दाङ,१४ असार । स्वच्छ नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा घोराही उपमहनगरपालिका वडा न १७ मा…
सूचना र प्रविधिको महत्वबारेमा सचेतना
दाङमा बृक्षारोपण शुरु, तीन लाख बिरुवा रोपिने
दाङ,१४ असार । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर बृक्षारोपण…
आँखा अस्पतालमा कर्नियल टोपोग्राफी मेसिन खरिद
गोरक्ष समाचारदाता तुलसीपुर, १४ असार । राप्ती आँखा अस्पतालमा कर्नियल टोपोग्राफी मेसिन खरिद गरिएको छ ।…
कमलरी मुक्त घोषणाको दश बर्ष,अधिकारका लागि संघर्षमै
गोरक्ष समाचारदाता दाङ, १४ असार । सरकारले कम्लरी प्रथा उन्मुलन गरेको १० वर्ष पूरा भएको छ…
प्रतिभा पलायन र श्रमशक्ति
भुवन पोख्रेल पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि नेपालबाट जनशक्ति पलायन भइरहेको छ । विशेष गरी प्राविधिक…
जीवन उज्वल सत्कर्म र व्यवहार नै हो ।
गुरुप्रसाद शर्मा रेग्मी स्वर्गद्वारी महाप्रभुका सामु आएर एक जना छोराछोरीबाट पीडित व्यक्तिले गरेको विन्तिको सम्बन्ध सुन्ने…
लुम्बिनीमा फेरियो दुई मन्त्रालयको नाम
दाङ, १३ असार । लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको…
विपत् व्यवस्थापनको डेमो
गोरक्ष समाचारदाता लमही, १३ असार । ‘बाढी आयो बाढी आयो, बचाओ ! बचाओ !!’ यस्तै आवाज…
सुन्दर, शान्ति र उज्यालो बिजौरी : अध्यक्ष खड्का [ अन्तर्वार्ता]
हालै सम्पन्न भएको बिजौरी उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका रेश्मीराज…
मेरो खुशी : सामाजिक सेवा गर्न पाउँदा …
सामाजिक क्षेत्रमा परिचित नाम हो, ओभा पाठक । समाज सेवाको पर्याय पाठक हुन् भन्दा फरक नपर्ला…
समस्याले विचारमा निखार ल्याउँछ
नारायणप्रसाद श्रेष्ठ मानिसको जीवन सधैँ उतारचढावमा रहेको हुन्छ । कुनै न कुनै समस्याले मानिसलाई उल्झाइरहेको हुन्छ…
चार घर परिवारलाई खाद्यान्न सहयोग
घोराही,१२ असार । आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड घोराही दाङले एक कार्यक्रमको आयोजना गरी ४ जना…
सरस्वती माविमा बृत्ति—मार्ग निर्देशन कार्यक्रम
दाङ,१२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति–मार्गनिर्देशन…
लमही मेयर कप क्रिकेटको उपाधि गुरुकुललाई
लमही,१२ असार । लमही मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि गुरुकुल क्रिकेट क्लवले जितेको छ । लमहीमा…
प्रतिष्ठानमा आँखाको बाहिरी भागमा पलाएको मासुको सफल शल्यक्रिया
घोराही,१२ असार । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको बाहिरी भागमा आउने स–साना गिर्खाहरुको सफल…
बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्षद्वारा राजिनामा
घोराही,१२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ८ का अध्यक्ष जितेन्द्र शाहले पदबाट राजिनामा दिएका…
लघुवित्त बैङ्कर्स सङ्घद्वारा सुरक्षाको माग
गोरक्ष समाचारदाता दाङ, १२ असार । लघुवित्त वित्तीय संस्थाहरूको छाता सङ्गठन नेपाल लघुवित्त बैङ्कर्स सङ्घले सुरक्षाको…
किसानलाई मलको सास्ती, पाए साढे पाँच केजी मल
गोरक्ष समाचारदाता दाङ, १२ असार । लामो खडेरीपछि बर्सा भएसँगै किसान धानखेतीको तयारीमा जुटेका छन् ।…
मानव अधिकारको अवस्था अझै सुध्रिएन
बालाराम खड्का तुलसीपुर, १२ असार । नागरिकका मौलिक हकको कार्यान्वयन हुन सकेको छैन । सङ्घीयतासँगै घरदैलोमै…
विकटबस्तीमा स्वास्थ्य शिविर, गाउँमै पाठेघरको चेकजाँच
गोरक्ष समाचारदाता दाङ, १२ असार । बंगलाचुली गाउँपालिका वडा नं ८ गोठीवन निवासी भुमा नेपाली गाउँमा…
तीन महिनाभित्र प्रयोगशाला राख्ने शिक्षालय प्रमुखको प्रतिवद्धता
घोराही,११ असार । घोराहीमा रहेको शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयले तीन महिनाभित्रमा विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका…