मधुसूदन सुवेदी
ठूला–ठूला कविले ठूला–ठूला कालखण्डमा म सानो–सानो छँदा सुनेको थिएँ– ज्ञान हाँसेर मर्दछ, विज्ञान रोएर मर्छ ।’ यतिबेला यो महावाणी म दिनको १ सय ८ पटक सम्झन्छु र भन्छु– खोई विज्ञान कहाँ छ ?विश्व ब्रह्माण्ड हाँक्छु भन्ने सपनाबोकेको विज्ञान आज ३ वर्ष बितिसक्यो । एउटा सामान्यकोरोनाबाट थकिचकित, अचम्भितहुँदै छ र कोरोनाले हाँसी–हाँसी विज्ञानलाई रुवाउँदै छ ।
सेनिटाइजर, साबुन–पानी, माक्स, सामाजिक दूरी, भीडभाडको अन्त्य, सुई, खोप, इन्जेक्सनभन्दा–भन्दाथोकर गले र पाट्टे र अब त नाम समेत फेर्न लागिसक्यो । विज्ञापनले आफ्नो वजन, तौल, हैसियतकमान, सम्मान, इज्जत, प्रतिष्ठा, ख्याती, प्रख्यात, पहुँच, विश्वव्यापीकरणको कुनै पनि हेक्का नराखीकोरोनाको खोप र सुईको पत्तालगाइ ६०, ६५, ७०, ७५ देखि ९० प्रतिशतसम्मप्रभावकारी भएको भन्दै जनताको रगत–रगत र नसा–नसामापसाल्दा समेत कोरोनाले कोल्टे नै फेरेन, विज्ञान लाजनमानीभन्दैछ– भोलिअर्को कोरोनाआउँदै छ । पर्सि तेस्रो कोरोनाआउँदै छ ।
हिजोकाभन्दाआजको दोब्बर खतरा आजभन्दाभोलिको तेब्बर खतरा, भोलिको भन्दा पर्सिको चौबल खतरा भन्दै आमजनमानसमाभय र त्रास फैलाउँदै छ । आफ्नो इज्जतको ख्याल नै नगरी यसरी विज्ञान किनकोरोनाको प्रचार गर्दै छ ?आखिर यो मानवनिर्मित रोग हो भनेर यसै विज्ञानले पनि स्वीकारेको त छैन, फेरि किन यसरी एउटो उद्योगपतिले आफ्नो उद्योगमाउत्पादित सामानको सुक्री–विक्रीकालागि विज्ञापन गरेभन्दापनिअझतीर्व गतिमा यो विज्ञानले यो कोरोनाको प्रचार गर्दै छ । आजतीनवर्षसम्म विज्ञानले गरेको प्रयास के हो ?अभ्यास के हो ? कसरत के हो ?उपाय के हो र धन्दा के हो ?विश्वका सामू विज्ञान के भन्छ ?खाली विज्ञानले कोरोनाको न्वारानगर्ने, नाम राख्ने र नयाँ–नयाँनामजनतामाझश्रवण गराउने मात्रहो ?अब त कठैबरा ! विज्ञान ः भन्न मन लाग्यो । कोरोनाहाँस्दा विज्ञान रुँदैछ, विज्ञान रुँदै गर्दा जनताको विचल्लीहुँदैछ । जनताले के गर्ने ?हातपनिधोए, मुखमामालापनिलगाए ।
पेटमातालापनिलगाए । परिवारबाटअलगपनिभए । हातमा सेनिटाइजर पनिदले । कोहीआगोमापनिजले । कैयौँ जनताले खोप पनिलगाए । आखिर कोरोनाले किनकोल्टे समेत फेरेन ?अबकोरोनाभाग्ने कि विज्ञान भाग्ने ? यो प्रश्नको जवाफ दिन्छ कसले ?कोरोना जस्तो एउटा प्राकृतिकप्रकोपलाई भन्ने कि कृत्रिमप्रकोप भन्ने ? यस्तोलाई सहजै पार लगाउननसक्ने विज्ञान चुक्यो कहाँ, भुक्यो कहाँ? दोष र लाजमान्नुपर्ने बेलाभएन र भन्या । किसानको काम के हो ?खोज, अनुसन्धान, अन्वेषण, जाँच, बुझ, पाताल, निगमन, नियन्त्रण केहीनगर्ने ?जनतालाई दिने सन्देशमाआजको विज्ञान किनचुक्दैछ ?जनतालाई सही सूचनादिनकिन सकेन ?
खालीउसले आफ्नो ल्यावमा बसेर भाइरस जाँचेर मात्र हुन्छ ?कोरोनाको रुप बदलियो भनेर मात्र हुँछ ?कोरोनाले रुप बदल्दा विज्ञानले के हेर्छ ?विश्वको तमासा?जनताको रोदन, जनताको विचल्ली, जनताको हल्ली–खल्ली, यतिकाम त नेपालको वैदिकआयुर्वेदले पनि सहजै गथ्र्यो र गर्छ पनि । तर आज विज्ञान धरधरी रुँदै छ है ? सत्यका अगाडि के लाग्दोरहेछ र ?आखिर घुँडा टेक्नु त पर्ने नै रहेछ । त्यसैले घमण्ड नगरौँ, अहंकार नगारैँ, गर्व नगरौँ, इष्र्या नगरौँ, द्वेष नगरौँ, अहमतानगरौँ । किनभने एकसे एकले यहाँ घुँडा टेक्नुपर्ने नै घरमै हुँभन्नेले पनि कसै न कसैसँग हार खानु नै पर्ने बेकारको चुरीफुरी व्यक्तिपनि सामान्यजनतासँगकिन?लजमान्नअबसिकौँ ।
हिजो महाकविहरुले आफ्नो सिर्जनामार्फत् गरेको भविष्यवाणीलाई पनिशिरोपर गरौँ । सत्यको खोजीगर्न सिकौँ । मृत्युलाई जित्छ भन्ने पाखण्डी कुरा नगारौँ । सक्छौँ रोग, भोक, अशिक्षा र गरिबीको अन्त्य गर, सक्दैनाअनाहकमाजनतातर्साउने व्यवहार नगर । यदि यो विज्ञानले संसारमा सबै बस्तु नाशवान छ भन्ने जानेको हो भने आफू रोएर मर्ने कुरा पनि स्वीकारोस् र भनोस्– आजकोरोनाहाँस्दै छ विज्ञान रुँदै छ, जसकाकारण जनताको विचल्लीहुँदैछ । विज्ञानले म त हिजो आयुर्वेद शास्त्रमालाग्नदियो न त आजको वैज्ञानिक सास्त्रमाजाग्नदियो ।
आखिर बीचमाजनतालाई न यताको न उताको किनबनायो ? विज्ञानले न त भूत जान्दछ न त भविष्य नै । भूत, वर्तमान र भविष्यजान्नेवालात्रिकालदर्शी त हाम्रो सनातन वैदिकशास्त्र, वेद शास्त्र, पुराण, धर्मशास्त्र, ज्योतिष्शास्त्र, वास्तुशास्त्र नै रहेछ । यो भन्दा फरक केहीपनि देखिएन । त्यसैले जानौ, बुझौँ, मानौँ , ठानौँ तर भर नपरौँ । अर्थात्, आशा गरौँ भर नपरौँ । हामी सबै भर पर्दा आजा यो गतिभयो । कुरा, शास्त्र, दर्शन, सबैको सुन्ने हो, जान्ने हो र बुझ्ने हो तर हिड्ने चाहिँआफ्नै बाटोमाहो । विज्ञान जान्न र बुझ्नलाई हो र तत्काल देखेको भोग्नलाई हो । जसरी हामीआकाशमा उड्छौँ, जमिनमा गुड्छौँ र हावामा दगुर्छौँ त्यो विज्ञानको अगाडिको भोग हो ।
त्यसको पछाडि पनि छन् । त्योभन्दा पर पनि छैन । त्यसैले विज्ञानले जे ग¥यो त्यो गरिसक्यो, अब योभन्दाउप्रान्त केहीगर्दैन । गरे पनि यसैलाई परिमार्जन गर्ने हो । अर्थात् सानोलााई ठूलो, ठूलोलाई सानो, नयाँलाई पुरानो र पुरानोलाई नयाँ र एउटा नामबाट अर्को नाम तर उहीकाम विज्ञानको यहीहो कामतमाम?