दाङमा चार अर्ब राजस्व सङ्कलन

दाङमा चार अर्ब राजस्व सङ्कलन

अमरराज आचार्य दाङ, १५ साउन । दाङमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०÷०८१…

प्रदूषित पानी पिउँदै नागरिक

भरत विश्वकर्मा रोल्पा, १५ साउन । रोल्पाका अधिकांश भेगका नागरिकले दूषित पानी पिउँदै आएको पाइएको छ…

दाङकी छोरी सोनम ‘द भ्वाइस किड्स नेपाल’ को सेमिफाइनलमा, जिताउन विद्यालय र समाज सक्रिय

दिपक जिएम दाङ, १५ साउन । ‘द भ्वाइस किड्स नेपाल’ को चौथो संस्करणले नेपाली साङ्गीतिक क्षेत्रमा…

भ्रष्टाचारको जालोमा मुलुक

भुवन पोख्रेल विश्वका मूख्यतया नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा भ्रष्टाचार एउटा महत्वपूर्ण समस्याको रुपमा जरा गाडेको देखिन्छ…

देशको आर्थिक अवस्था सुधारमा ध्यान दिऔँ

एकराज शर्मा अधिकारी नेपाल भू–परिवेष्टिक देश हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको देश हो । तर,…

दूध सङ्कलन केन्द्र सञ्चालनले किसानलाई सहज

गोरक्ष समाचारदाता गढवा, १५ साउन । दाङको गढवामा दुध सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै किसानलाई सहज भएको…

घोराही–तुलसीपुर चारलेन, सडकको ज्वाइन्ट सर्भे सुरु

खेमराज रिजाल दाङ, १४ साउन । निर्माण सम्झौता भएको दुई सातापछि घोराही–तुलसीपुर चारलेन सडकमा निर्माण कम्पनी…

गुरुकुलको विकासमा सबैको साथ र सहयोग आवश्यक : व्यवस्थापक भट्टराई[अन्तर्वार्ता]

दाङको घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी (शुक्रवार) मा विगत तीन वर्षदेखि माता पवित्रा देवी सांङ्वेद संस्कृत गुरुकुल (विद्यालय)…

मेरो खुशी : म हराएको दिन …

मलाई गते महिना याद भएन । सायद महां भूकम्प आएको साल २०७२ को जाडो महिना ।…

गुरुयोजना निर्माण गरेर गुरुकुलको विकास गर्नुपर्नेमा जोड

गोरक्ष समाचारदाता दाङ, १४ साउन । गुरुयोजना निर्माण गरेर गुरुकुलको विकासमा लाग्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड…

गोरखा इन्टरनेसनलमा अभिमुखीकरण तथा ध्यान शिविर

गोरक्ष समाचारदाता दाङ, १४ साउन । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले कक्षा ११ मा भर्ना…

विद्यालय, ज्ञान हासिल गर्ने पवित्र मन्दिर हो

नारायणप्रसाद श्रेष्ठ शिक्षा र स्वास्थ संवेदनशिल विषय हुन् । यसले मानवीय जीवनको सुन्दर भविष्य निर्माण गरिरहेको…

५० लाखभन्दा माथिका योजना मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गरिने

दाङ, १३ साउन । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने…

राप्ती नदी तटबन्ध, ७१ प्रतिशत काम

प्रिया स्मृती गजमेर देउखुरी, १३ साउन । साढे दुई बर्षको अवधिमा राप्ती नदी तटबन्धको ७१ प्रतिशत…

घोराहीको न्यायीक समितिमा ८८ प्रतिशत विवाद मिलापत्र

घोराही, १३ साउन । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले ८८ प्रतिशत विवाद मिलापत्र गराउन सफल भएको छ…

‘द भ्वाइस किड्स’को सेमिफाइनलमा दाङकी सोनम श्रेष्ठ, भोट गरेर सहयोग गरिदिन आग्रह

दिपक जिएम दाङ, १३ साउन । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन…

नाग पञ्चमी, गुरही र गुडिया पर्वमा तीन पालिकाद्वारा सार्वजनिक विदा

घोराही,१२ साउन । दाङका तीन पालिकाले नाग पञ्चमी, गुरही र गुडिया पर्वका अवसरमा साउन १३ गते…

‘जनताले अनुभूति गर्नेगरी गुणस्तरीय सेवा र पारदर्शीता सुनिश्चित गरौं’

घोराही, १२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न…

दाङमा वन पैदावारबाट चार करोड ६२ लाख राजस्व संकलन

घोराही,१२ साउन । दाङमा एक बर्षको अवधिमा वन पैदावारबाट चार करोड ६२ लाख बढी राजस्व संकलन…

दाङमा ९० प्रतिशत धान रोपाई

अमरराज आचार्य दाङ, १२ साउन । दाङमा हालसम्म ९० प्रतिशत धान रोपाई सकिएको छ । सिँचाइ…

‘नेतृत्वका लागि महिला एकता आवश्यक’

गोरक्ष समाचारदाता दाङ, १२ साउन । नेतृत्व तहमा महिला सहभागीता बढाउनका लागि महिलाहरूका बिचमा एकता आवश्यक…