काठमाडौं,१९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २३१ जना कोरोना संक्रमित थपिएका छन ।
थपिएको २३१ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । नेपालमा संक्रमित मध्य २२१ जना निको भएर घर फर्किएका छन ।