भूवन पोख्रेल समतामूलक समाज एक आदर्श समाज हो । लोक कल्याणकारी राज्यको पृष्ठभुमिमा स्थापित स.स्कार एवं…
विचार
कोरोनाहाँस्दै, विज्ञान रुँदै, जनताको विचल्लीहुँदै
मधुसूदन सुवेदी ठूला–ठूला कविले ठूला–ठूला कालखण्डमा म सानो–सानो छँदा सुनेको थिएँ– ज्ञान हाँसेर मर्दछ, विज्ञान रोएर…
न्यायिक अतिक्रमण र स्वास्थ्य संक्रमण
सुभाष न्यौपाने सिआइबीले रिपोर्ट पेस्छ, अख्तियारले छेख्छ । अख्तियारको कागजपत्र, विशेषले फ्याक्छ ।। मुलुकमा यसबेला महामारी…
ज्ञवाली चेलीबेटी भेटघाट
ज्ञवाली वंशजका चेलीबेटीहरुले भेटघाटलाई निरन्तरता दिन हरेक महिनाको अन्तिम शनिवारका दिन भेटघाट कार्यक्रम राख्दै आएको सुनाए…
हात्ती आयो, हात्ती आयो, फुस्सा !
नारायणप्रसाद श्रेष्ठ जनताको बृहत्तर हित र समृद्धिका लागि बीसौँ शताब्दीको अन्तर एक्काइसौँ शताब्दीको पूर्वाद्र्धदेखि राजनीतिक वृत्तचित्रमा…
ओलीको बोली र देउवाको लेऊ बा
मधुसूदन सुवेदी विगतदेखि हालसम्मको नेपाली इतिहासलाई सम्झने र समीक्षा गर्ने हो भने नेपालका ठूलो पार्टी भन्ने…
२६ बर्षे आन्दोलनमा निरन्तरता किन ?
भूपेन्द्र सुवेदी नेपालको संविधानको प्रस्ताबनाले बिकास र समृद्धिको आकांक्षा पूरा गर्ने अंगिकार गरेको छ । बिकास…
संसद अवरुद्ध र कुण्ठाग्रस्त ओली
के.पी. सुवेदी नेपालका ठूला राजनीतिक दलहरुले अधिवेशन गरेर आफ्नो दल कानूनी वैधता अध्यावधिक गर्ने काम सम्पन्न…
नेपालमा नाकाबन्दीको सास्ती
युवराज शर्मा नेपाल भूपरिवेष्ठित देश हो । प्राकृतिक सौन्दर्यता भए पनि ओझेलमा छ । यसलाई विश्वसामु…
कोरोना कहरबीच ओमिक्रोनको त्रास
भुवन पोख्रेल कोरोना संक्रमणको महामारीको तेस्रो लहरको पारो ह्वात्तै बढेको छ । डेल्टा र ओमिक्रोन प्रजातिका…
खाली मन शुद्ध चिन्तनले भरौं
नारायणप्रसाद श्रेष्ठ जीवन खाली कागजसमान हुन्छ । यसभित्रको चैतन्य शक्तिमा जे–जस्तो कर्म र व्यवहार, सामाजिक संस्कृति…
फेरियो साल, फेरिएन नेपाली चाल
मधुसूदन सुवेदी सन् २०२१ साल फेरिएर २०२२ मा फेरिइसक्यो । पुसका १५ जाँदा उत्तरी गोलाद्र्धको अति…
नेपालको विपत व्यवस्थापनको अवस्था
भुवन पोख्रेल नेपाल प्राकृतिक विपतको दृष्टिले अत्यन्त जोखिमपूर्ण मुलुक मानिन्छ । विपत भनेको एउटा आपतकालीन अवस्था…
राजनैतिक परिवर्तनले श्रम र पसिनाको मूल्य जानेन
नारायणप्रसाद श्रेष्ठ एकाधिकारवादी शासनको अन्त्य गरी सामूहिक शासन पद्धतिको बोध गराउने राजनीतिक परिवर्तन २०४६ र २०६२…
सामुदायिक वन समूहहरु आन्दोलित
भूपेन्द्र सुवेदी संरक्षित क्षेत्र घोषणाबाट र बिस्तारको बिरोध गर्दै वन महासंघ आन्दोलनको तयारीमा लागेको छ ।…
विकासको गतिका बाधकहरू
केपी सुवेदी वातावरणीय प्रदूषण दिनदिनै बढ्दो क्रममा छ । मानिसले उत्पादन गरेको प्रदूषण मानिसकै समस्या बनेको…
विवादित एमसिसी र निर्वाचित दोस्रो पुस्ता
सुभाष न्यौपाने विवादित एमसिसीले विश्वचर्चा पायो । राजनीतिमा दोस्रो पुस्ता निर्वाचितमै आयो ।। जसको कारण गठबन्धनमा…
शुभकामनाको स्वास्थ्य शिविर
युवराज शर्मा नेपाली स्वास्थ्य सेवाबाट पीडित छन् । कोभिड–१९ ले नेपालीलाई सताइरहेको अवस्था छ । कहिले…
समतामूलक समाजको आधार समावेशीकरण
भूवन पोख्रेल अवसर र लाभको निष्पक्ष वितरण एवं उपभोगर्ला समता भनिन्छ । समावेशी समाज त्यस्तो समाज…
बल्झिएको राजनीतिक गाँठो
नारायणप्रसाद श्रेष्ठ मानिसको मन, विचार र भावना फरक–फरक किसिमको हुन्छ । एउटाको विचार अर्कोसँग नमिल्न सक्छ…
तीनपुस्ते नेता, पार्टीमा होला बेपत्ता ?
मधुसूदन सुवेदी अस्ति बाजेले आफ्नो जीवनभर एउटै नेतार्ला भोट हाले र आफ्ना सन्तानलाई पनि भोट हाल्ने…