Goraksha

National Daily

तुलसीपुर, ९ फागुन । नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा फुलवारीमा भव्य चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन...

लक्ष्मण बस्नेत तुलसीपुर,९फागुन । तुलसीपुर नगरस्तरीय खेलकुद सरोकार समितिको संयोजकमा सुधिर गुरुङ चयन भएका छन्। तुलसीपुर नगर क्षेत्रमा क्रियाशील विभिन्न...

दाङ,९ फागुन । नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं.२ का उम्मेदवार किरणकिशोर घिमिरेले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । निर्वाचन नजिकिँदै...

दाङ,९ फागुन । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का उम्मेदवार किरणकिशोर घिमिरेले सडकमा मुठभेडको स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि...

गोरक्ष समाचारदाता दाङ, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले पार्टीप्रतिभन्दा देशप्रति निष्ठा देखाउनु पर्ने समय आएको...

गोरक्ष समाचारदाता दाङ, ९ फागुन । चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का...

गोरक्ष समाचारदाता दाङ, ९ फागुन । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न...

भरत विश्वकर्मा रोल्पा, ९ फागुन । कार्यसम्पादनमा रोल्पाका अधिकांश स्थानीय तहको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा...

गोरक्ष समाचारदाता दाङ, ८ फागुन । साहित्य समाज परिवर्तनसँगै उन्नयनका लागि लेखिनु पर्ने संस्कृतिविद् प्राडा शिवकुमार सुवेदीले बताएका छन् ।...

दाङ,७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा सम्पन्न छात्रा ब्याडमिन्टनको उपाधि ग्रेटअरनिको इङलिस बोर्डिङ स्कुल...

दाङ,७ फागुन । नेपाली कांग्रेसका दाङ क्षेत्र नं.–२ का उम्मेदवार किरणकिशोर घिमिरेले जनताका अत्यावश्यक आवश्यकताका रुपमा रहेका स्थानीय विकासका एजेण्डा...

दाङ, ७ फागुन । घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीमा बिहिबार प्रजातन्त्र दिवसको अवसरमा हाउस–वाइज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।...

अमरराज आचार्य दाङ, ७ फागुन । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा पुँजीगत खर्च मासिक तीन प्रतिशत गर्ने...

कांग्रेसले मधेसको राजधानीबाट सार्वजनिक ग¥यो प्रतिज्ञापत्र गोरक्ष समाचारदाता दाङ, ७ फागुन । नेपाली कांग्रेसले जनकपुरमा एक सभाको आयोजना गरी आफ्नो...