गोरक्ष समाचारदाता दाङ, ९ कात्तिक । दाङमा लुम्बिनी प्रदेशस्तरीय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा...
युवराज शर्मा नेपालको शासन पद्धति बहुदलीय व्यवस्थामा छ । यही तीन तहका सरकार छन् । सबै तहमा जनताका प्रतिनिधि निर्वाचित...
काठमाडौं,८ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ...
घोराही, ८ कात्तिक । दाङको घोराहीमा पोलियो रोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले घोराहीमा सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको छ । पोलियो उन्मूलनको...
किसान विस्थापित नहुने गरी व्यवस्थापन गर्न सुझाव गोरक्ष समाचारदाता दाङ, ८ कात्तिक । नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा तथा...
गोरक्ष समाचारदाता दाङ, ८ कात्तिक । मंसिर ७ र ८ गते घोराहीमा हुन लागेको २९औँ राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी...
बालाराम खड्का तुलसीपुर, ८ कार्तिक । कर्णालीका सय जनालाई उज्यालो प्रदान गरिएको छ । मोतियाबिन्दुका कारण आँखा धमिलो तथा आँखा...
गोरक्ष समाचारदाता दाङ, ८ कात्तिक । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टि गर्ने दायित्व...
एकराज शर्मा अधिकारी धर्मलाई धारण गर्ने हुनाले मानिस पशुभन्दा श्रेष्ठ हो । जसबाट यस लोकको उन्नति र परलोकमा कल्याण...
भुवन पोख्रेल आधुनिक विश्व निकै तडकभडभपूर्ण र विकसित छ । आधुनिकताको रङले रङ्गिएको छ । व्यक्तिगत स्वतन्त्रता छ, लेख्न, बोल्न...
दाङ,८ कात्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश...
अमरराज आचार्य दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक...
पाँच वर्ष अघिसम्म देउखुरीको लमही नगरपालिकाका–८ जहरे निवासी २० वर्षीय रामनारायण चौधरीलाई हिडडुल गर्न ह्विलचेयरको सहरा चाहिन्थ्यो । सात वर्षको...
घोराहीमा प्रथम गोरखा नगर इन्टर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हँुदै छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्नका...
कांग्रेसको सयदिने विशेष अभियान सुरु गोरक्ष समाचारदाता दाङ, ७ कात्तिक । नेपाली कांग्रेस दाङले संगठन सुदृढीकरणका लागि सयदिने विशेष अभियान...
गोरक्ष समाचारदाता दाङ, ७ कात्तिक । कोरियन एम्बेस्डर तेक्वान्दोमा घोराही उपमहानगरपालिका–१५ स्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण,...
नारायणप्रसाद श्रेष्ठ साधना जीवनलाई स्वःस्पूmर्त र गतिशील बनाउँदै शुद्ध विचार प्रवाह गराउने सशक्त माध्यम हो । मन, वचन र कर्मलाई...
गोरक्ष समाचारदाता दाङ, ५ कात्तिक । दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसी–बोका बिक्री गरेका छन् । दसैँको...
गोरक्ष समाचारदाता दाङ, ६ कात्तिक । जिल्लामा कृषि ज्ञान केन्द्रले कृषकलाई बिउ उत्पादनदेखि प्याकेजिङसम्म अनुदान दिने भएको छ । कृषि...
गोरक्ष समाचारदाता दाङ, ६ कात्तिक । दाङमा लोकल माहुरीको व्यवसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यवसायिक पालनबाट राम्रो...
गोरक्ष समाचारदाता दाङ, ६ कात्तिक । विद्यालयको सुधार तथा विकासका लागि श्रीमद्भागवत ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ । घोराही उपमहानगरपालिका...