खेमराज रिजाल दाङ, २० मङ्सिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस वर्ष कम्तिमा पाँच हजार शंकास्पद…
मुख्य समाचार
चारलेन सडक : हटाउनु पर्ने ९९३ विद्युत पोल र ११६ रुख
खेमराज रिजाल दाङ, १९ मङ्सिर । घोराही र तुलसीपुरलाई जोड्ने मुख्य सडक चारलेनमा स्तरोन्नतिको काम भइरहँदा…
लुम्बिनीको आन्तरिक राजस्व लक्ष्यको नौ प्रतिशत
अमरराज आचार्य दाङ, १७ मङ्सिर । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकसम्म लक्ष्य…
चारलेन सडक परियोजनाले सत्तरी प्रतिशत कारोबार दाङमै
खेमराज रिजाल दाङ, १६ मङ्सिर । घोराही–तुलसीपुर सडक स्तरोन्नतिको काम धमाधम सुरु भएको छ । अहिले…
गोरखापत्र एकेडेमी पत्रकार र पत्रकारीताका लागि लाभ : निवर्तमान अध्यक्ष पोख्रेल
काठमाडौ,१५ मंसिर । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपालमा पहिलो पटक स्थापना भएको…
‘जनताको मन नजितेसम्म दुई–तिहाइको पनि काम छैन’
नेकपाको प्रदेशस्तरीय एकता सन्देशसभा टेकबहादुर पुन लमही, १४ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री…
राप्ती बबई क्याम्पसको ३५ औँ स्थापना दिवस,विकासका सन्दर्भमा दलहरू एकजुट हुनुपर्नेमा जोड
शरद रेग्मी तुलसीपुर, १३ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङको विकासका…
औद्योगिक ग्राममा उद्योग सञ्चालन गरे पाँच वर्ष कर छुट
अमरराज आचार्य दाङ, १२ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाको औद्योगिक ग्राममा आफैँ संरचना बनाएर उद्योग स्थापना गरे…
क्यान्टिन सुधारोन्मुख, किराना पसलमा कैफियत यथावत
खेमराज रिजाल तुलसीपुर, ११ मङ्सिर । अघिल्ला वर्षमा पर्व लक्षित बजार अनुगमनलाई थप प्रभावकारी बनाउन तुलसीपुर…
लमहीमा तयार हुँदै सभाहल
लीलाधर वली दाङ, १० मङ्सिर । देउखुरीको लमहीमा निर्माण हुन थालेको सभाहल अन्तिम चरणमा पुगेको…
उद्योग दिवस : उद्योग व्यवसायमा लगानीसँगै घट्दै उत्पादन
अमरराज आचार्य दाङ, ९ मङ्सिर । जिल्लामा पछिल्लो समय उद्योगमा लगानीसँगै उत्पादन घट्दै गएको छ ।…
घोराहीमा सूचना र प्रविधिसम्बन्धी कोड फेस्ट,सूचना र प्रविधिको सही सदुपयोगमा जोड
अमरराज आचार्य दाङ, ७ मङ्सिर । आइटी क्षेत्रमा अध्ययनरत्त विद्यार्थीले आफ्ना सिप प्रदर्शन गरेका छन् ।…
भग्नावशेष पन्छाएर सेवा दिँदै तुलसीपुर मालपोत
खेमराज रिजाल तुलसीपुर, ५ मङ्सिर । अघिल्तिरबाट हेर्दा जलेको भवन छ, तुलसीपुर मालपोत कार्यालय । भित्र…
लुम्बिनी प्रदेशको पुँजीगत खर्च नौ प्रतिशत
अमरराज आचार्य दाङ, ४ मङ्सिर । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकसम्म…
घोराही–तुलसीपुर चारलेन निर्माण सुरु, पहिलो खण्डमा गुर्जे खोलादेखि नारायणपुरसम्म काम
खेमराज रिजाल दाङ, ३ मङ्सिर । जिल्लाकै दुई उपमहानगरपालिका घोराही र तुलसीपुरलाई जोड्ने बहुप्रतिक्षित सडकको स्तरोन्नतिको…
प्रधानमन्त्री रोजगार कार्यक्रम,लुम्बिनीमा सात हजार बढीलाई रोजगार
अमरराज आचार्य दाङ, २ मङ्सिर । लुम्बिनी प्रदेशमा एक वर्षमा सात हजार बढीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत्…
लुम्बिनी प्रदेशमा थपिए ४७ हजार बढी मतदाता
लीलाधर वली दाङ, १ मंसिर । लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजार बढी मतदाता थपिएका…
सहज सडक यातायातमा प्रशासनको चासो : सात दिनभित्र थपिएको ढाला काट्ने, ओभरलोड नबोक्न निर्देशन
खेमराज रिजाल दाङ, १ मंसिर । स्थानीय प्रशासनले जिल्लाका विभिन्न सडक क्षेत्रमा देखिएको जोखिमप्रति ध्यानाकर्षण भएको…
नयाँ शिक्षकलाई प्रयोगशाला बन्दै प्रतापकोट स्कुल
खेमराज रिजाल प्रतापकोट (तुलसीपुर), ३० कात्तिक । शुक्रवारको घमाइलो घाममा तुलसीपुर उपमहानगरपालिका–३ प्रतापकोटस्थित मावि प्रतापकोट घुमिरहेको…
माहुरीपालन गरेर मासिक एक लाख बढी आम्दानी
लीलाधर वली दाङ, २९ कात्तिक । शिक्षण पेसासँगै माहुरीपालनमा लागेका घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी…
खुलेनन् खोला, रोकिएन नदीजन्य पदार्थको तस्करी
खेमराज रिजाल दाङ, २८ कात्तिक । यो वर्षका मुख्य मुख्य पर्व सकिएसँगै अब सबैतिर विकास निर्माणका…