युवराज शर्मा नागरिकको लागि नागरिकता बनाउने थलोका रुपमा जिल्ला प्रशासन कार्यालय हो । जहाँ सामान्य नागरिकको…
जनतालाई सहज सेवा भएन
देश, कांग्रेस र जनता
सुभाष न्यौपाने सम्वाहक लोकतन्त्रको मुलुकमा भन्नेभयो कांग्रेस । न्याय र स्वतन्त्रताको रक्षा गर्नेभयो कांग्रेस ।। जनता…
भालुवाङमा निशुल्क निःशुल्क आँखा उपचार सुरु
तिर्थराज ज्ञवाली भालुवाङ,२९ साउन । राप्ती गाउँपालिका वडा नं १ को कार्यालमा हरेक महिनाको अन्तिम शनिवार…
चिकित्सक हटाउँदै राप्ती प्रादेशिक अस्पताल
खेमराज रिजाल तुलसीपुर, २९ साउन । अस्पतालमा राखिराख्न उपयुक्त नभएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले एक…
स्क्रीनमा दामोदर, रोदनमा विमला
सन्दर्भ : स्व. पत्रकार दामोदर अधिकारीको स्मरण देवीराम कुसारी दाङ, २८ साउन । म, श्रीमती, साली…
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए सपथ
बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका…
दाङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अधिकारी
दाङ,२८ साउन । दाङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा बिष्णु अधिकारी चयन भएका छन् । संघको बिहीबार…
घोराही–५ मा मास्क अभियान
दाङ,२८ साउन । कोरोना भाइरसको तेश्रो लहरबाट जनतालाई सुरक्षित गराउने उद्देश्यले घोराही उपमहानगरपालिका–५ को बसन्तापुरमा सचेतना…
कार तथा जीपका पार्ट्स लागि घोराहीमा क्रिजल कार संसार
दाङ,२८ साउन । बिग्रिएका कार तथा जीपहरु बनाउनका लागि घोराहीमा क्रिजल कार संसार संचालनमा आएको छ…
विश्व युवा दिवस र नेपाली युवाको अवस्था
भुवन पोख्रेल यो वर्षको युवा दिवस विश्वभर अलिक चुनौती अनि विषम परिस्थितिबीच मनाइँदै छ । नेपाललगायत…
व्यावहारिक शुद्धतामा जीवनको उच्चता
गुरुप्रसाद शर्मा रेग्मी विशुद्ध व्यवहरा भएको मानिसको विचारमा शुद्धता हुन्छ । त्यही व्यवहार र विचारको शुद्धताले…
‘कोमा’मा व्यवसाय, स्वीचअफ व्यवसायी
बालाराम खड्का दाङ,द्द८ साउन । अघिल्लो सालको कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन लम्बिँदै गर्दा तुलसीपुरको…
विकासमा कोरोनाको दोस्रो धक्का….
इन्द्र डिसी दाङ,२८ साउन । बबई गाउँपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ मा क्षमता विकास लागि ५९…
अवसर बन्यो कोरोना
बार्षिकोत्सव विशेषांक खेमराज रिजाल दाङ, २८ साउन । वैशाख महिनाको अन्तिम सातादेखि जेठ महिनाको पहिलो सातासम्म…
जलजला—विजौरी टु जलकुण्डी
खेमराज रिजाल विजौरी, २६ साउन । रोल्पा जिल्लाको जलजलालाइ दहवनसंग जोड्दै त्यहांबाट विजौरी मानपुर, फुलवारी हुंदै…
३ बर्षीय छोरीको उपचारमा सहयोग गरिदिन आग्रह
दाङ,२६ साउन । ३ बर्षीय छोरीको उपचारमा सहयोग गरिदिन एक परिवारले आग्रह गरेको छ । रोल्पा…
बिमला अधिकारीलाई २५ हजार सहयोग
दाङ,२६ साउन । नेपाल पत्रकार महासंघ दाङ शाखाले स्वर्गीय पत्रकार दामोदर अधिकारीको परिवारलाई २५ हजार रुपैया…
सरकारको चाला, जति ग¥यो उत गाली खाला
मधुसूदन सुवेदी नेपालमा हिजोदेखि आजसम्म बनेका र बन्दै गरेका सरकारले प्रतिपक्षको तर्फबाट गाली खान भने नछोड्ने…
बुबाको सम्झनामा वृद्धवृद्धाहरुलाई कपडा सहयोग
दाङ,२५ साउन । घोराही उपमहानगरपालिका–१४ निवासी स्वर्गीय गणेशप्रसाद रोकाको सम्झनामा घर परिवारले वृद्धआश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई…
कोरोना भाइरस राजिनामा दे, कोभिड—१९ देश छोड !
खेमराज रिजाल तुलसीपुर, २५ साउन । ‘कोरोना भाइरस राजिनामा दे, कोभिड—१९ देश छोड । कोभिसिल्ड हाईहाई,…
कोभिड तेस्रो लहर तयारी तथा कार्य सम्पादन बिषयमा छलफल
दाङ २५ साउन । कोभिड तेस्रो लहरको तयारी बिषयक अन्र्तक्रिया तथा सरोकारवालाहरुको समन्वयमा बैठक सम्पन्न भएको…