चिठी÷पत्र साहित्य
खगराज न्यौपाने श्री युत भाइ रमेश, शुभाशीष यहाँ नेपालमा हामी सबै शारीरिक रूपले सन्चै छौँ । त्यहाँ अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरूको सफलताको साथै सुस्वास्थ्यको कामना व्यक्त गर्दछौँ … Read More
खगराज न्यौपाने श्री युत भाइ रमेश, शुभाशीष यहाँ नेपालमा हामी सबै शारीरिक रूपले सन्चै छौँ । त्यहाँ अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरूको सफलताको साथै सुस्वास्थ्यको कामना व्यक्त गर्दछौँ … Read More
गुरुप्रसाद शर्मा रेग्मी सरिकोटका हरिप्रसाद बाजे सरकारको मुखिया पदमा जागिर खाएका थिए । उनी मुखिया बाजेको नामले नै चर्चित भएकाले उनको बेलाउने नाम नै मुखिया बाजे रहेको थियो । पढेलेखेको … Read More
कुलराज पोख्रेल बाहिर चरक्क पोल्ने घाम । ३८ डिग्रीसेल्सियस भन्दामाथि तातेको वातावरणले उकुस मुकुस बनाईरहेको छ । घरभित्र बसौँ, रापको तापले निस्सासिनुपर्छ । पंखाको हावाले गर्मी छिचोल्नै सक्दैन । पंखाको … Read More
दाङ,२१ जेठ । नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी दाङ आउने भएका छन् । आगामी असार १ देखि ३ गतेसम्म दाङमा हुने प्रथम बाल … Read More
रणबहादुर खड्का विद्यार्थीले प्राप्त गरेको अंक यदि चित्त नबुझेको खण्डमा पुर्नयोग अर्थात् पुन गणना गर्ने प्रकृयालाई रिटोटलिङ्ग भनिन्छ । त्रिभुवन बिश्वबिद्धालयमा रिटोटलिङ्गको लागि नतिजा सार्वजनिक भएको भोलि पल्टदेखि ३५ दिनभित्र … Read More
सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा राजस्व असुलीको अनुमान ज्यादै उच्च राखी बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले १४ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने भनेका … Read More
तुलसीपुर बसपार्कमा अचेल ऐतिहासिक जनआन्दोलनको जस्तै अवस्था देखिन थालेको छ । यात्रुको अधिकारका लागि होइन कि बस मालिकहरुको जिउ पाल्नका लागि । यात्रुमाथि गाडीका स्टाफहरुबाट लछारपछार समेत हुन थालेको छ … Read More
मुलुक शान्ति प्रक्रियामा आएको कम्तिमा दुईदशक बितिसकेको छ । सातदशक सम्मको चराणबद्ध आन्दोलनका कारण मुलुका अहिले संघात्मक संविधान जारी भएको छ । प्रतिनिधि सभाले नयाँ संविधान जारी ग¥यो । यही … Read More
खगराज न्यौपाने श्रीयुत भाइ रमेश शुभाशीष उमेर गत हिसाबले बिसन्चो हुुने गर्छ । तै पनि सामान्यतया म आजका मितिसम्म ठिकै छु, सन्चै छु । त्यहाँ अमेरिकामा पनि तिम्रो स्वास्थ्य राम्रै … Read More
जिल्लाका दशवटा पालिकामध्ये लमही नगरपालिकामा सबैभन्दा थोरै विकास बजेट खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत कसलाई राख्ने भन्ने विवादमै अलमल हुँदा आर्थिक वर्ष सुरु भएको ८ महिना पुग्दा पनि … Read More
बिराज पोख्रेल “थुइय ! तँ आज राती नै पक्लक्कै भैगएस् ।” प्रजातन्त्र दिवसको भोलिपल्ट दाङ जिल्लाको घोराही स्थित जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयबीच बाटोमा एकजना पैदलयात्री बुढीआमाको मुखबाट निस्केको … Read More
मुलुक संघात्मक अभ्यासमा प्रवेश गरे पनि स्थानीय तहमा धेरै अधिकार आउन बाँकी छ । केन्द्रीकृत मानसिकताको ह्याङ संघीय सरकारमा रहिरहँदा स्थानीय तहहरु धेरै अधिकारबाट वञ्चित भएका छन् ।स्थानीय सरकारहरु प्रदेश … Read More
गोपाल भुसाल अभिलाषी मनी ! अब हामी यहाँबाट बसाई सरेर सहरको ठूलो घरमा जाँदैछौा । तिमीले अब फुस (खर)ले छाएको, स्याउली सोत्तर विछ्याएको गोठ, टहरोमा बस्नुपर्ने छैन । जंगली घाँसपात … Read More
खेमराज रिजाल लालमटिया, २५ मंसिर । बुटवलका कर्मचरीको समाचार हामीले पढ्यौँ । पाठकहरूले भनेका थिए, ‘थुक्क ! घिनामर्नु कर्मचारी, प्रदेशसभाको दुईतिहाइले तोकेको स्थायी राजधानी जान वक्तव्यबाजी गर्ने ?’ कुनै नागरिकले … Read More
बिनोद पोख्रेल २०७८ बैशाख २० गते आज यो परिवेशबाट जसरी पनि बच्ने भन्ने कुरा मेरो मनमा आएको छ । यो कुराले केही प्रश्नहरु उठाएको छ ।प्रश्नहरुमसँग मात्र सम्बन्धित छन् । … Read More
विनोद पोख्रेल २०७८ बैशाख १८ गते मानिसको जीवन दोधारमा छ । रोगको प्रकोप बढेको बढ्यै छ तर औषधीलगायत बच्ने उपाय केही नभएर हारेको जस्तो महसुस हुन्छ । कोही बिरामी भयो … Read More
गोपाल भुसाल ‘अभिलाषी’÷ पृथ्वीको बीच कुनामा एउटा सुन्दर बस्ती थियो । त्यस बस्तीमा हिमाल, पहाड, तराई, नदी, खोला, वन, जंगल, खनिज धातु, बहुमूल्य औषधी, गोरस, अन्नपात, फलफूल, तरकारीजस्ता सबै प्राकृतिक … Read More
निर्वाचन नजिकिँदै गर्दा विकासे योजनामा आफ्नो अपनत्व लिने प्रवृत्ति हाबी भएको छ । सबैभन्दा बढी पुलपुलेसाहरु आफैले बनाएदेखि जनप्रतिनिधिविहीन अवस्थामा बनेका संरचना तुलसीपुर बसपार्कको जस लिने प्रवृत्ति समेत हाबी भएका … Read More
विनोद पोख्रेल २०७८ बैशाख ५ गते अलि ढिलो भयो । त्यो एक्लो चरोसँग भेट त भएको हो तर अहिले उ मेरो नजिक छैन । शनिवार र आइतवार निद्रा राम्ररी प¥यो … Read More
विनोद पोख्रेल २०७८ बैशाख २ गते जे भए पनि चाखले मानिसलाई प्रायः जितेकै हुन्छ । मेरो चाख सायद समसामयिक विषयमा छलफल गरेर केही निक्र्यौलमा पुग्नु नै बढी हो । त्यसका … Read More
२०७७ चैत्र २२ गते केही यस्ता व्यवहारहरु हुन्छन् जसबारे पूर्णरुपमा तर्क गरेर मात्र ठिक बेठिक छुट्याउन वा पुष्ट्याउन सकिँदैन । किनभने मानिसले आफूले गरेको वा गर्न चाहेको कामलाई सकेसम्म उचित … Read More