भुवन पोख्रेल नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने मुलुक चुनावको पूर्वसन्ध्यामा पुगेको छ । देशमा…
सुशासनको वकालतका लागि पारदर्शी दल कांग्रेस बन्नुपर्छ
लमही–कोइलावास सडक प्रभावितको लगत सङ्कलन गरिने
टेकबहादुर पुन देउखुरी, १७ पुस । लमही–कोइलावास सडक स्तरोन्नतिसँग सम्बन्धित समस्या, मुआब्जा तथा क्षतिपूर्तिका विषयमा लमही…
गुलर्या माघ सांस्कृतिक महोत्सवको तयारी तीव्र
गोरक्ष समाचादाता दाङ, १७ पुस । गुल¥या माघ सांस्कृतिक महोत्सव–२०८२, थारु सम्बत २६४९ को तयारी तीव्र…
घोराहीका जेसन झाक्री ‘राइजिङ स्टार’ अवार्डबाट सम्मानित
दाङ,१५ पुस । घोराहीका जेसन झाक्री मगर ‘राइजिङ स्टार’ अवार्डबाट सम्मानित भएका छन् । बागमती प्रदेशको…
चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द
तुलबहादुर कवँर मगर सिसहनियाँ, १६ पुस। चिसो मौसम बढ्दै गएपछि दाङको राप्ती गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक…
हाजिरीजवाफमा अमर स्कुल प्रथम
दाङ,१६पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन ० दाङको आयोजनामा सम्पन्न जिल्ला स्तरीय हाजिरीजवाफ…
लुम्बिनी प्रदेशमा ३३ लाख ८६ हजार बढी मतदाता
लीलाधर वली दाङ, १६पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा…
नेतृत्व र व्यक्तित्व विकासका लागि काम ग¥यौँ : अध्यक्ष ढकाल [अन्तर्वार्ता]
दाङ महिला जेसीज १८ वर्षदेखि ४० वर्षमुनि उमेर समूहका महिलाको संस्था हो । त्रिभुवननगर जेसीजको मातृ…
मेरो खुशी : सेवामा लाग्न पाउँदा …
शिक्षा स्वास्थ्यदेखि अन्य विकास निर्माणका कार्यमा उनको लगानी धेरै छ । उनी शिक्षाको उज्यालोसँगै सबैलाई सहयोग…
गोरखामा खेलकुद सप्ताहको समापन
गोरक्ष समाचारदाता दाङ, १६ पुस । घोराहीस्थित गोरखा इन्टरनेशनल सेकेण्डरी स्कूलले खेल सप्ताहको समान गरेको छ…
शिक्षा प्रशिक्षण तालिम सुरु
गोरक्ष समाचारदाता दाङ, १६ पुस । महिला पतञ्जली योग समिति दाङ जिल्लाको आयोजनामा १५ दिने सहयोग…
राजनीति: शक्ति होइन, विरासत र सेवाको निरन्तर यात्रा
रणबहादुर खड्का मेरो लागि राजनीति केवल शक्ति आर्जन गर्ने माध्यम होइन; यो त मेरो रगतमा बगेको…
६४ लाख ८१ हजार चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ
दाङ,१५ पुस । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ…
जेन–जी आन्दोलनको प्रभाव, बजेट कटौती गर्दै स्थानीय तह
अमरराज आचार्य दाङ, १५ पुस । जेन–जी आन्दोलनको प्रभाव परेका जिल्ला अधिकांश स्थानीय तहले बजेट कटौतीको…
अब आफ्नै पक्की घर
टेकबहादुर पुन देउखुरी, १५ पुस । गढवा गाउँपालिका अन्तर्गतका अतिविपन्न तथा एकल महिला परिवारलाई सुरक्षित र…
लुम्विनी प्रदेशमा रहेको अन्धोपन न्यूनिकरण गर्न साझेदारी आवश्यक
तुलसीपुर, १४ पुस । लुम्विनी प्रदेशमा रहेको दृष्टि विहिन्ताको समस्यालाई न्यूनिकरण गर्न साझेदारी आवश्यक रहेको बताएको…
पवित्रादेवी स्मृति क्रिकेट : त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट एकेडेमी विजयी
हिमाल महरा दाङ,१४ पुस । पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगितामा त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट…
प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप प्युठानमा हुने
दाङ, १४ पुस । प्युठानमा प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप–२०८२ हुने भएको छ । नेपाल क्वानकिडो संघको…
आमाको स्मृतिमा ह्विलचेयर र खाधान्न सहयोग
दाङ, १४ पुस। घोराही उपमहानगरपालिका–१५, शान्तिनगर टोलकी स्व रिखिदेवी शर्माको स्मृतिमा उनका छोरा राकेश शर्मा र…
प्रेरणा परियोजनाको अनुगमन, गर्भवतीका घरमा रातो टिकुली …
खेमराज रिजाल दंगीशरण, १४ पुस । दंगीशरण गाउँपालिका–५ को त्यो सामुदायिम भवनमा पुग्दा कम्तीमा दुई दर्जन…
आँखा स्वास्थ्यको पहुँच जनस्तरसम्म पु¥याउन आवश्यक
गोरक्ष समाचारदाता तुलसीपुर, १४ पुस । आँखा स्वास्थ्य शिक्षा तथा उपचारमा पहुँच बढाउन सबै पक्ष लाग्नुपर्ने…