काँग्रेस उम्मेदवार दीपक गिरीको प्रतिज्ञापत्र सार्वजनिक‘भिजन– १०, मिसन सम्बृद्ध दाङ’

काँग्रेस उम्मेदवार दीपक गिरीको प्रतिज्ञापत्र सार्वजनिक‘भिजन– १०, मिसन सम्बृद्ध दाङ’

तुलसीपुर, १४ फागुन । नेपाली काँग्रेस दाङ क्षेत्र नं। ३ का उम्मेदवार दीपक गिरीले आफ्नो प्रतिज्ञापत्र…

दाङमा ११ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

अमरराज आचार्य दाङ, १४ फागुन । प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएका दाङका ६० जना उम्मेदवारमध्ये ११…

तुलसीपुरमा अनुसन्धानात्मक राष्ट्रिय सम्मेलन हुने

गोरक्ष समाचारदाता दाङ, १४ फागुन । तुलसीपुरमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ । दाङको…

‘राजनीतिक हस्तक्षेप र प्रशासनिक अवरोधका कारण समस्या’

प्रिया स्मृती गजमेर देउखुरी,१४ फागुन । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले…

आँखा स्वास्थ्य सेवा विस्तारका लागि सम्झौता

गोरक्ष समाचारदाता तुलसीपुर, १४ फागुन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज र…

निर्वाचन देश बनाउने र जलाउने बिचको जनमत सङ्ग्रह : शंकर पोख्रेल

गोरक्ष समाचारदाता दाङ, १४ फागुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आशन्न निर्वाचनलाई देश जलाउने र…

दाङ निर्वाचन–२ : किरणका प्रतिज्ञा

गोरक्ष समाचारदाता ्दाङ, १३ फागुन । दाङ क्षेत्र नं.२ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले समग्र…

चुनावी माहोलले बजारमा भीड, आर्थिक गति भने सुस्त

अमरराज आचार्य दाङ, १३ फागुन । चुनावको मिति नजिकिँदै जाँदा दाङका सहर बजारदेखि ग्रामीण बस्तीसम्म राजनीतिक…

कांग्रेस बदलिएर आउँदा मतदातालाई उर्जा मिलेको छ : योगेन्द्र चौधरी

देश अहिले निर्वाचनको सङ्घारमा छ । फागुन २१ गते हुने प्रतिनिभिसभा निर्वाचन आउन करिब आठ दिन…

मेरो खुसी : उच्च शिक्षाको जिम्मेवारी पाउँदा…

उनीसँगै पढेलेखेका दौतरीहरू विभिन्न देशमा छन् । विभिन्न सपना बोकेर उनीहरू विदेशी भूमिमा कर्म गरिरहेका छन्…

ऐना झुट बोल्दैन, उसले जे छ त्यही देखाउँछ

नारायणप्रसाद श्रेष्ठ जीवन ऐना सरह पारदर्शी आचरणभित्र प्रदर्शन हुने सत्य हो । त्यस्तै ऐना पनि त्यो…

लमहीमा अटो रिक्सा व्यवस्थित गरिने

प्रिया स्मृती गजमेर देउखुरी १३ फागुन । लमही क्षेत्रमा सञ्चालनमा रहेका अटो तथा इ–रिक्साको व्यवस्थापन, सेवा…

दाङको समृद्धिको नेतृत्व एमालेले गर्छ : पोखरेल

दाङ,१२ फागुन । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले…

चटकै चटकका चुनावी दृश्य र पत्रकारिता

दिनेश दीपु सुवेदी आसन्न निर्बाचनमा उम्मेदवार बनेका प्रभावशाली भनेर चित्रित केही नेतृत्वका चटकले आम नागरिकलाई अचम्भित…

रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

रोल्पा,१२ फागुन । रोल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको घोराहीदेखि रोल्पाको…

निर्वाचन डायरी : ‘सामाजिक सञ्जालमा असामाजिक हर्कतहरू’

खेमराज रिजाल दाङ, ११ फागुन । घोराहीको सहिदगेटमा ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दीप प्रज्ज्वलन गरेर…

बजेट यर्थाथपरक बनाउन निर्देशन

गोरक्ष समाचारदाता दाङ, ११ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई…

राष्ट्रिय राजनीतिमा पुराना अविश्वास

भुपेन्द्र सुवेदी नेपालमा विगतदेखि वर्तमानसम्म उतारचढाव हुँदै आएको राजनीतिक गतिविधिको बारेमा जो कोही पनि जानकार नभएको…

घर-घरमा समृद्धिको सन्देश पु¥याउन शंकर पोखरेलको आग्रह

दाङ,१० फागुन । नेकपा ९एमाले० का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले…

किसानको अधिकार, हाम्रो प्रतिबद्धता : पाण्डे

तुलसीपुर,१० फागुन। दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले स्वर्गद्धारी…

साहित्यकार सुरेशकुमार पाण्डेको लघुकथा ‘आवाज’ लोकार्पण

​दाङ, १० फागुन । साहित्यकार सुरेशकुमार पाण्डेको लघुकथा ‘आवाज’ लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद्,…