किरण थापा राज्य भन्नु नागरिकको विश्वास हो । जब नागरिकले आफ्नो राज्यको संरचनाप्रति विश्वास राख्छन्, तब…
विचार
के अब राजनीतिक दल सुध्रिएलान् ?
पहलमान घर्ती भदौ २३ र २४ गते भएको जेन–जी युवारुको विद्रोहले अप्रत्यासीत रुपमा सत्ता परिवर्तन भइ…
जनआक्रोशको प्रतिनिधित्व जेन–जी प्रदर्शन
भुवन पोख्रेल नेपालको इतिहासमा एकै दिनमा यति ठुलो संख्यामा बलिदानी दिनु परेको कालो दिन भनेर जेन–जी…
हाम्रो सांस्कृतिक पर्व बडा दसैँ २०८२
नारायणप्रसाद श्रेष्ठ वर्षायाम सकि नै (भाद्र २३ र २४ गते) लाग्दा हाम्रो देशमा भएको अप्रत्यासित घटनाक्रमले…
संविधान, संस्कार र भविष्यको बाटो
यादव गिरी नेपालको समकालीन राजनीतिक यात्राले पुनः एकपटक आम नागरिकलाई गम्भीर प्रश्नहरुको चौराहामा उभ्याएको छ ।…
को थिए शान्तिपूर्ण आन्दोलनमा ध्वंस रच्नेहरू
के.पी. सुवेदी फेरि पनि लेख्नलाई उपयुक्त विषय २०८२ भाद्र २३ गतेदेखि सुरु भएर ४८ घण्टा नपुग्दै…
आचरण नै संस्कार हो
मनोज पौडेल पारिवारिक संस्कारको कुरा गर्दा सबैभन्दा पहिले परिवारको वास्तविक अर्थ बुझ्न जरुरी छ । परिवार…
देश बनाउन सबैले रचनात्मक सहयोग गरौं
लक्ष्मण शर्मा सेप्टेम्बर ८ २०२५, नेपाली इतिहासले सदैव सम्झने दिनको रुपमा स्थापित भएको समय अर्थात् सुशासन…
जेन–जी पुस्ताको आन्दोलन
युवराज शर्मा युवाहरुले सुरु गरेको नेपो नेपी टे«ण्ड थियो । यो सामाजिक सुरक्षामार्फत् इन्ट्राग्राम, इन्टरटाग्राम टे«डिङ…
स्वार्थ र अहङ्कारले ल्याउने परिणाम
नारायणप्रसाद श्रेष्ठ समय सधै एकनाशको हँुदैन । कहिले घाम कहिले छाया यो प्राकृतिक सत्य हो ।…
स्थानीय तहको भूमिका र जिम्मेवारी
स्थानीय तह जनताको नजिकको सरकार हो । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको, आशा गर्ने र दुःखका…
जेन–जी आन्दोलनपछि मुलुकको राजनीति र निर्वाचनको चुनौती
यादव गिरी नेपालको राजनीतिक यात्रा आन्दोलनहरुको तरङ्गमा बुनिएको छ । २००७ सालको प्रजातान्त्रिक घोषणाले नागरिकलाई मतदानको…
जे नहुनुपथ्र्यो त्यही भयो
के.पी. सुवेदी निवर्तमान केपी शर्मा ओलीको सरकार तासको घर झैँ भताभुङ्ग भइसकेको छ । जेन–जी समहूले…
अलमल होइन, अब अघि बढ्ने समय
वर्तमान अवस्थामा नेपालले लामो समयदेखि भोग्दै आएको राजनीतिक अलमल अब अन्त्य हुनैपर्छ । लोकतान्त्रिक यात्रामा पटक…
न्याय, जवाफदेहीता र सुधारको अपरिहार्यता
मनोज पौडेल २३ भाद्र २०८२ को दिन नेपालले एउटा गहिरो राजनीतिक, सामाजिक र कानुनी संकट भोग्यो…
सम्पादकीय : लोकतान्त्रिक निकासको बाटो संसदबाटै
देशमा उत्पन्न वर्तमान राजनीतिक सङ्कट गम्भीर मोडमा पुगेको छ । नयाँ पुस्ताको आन्दोलन, नागरिकको अपेक्षा र…
हामी फिनिक्स झैँ उठ्नेछौं
उत्तम पौडेल आज नेपाल ऐतिहासिक मोडमा उभिएको छ । पछिल्ला केही दिनहरुमा युवाहरुद्वारा सुरु भएको आन्दोलन,…
टिप्पणी : भदौ २४, जेन–जी पुस्ता र अबको बाटो
तिमी राज्यसँग असन्तुष्ट भयौँ, अनि क्रान्तिको आह्वान ग¥यौँ । राजा र राणाको पर्खालभित्र उनीहरूको रोमाञ्चक खेलका…
सपना, रगत र भविष्यको संकल्प
-मनोज पौडेल मुटु छिया–छिया भएको छ। आँखाबाट निन्द्रा हराएको छ। दिमागमा एक अशान्त चिच्याहट, एक अनुत्तरित…
वीपीको दाङ यात्रा : प्रजातान्त्रिक समाजवादका लागि प्रेरणा
डा सुदीप गौतम २००७ सालपछि नै पश्चिम तराईमा किसान र जमिनदारको बिचमा झगडा भइरहेको थियो ।…
नेता, राजनीति र विद्रोही चेतना
के.पी. सुवेदी आज हरेक राष्ट्रवादी नेपाली नागरिकले प्रत्येक भिडप्रति नियालेर सबल एवम् सक्षम नेतृत्व खोजिरहेका जस्तो…