धारापानीमा लाग्ने मेलालाई सभ्य र भव्य बनाउने छौ : सचिव आचार्य

घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा विश्वको अग्लो त्रिशुल स्थापना गरेपछि मन्दिर चर्चामा रहेको छ । धार्मिक तथा पर्यटकीय महत्वका हिसाबले महत्वपूर्ण रहेको धारापानी विश्वको अग्लो त्रिशुल स्थापना भएसँगै … Read More

आयोगको परीधिभित्र रहेर लालपुर्जा वितरण हुन्छ : आयोग प्रमुख बस्नेत

भूमिसम्बन्धी समस्या समाधान आयोगले अहिले सुकुम्बासी, दलित, अव्यवस्थितलगायतका व्यक्तिहरुको लगत संकलन गरिरहेको छ । जिल्लाका प्रत्येक पालिकामा यो कामहरु सुरु भएका छन् भने केही स्थानमा लगत लिने काम सम्पन्न पनि … Read More

व्यावसायिक सुरक्षा र विकासमा भूमिका खेल्छु : अध्यक्ष चालिसे

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन भर्खरै सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा नेकपाको प्यानलबाट चुनाव लडेका रामप्रसाद चालिसेले जितेका छन् । यस अघि उपाध्यक्ष रहेको चालिसेले चुनावमा विभिन्न … Read More

पश्चिम दाङको समृद्धिमा आतुर छु : राष्ट्रियसभा सदस्य वली

लोकदोहोरीमा चर्चित कोमल वली पछिल्लो समयमा राजनीतिमा जोडिएकी छिन् । रेडियो नेपालमा उनलाई सुन्नेहरुले फेरि गायिकाबाट समाचारवाचिकामा सुने । अनि पछिल्लो समयमा उनी महिला नेतृ बनेकी छिन् । तुलसीपुरको टिकरी … Read More

स्थानीय सरकारसँग समन्वय भए बालअस्पताल चलाउँछौँ : अभियन्ता श्रेष्ठ

अशोक श्रेष्ठको उमेर चालिसको हाराहारीमा छ । व्यापार व्यवसायसँगै विभिन्न शैक्षिक अभियानमा जोडिँदै उनी अहिले सामाजिक अभियन्ताका रुपमा पनि अगाडि देखिन थालेका छन् । जन्मथलो काभ्रेको वनेपामा रहेका अशोकले एमबीए … Read More

जेसीज युवाहरूको साझा सिकाइ केन्द्र हो : अध्यक्ष शर्मा

जेसीज युवाहरुको नेतृत्व विकास गर्ने संस्थाको रुपमा लिने गरिन्छ । विशेष गरेर यसलाई युवाहरुले सिक्ने र सिकाउने संस्थाको रुपमा लिने गरेका छन् । युवाहरुलाई तालिममार्फत् प्रशिक्षित, जिम्मेवारी र सिकाइमार्फत् निखारेर … Read More

एक महिनामै नेपालमा कोरोना भ्याक्सिन : आचार्य

विश्वव्याधी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र निरुपणका लागि नासालगायत विश्वका धेरै वैज्ञानिकहरुले भ्याक्सिनको आविष्कार गरेका छन्, परीक्षण पनि भइरहेका छन् । हावापानी र माटो सुहाउँदो अनुकूलित भ्याक्सिनहरु पनि … Read More

यो जित सबै व्यवसायीको हो : अध्यक्ष बुढाथोकी

दाङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सर्वसम्मत सहमति हुन नसकेको अवस्थामा पनि दाङ उद्योग वाणिज्य संघको नेतृत्व टंक बुढाथोकीले निर्वाचन जितेका छन् । सर्वदलीय÷सर्वपक्षीय सहमतिबीच पनि बुढाथोकीको नेतृत्वमा दाङ उद्योग … Read More

जेसीजलाई तालिमको विश्वविद्यालयमा विकास गर्छु : भटराई

सल्यानको कालीमाटी काल्चेमा जन्मिएर हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी नेत्रलाल भट्टराई (नारायण) तुलसीपुर नगर जेसीजका अध्यक्ष हुुन् । हालै भएको जेसीजको अधिवेशनमा भट्टराई सन् २०२१ को लागि अध्यक्षमा चयन भएका … Read More

जनवरी २०२२ मै चारलेन पुरा हुन्छ : निर्माण कम्पनी

घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन सडक निर्माण सुरु भएको वर्ष दिन नाघेको छ । तर यसबीचमा अपेक्षा अनुसारको निर्माण कार्य सन्तोषजनक रुपमा हुनसकेको छैन । सडक निर्माणमा ढिलासुस्ती हुँदा सडकमा … Read More

औद्योगिक विकासको वातावरण अझै बनेन : घिमिरे

विगत करिब १६ वर्षदेखि घोराही उपमहानगरपालिका वडा नं. १५ मा बुद्ध प्याकेजिङ उद्योग सञ्चालन छ । उद्योगबाटप्लास्टिकको बोरा उद्योग उत्पादन गर्दै आएको छ । उत्पादन भएका बोरा साविकका राप्ती अञ्चल … Read More

बेलझुण्डीमा एकीकृत अस्पतालको प्रस्ताव

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको सिनेटसभा आउँदो २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै छ । उपकुलपति तथा रजिष्ट्रार समेतको आधिकारिक नियुक्ति भइसकेपछि विश्वविद्यालयका लागि आगामी शैक्षिक–सत्रका लागि आवश्यक बजेट, विश्वविद्यालयको उन्नयनका … Read More

सत्तारूढ दल नालायक, प्रतिपक्ष सुस्त : केन्द्रीय सदस्य गिरी

मुलुक अहिले विश्वव्याधीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र सत्तारुढ दलमा कुर्सीको भागबण्डाका कारण देखिएको झगडाका कारण अत्यन्तै गम्भीर मोडमा रहेको छ । आर्थिक बृद्धि दर दिनदिनै ह्रासोन्मुख हुँदै आएको … Read More

नागरिको आवश्यकता पुरा गर्दैछौ : अध्यक्ष सुवेदी

संविधान निर्माण भएपछि स्थानीय तह अधिकार सुसम्पन्न भएका छन् । स्थानीय तहले ठूलो जिम्मेवारी पनि पाएका छन् । कोभिड महामारी नियन्त्रण तथा विकासदेखि लिएर नागरिकका स–साना समस्या सामाधान गर्न स्थानीय … Read More

अन्तर्वार्ता : खेलकुद क्षेत्रलाई समान रुपमा हेरिनुपर्छ : अध्यक्ष घर्तीमगर

नेपालमा पछिल्लो समय मार्सल आर्ट्ससम्वन्धी खेल बढ्दै गएको छ । खेलकुदले देखाएको सम्भावना, स्वास्थ्यसँगै आत्म सुरक्षाका दृष्टिकोणले समेत मार्सल आर्ट्स खेल उपयुक्त रहेकाले पछिल्लो समय नेपालमा नयाँ पुस्ताको आकर्षण बढेको … Read More

‘सत्ता कलह’ ले जनस्वास्थ्य संकटमा : योगेन्द्र चौधरी

कोरोना भाइरसका कारण अहिले देश आक्रान्त बनेको छ । दिनहु कोरोना संक्रमित बढिरहेका छन् भने मृत्युदर पनि बढि रहेको छ । तर कोरोना संक्रमण नियन्त्रणका लागि राज्यको पहलकदमी भने प्रभावकारी … Read More

अन्तर्वार्ता : प्रादेशिक स्थायी राजधानी भाडामा बस्दैन  : सभामुख घर्ती

धेरै विज्ञहरुको सुझावसँगै प्रमुख राजनीतिक दल र सत्तारुढ दलका नेताहरुबीचको परामर्शपछि पाँच नम्बर प्रदेशको स्थायी मुकाम र नामाकरण टुङ्गिएको करिब एक महिना पुगेको छ । यसबीचमा भौतिक पूर्वाधार निर्माणका धेरै … Read More

स्थानीय निकायले जनाकांक्षा पूरा गरेनन् : विकास विज्ञ केसी

मुुलुक संघीयताको अभ्यासमा प्रवेश गरेका आधाउधी समय पार गरिसकेको छ । यसबीचमा संघात्मक लोकतान्त्रिक संविधान पनि जारी भइसकेको छ । तर पनि जनताको अपेक्षा अनुरुप विकास निर्माणका काम एवं जनसरोकारका … Read More

हाम्रो तर्फबाट काम अघि बढिसकेको छ : डिन लामिछाने

डा. गोविन्द केसीको २८ दिने सत्याग्रहपछि एउटा डा. केसी र सरकारी पक्षबीच सहमति भएको छ, जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउँदो २०८० फागुन १० गतेभित्र एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न … Read More

लैजान खोज्ने र जान खोज्ने दुवै प्रबृत्ति गलत : केन्द्रीय सदस्य ज्ञवाली

नेकपामा शक्तिसन्तुलनको अवस्था अझै समाधान हुन सकेको छैन । तात्कालीन नेकपा एमाले र माओवादीको एकता भएर दुई अध्यक्षीय प्रणाली कायम भए पनि अहिले पदको लुछाचुँडीमा भागवण्डा मिल्न सकेको छैन । … Read More

कोरोना र व्यापार व्यवसाय सँगसँगै अनुगमन सयोजक बुढाथोकी

नेपालीको महान चाड विजयादशमी र दीपावली नजिकिँदै गर्दा बजारमा चहलपहल पनि बढिरहेको छ । करिब ६ महिनादेखि जारी लकडाउन खुल्दा बजारमा चहलपहल बढ्नु स्वाभाविकै पनि हो । तर बजार खुले … Read More