सल्लाह नगरी नेपाली भुमी हुँदै चिनको मानसरोवरसम्म जाने…

फिल्डमा खटिएका पत्रकारको परीक्षणको माग

दाङ ३० बैशाख । नेपाल पत्रकार महासंघले ‘विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई…

कप्तानगञ्जको क्वारेन्टाइनमा बस्दै आएका ६ जना युवाहरु डिस्चार्ज

  शिवराज खनाल लमही,३० बैशाख । देउखुरीको लमही नगरपालिका वडा नं. ७ मा रहेको क्वारेन्टाइनमा बस्दै…

कोरोनाको आशंका स्वास्थ्य परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ

दाङ,३० बैशााख । कोरोना भाइरस संक्रमणको आशंकामा स्वास्थ परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ…

चलचित्र पत्रकार संघ दाङले रक्तदान कार्यक्रम गर्ने

पूर्ण केसी दाङ,३० बैशाख । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले अनलाईन मिटिङ सम्पन्न गरेको छ…

कालापानीमा रहेका भारतीय सेना फिर्ता गर्न माग गर्दै दाङमा शान्तिपूर्ण प्रदर्शन

सुशील बस्नेत दाङ,३० बैशाख । लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न माग गर्दै…

५७ कोराना संक्रमित थपिए, कुल संख्या १ सय ९१ (जिल्लागत विवरण सहित)

दाङ बैशाख ३० । मंगलबार आज थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा…

संक्रमितलाई दाङमा ल्याए जोखिम बढ्ने चिन्ता

बर्दियाका कोरोना संक्रमित बेलझुण्डिमा रिफर तुलसीपुर, ३० बैसाख । विरामी राख्ने स्थानको अभाव भएको भन्दै बर्दियाको…

भारतले कब्जा गरेको भूभाग फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

काडमाडौं ३० बैशाख । भारतले कब्जा गरेर सडक निर्माण गरेको नेपालको भूभाग फिर्ता गर्न माग गर्दै…

बेहत्तर विश्व निर्माणका लागि प्रवुद्ध मिडिया

(Enlightened Media For Building a Better World) बह्माकुमार माधव तिमिल्सेना पत्रकारिता लिपिबद्ध समाचार, आलेख र घटना…

संसदलाई विनम्र आग्रह

संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । यो प्रस्तावले राष्ट्रिय एकतालाई औपचारिकरुपमा प्रदर्शित गर्ने वातावरण बनाउने…

हराए रैथाने धान…

हराए : सिम्ठारो, पुरानो जडन, राइमन्या, ढुनमुने, गौरी, तिल्की, मसिनो झिनुवा, गोपाल, मार्सी, कांग्रेसी (ठर्रा मार्सी)…

कोरोना संक्रमितको संख्या १ सय ३४

काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमवार मात्रै…

अनुदानको बीउ ढिलो आयो, अपुग आयो

गोरक्ष समाचारदाता तुलसीपुर, २८ बैशाख । मनसुन शुरु भएर किसानले मकै रोपिसकेपछि मात्र तुलसीपुरको स्थानीय सरकारले…

कपिलवस्तुलाई जेठ ५ सम्म शील

कपिलवस्तु, २९ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म…