राष्ट्रिय शिक्षा दिवसमा शिक्षक, विद्यालय र विद्यार्थी सम्मानित

महेश बस्नेतघोराही, २ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० घोराही नगर कार्यसमितिले उत्कृष्ट…

परिवार योजना सेवाको पहुँच विस्तारमा जोड

दाङ, २ असोज । परिवार योजना सेवाको अपरिपूर्त आवश्यकता घटाउन गर्भनिरोधक साधनको नियमित उपलब्धता, प्रभावकारी परामर्श…

नयाँ सुविधा सम्पन्न गरुड बस सञ्चालन

तुलसीपुर,१ असोज । विश्वकर्मा पूजाको अवसर पारेर तुलसीपुर यातायात प्रालिले नयाँ सुविधा सम्पन्न गरूड एयर बस…

ठेक्काका लागि कागजी प्रक्रियाबाटै टेन्डरमा भाग लिनु पर्ने

अमरराज आचार्यदाङ, १ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (इजिपी) मा सुरक्षा जोखिम…

पहल थिएटर निर्माण तीव्र, सहयोगका लागि सार्वजनिक अपिल

घोराही, ३१ भदौ । दाङमा जनस्तरबाट निर्माण भइरहेको पहल थिएटर (सामुदायिक कलाघर) को निर्माण कार्य पछिल्लो…

एशियन पेन्ट्स च्याम्पियन्स कपको फाइनलमा सिद्धार्थ र मेचिकाली स्कुल

दाङ, ३१ भदौ । घोराहीमा जारी एशियन पेन्ट्स च्याम्पियन्स कप अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको…

कांग्रेस इतर पक्षको दाङ संयोजकमा शर्मा

नेपाली कांग्रेसको इतर पक्षले दाङ जिल्ला संयोजकको जिम्मेवारी कांग्रेसका पुराना नेता गोपालराज शर्मालाई दिएको छ। कांग्रेस…

एशियन पेन्ट्स च्याम्पियन्स कपमा सिद्धार्थ, ज्ञानज्योति, गोरखा र डिभाइन टेम्पल विजयी

दाङ, २६ भदौ । घोराहीमा जारी एशियन पेन्ट्स च्याम्पियन्स कप अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिता–२०८३…

वर्तमान समयमा छन्द कविताको महत्व रहेको स्रष्टाको जोड

दाङ, २६ भदौ । वर्तमान समयमा छन्द कविताको महत्व रहेको एक कार्यक्रमका स्रष्टाले जोड दिएका छन्…

राजस्व सङ्कलन प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक

गोरक्ष समाचारदातादाङ, २६ भदौ । लुम्बिनी प्रदेशमा राजस्व सङ्कलन प्रभावकारी बनाउन नीतिगत सुधारसँगै करको दायरा विस्तार…

विपद् व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड

गोरक्ष समाचारदाता तुलसीपुर, २६ भदौ । विपद्का समयमा सही, विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सञ्चार…

एकताको १५औँ महाधिवेशन बनाउने प्रयास भइरहेको छ : उपसभापति भुसाल

११२ औँ बीपीजयन्ती लीलाधर वलीदाङ, २५ भदौ । नेपाली कांग्रेसका नेताहरूले आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन…

रामपुर–कपुरकोट सडक, ५०.५५ किलोमिटर कालोपत्रे

गोरक्ष समाचारदाता दाङ, २५ भदौ । लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको रामपुर–कपुरकोट सडक अन्तर्गत…

बाढीपीडितलाई राप्ती इन्जिनियरिङको डेढ लाख बढी सहयोग

गोरक्ष समाचारदातादाङ, २५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि…

बाढीपीडितका लागि ११ लाख बढी सहयोग

गोरक्ष समाचारदाता तुलसीपुर, २३ भदौ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले बाढीपहिरोबाट…

नेपाल–पाकिस्तानबीच आँखा स्वास्थ्यसम्बन्धी सम्झौता

तुलसीपुर, २१ भदौ । नेपाल नेत्रज्योति संघ र अप्थाल्मिक सोसाइटी पाकिस्तानबीच आँखा स्वास्थ्य, शिक्षा, तालिम, अनुसन्धान…

पाँचौ दाङ जिल्लास्तरीय हाप्किडो प्रतियोगितामा घोराही प्रथम

दाङ,२१ भदौ । पाँचौँ दाङ जिल्ल स्तरीय हाप्किडो प्रतियोगितामा घोराही प्रथम बनेको छ । दाङ जिल्ला…

पाकिस्तान स्थित नेपाली राजदूतावासमा शिष्टाचार भेटघाट

तुलसीपुर, २१ भदौ । नेपाल–पाकिस्तानबीचको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहकार्य, साझेदारी र अनुभव आदान–प्रदानलाई थप प्रभावकारी…

घोराहीमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु

घोराही,१९ भदौ । दाङको घोराहीमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८३ सुरु भएको छ । हाप्किडो खेलको विकास,…

सरस्वती माविमा आइटी अध्ययनरत विद्यार्थी : विद्युतीय भोटिङदेखि डिजिटल प्लेटफर्म बनाए

गोरक्ष समाचारदाता दाङ, १८ भदौ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित सरस्वती माध्यमिक विद्यालयमा डिप्लोमा आइटी छैठौँ सेमेस्टरमा…

सदस्यता अद्यावधिक नगरेकाले माग्दैमा स्थगन हुन्छ महाधिवेशन ?

सुभाष न्यौपाने शेरबहादुर हुन् कि पूर्णबहादुर विधानअनुसार चल्नुपर्छ ।सदस्यता नवीकरण नगरेकाले माग्दैमा कांग्रेस अधिवेशन स्थगन हुन्छ…