Goraksha

National Daily

गोरक्ष समाचारदाता तुलसीपुर, द्द फागुन । तुलसीपुरमा खानेपानी तथा सरसफाइ संस्था÷समितिको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ...

अर्थतन्त्र लक्षित नीति मिमांसा खेमराज रिजाल देउखुरी, १ फागुन । युवाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउन र मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने...

युवराज शर्मा चिनियाँ कुटनीतिको संश्लेषण विषयवस्तुमा आधारित यो पुस्तकका लेखक चेतनाथ आचार्य हुनुहुन्छ । उहाँ वि.सं. २०२८ सालमा इलामको नयाँ...

दाङ,२९ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरणकिशोर घिमिरेले घोराही–१६ स्थित बाहँुनडाडा टोलमा घरदैलो...

दाङ कांग्रेसको पार्टी सदस्य भेटघाट कार्यक्रम खेमराज रिजाल दाङ, २९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको हितका निम्ति...

गोरक्ष समाचारदाता तुलसीपुर, २९ माघ । तुलसपुरको वीपी चोकमा रिद्धी सिद्धी गोल्ड एन्ड सिल्भर प्यालेस नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको...

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि राजनीतिक दलहरू प्रचारप्रसारमा सक्रिय छन् भने निर्वाचन आयोगले मतपत्र...

गोरक्ष समाचारदाता तुलसीपुर, २८ माघ । दाङको सङ्घीय निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने राप्ती राजमार्ग (अमिलिया–तुलसीपुर खण्ड) को सडक...

दाङ,२७ माघ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी थारुहरूको संस्कृति जगेर्नाका लागि अब थारु समुदायका नवपुस्ताले सांस्कृतिक आन्दोलनको नेतृत्व...

लीलाधर वली दाङ, २७ माघ । राप्ती गाउँपालिका–८ पिपरी निवासी सुमित्रा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान–साँझ घरधन्दा गर्ने...