विमल योगी दाङ, २८ असार । घोराही उपमहानगरपालिका–५ स्थित प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा…
July 2025
ईश्वर कहाँ छन् ?
एकराज शर्मा अधिकारी ईश्वर सबै ठाउँमा छ, तर देखिँदैन । किन ? त्यो सानोभन्दा सानो ठुलोभन्दा…
कविता : गुरु !
श्रीराम दहित चिन्तन उनको पवित्र पावन उस्तै पवित्र नाम । ब्रह्मा विष्णु महेश स्वरूप सद्गुरु सधैं…
बिर्सन नसकेको कथा
नारायणप्रसाद श्रेष्ठ कथा यति भन्दै उनी खेततिर हानियो । बेर्ना उठाई पु¥याउदै खेतालालाई रोपाई छिटो–छिटो गर…
‘देउखुरीको माटो’ कविता संग्रहको समीक्षा
दाङ,२७ असार । ‘देउखुरीको माटो’ कविता संग्रहको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको…
एसइईमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नेविसंघले ग¥यो सम्मान
दाङ, २७ असार । नेपाल विद्यार्थी संघ दाङले एसइई परीक्षामा उच्कृष्ठ ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई…
लुम्बिनीको पुँजीगत खर्च ७२.८७ प्रतिशत
अमरराज आचार्य दाङ, २७ असार । लुम्बिनी प्रदेश सरकारकोे चालु आर्थिक वर्षमा पुँजीगत खर्च ७२ दशमलव…
विदेशीले देखेको नेपाल
युवराज शर्मा नेपाल प्राचिनकालदेखि स्वतन्त्र देश हो । यो देशले परत्रन्त्र भोगेन । कुनै पनि देशको…
एसिसी मेन्स यु–१६ इस्टर्न जोन कप, विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान
गोरक्ष समाचारदाता दाङ, २७ असार । एसिसी मेन्स यु–१६ इस्टर्न जोन कप विजेता टोलीका सदस्य र…
नेविसंघले एसइई ग्रेटवृद्धि तयारी कक्षा चलाउने
गोरक्ष समाचारदाता दाङ, २७ असार । नेपाल विद्यार्थी संघ दाङले एसइई ग्रेटवृद्धिका लागि निःशुल्क तयारी कक्षा…
स्वर्गद्वारी आश्रममा गुरुपूर्णिमा
गोरक्ष समाचारदाता दाङ, २७ असार । गुरुपूर्णिमाको अवसरमा स्वर्गद्वारी आश्रमको शाखा कार्यालय वनगाउँ देउखुरीमा धार्मिक कार्यक्रम…
महिला प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना
घोराही, २६ असार। समाज कल्याण केन्द्र नेपालको आयोजनामा “महिला प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम” घोराही उपमहानगरपालिका–१३ स्थित…
दाङमा एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडीलाई सम्मान
घोराही, २६ असार । लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडी र…
हिन्दू विद्यापीठले मनायो गुरु पूर्णिमा
गोरक्ष समाचारदाता घोराही, २६ असार । हिन्दू विद्यापीठ नेपाल घोराहीले विशेष कार्यक्रमको आयोजना गरि गुरु पुर्णिामा…
म्याद सकियो, बनेन ट्रमा सेन्टर
गोरक्ष समाचारदाता दाङ, २६ असार । ठेक्का सम्झौता अनुसार लमही नगरपालिका–४ मा निर्माण हुन थालेको प्रादेशिक…
दाङमा उत्कृष्ट चार किसानलाई सम्मान
अमरराज आचार्य दाङ, २६ असार । कृषि ज्ञान केन्द्र दाङले जिल्लाका चार उत्कृष्ट किसानलाई सम्मान गरेको…
प्राध्यापक संघको सभापतिमा न्यौपाने
गोरक्ष समाचारदाता दाङ, २६ असार । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाइ सभापतिमा तीर्थ…
घाँस अभावले जोखिम मोल्दै वनमा स्याउला काट्दै महिला
आलोक भावुक गढवा, २४ असार । दाङ देउखुरीको गढवा गाउँपालिका–६ मनिकापुरकी सरिता केसी जीविकोपार्जनका लागि घरेलु…
राप्तीमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
तुलबहादुर कँवर मगर मसुरिया, २५ असार । राप्ती गाउँपालिकाले ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण…
मावि सौडियारमा एक लाख बराबरको दुर्घटना बीमा
दाङ,२५ असार । आर्थिक जोखिम न्युनिकरण गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–७ स्थित माध्यमिक विद्यालय सौडियारले सामूहिक दुर्घटना…
राप्तीमा लक्षित वर्गलाई सुधारिएको चुलो वितरण
तुलबहादुर कवँर मगर मसुरिया, २५ असार । दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारलाई स्वच्छ ऊर्जा प्रवद्र्धनको…