नगरप्रमुख चौधरीलाई खुलापत्र विपुल पोख्रेल श्रीमान् नगरप्रमुख ज्यु घोराही उपमहानगरपालिका, दाङ आज मैले पत्रिकाको (दुरु+)उपयोग गर्दै…
तपाई सरकार प्रमुख होइन र मेयरसाब ?
रोल्पाको माडीमा विद्यालय सञ्चालन
बुद्धिमान वली रोल्पा, २ असोज । कोरोना भाइरसको संक्रमणको त्रासका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु…
दोस्रो पुस्ता नेतृत्व र सामथ्र्य
सुभाष न्यौपाने वक्ता मात्र होइन सामथ्र्य नेतृत्व हो निरन्तर । मिडियामा बोलेर मात्र नेतृत्व कहाँ हुन्छ…
मैले कोरोना देखिन…
खेमराज रिजाल आज मेरो मुड अर्कै छ । तपाईले किन भन्न सक्नुहुन्छ, त्यो मैले पछिल्लो प्याराग्राफमा…
वीपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं. २ गठन
दाङ,१ असोज । घोराहीमा भएको भेलाले वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नं. २…
राष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : गौतम
काठमाडौ, १ असोज । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका…
ओए ! विहे कहिले गर्ने ?
शंकर अतीत म सानो छदाँ सुन्ने एउटा उखान थियो ‘विवाह एउटा त्यस्तो लड्डु’ हो जसले खान्छ…
७३ वर्ष अघिको तुलसीपुर…
नारायण खड्का तुलसीपुर, १ असोज । ७३ बर्षीया सोमती चौधरीले विद्यालय पढन् गइनन् । अरु जस्तै…
गरिब घरपरिवार पहिचान गर्न तथ्याङ्क संकलन
तीर्थराज ज्ञवाली मसुरिया, १ असोज । राप्ती गाउँपालिकामा गरिब घरपरिवार पहिचान गरी परिचय–पत्र वितरणका लागि गरिएको…
कोरोना सन्त्रासकै माझमा बालअधिकार
भूवन पोख्रेल हामी माझबाट भर्खरै बालअधिकार दिवस ओझेल प¥यो । बालबालिकाको सहभागितामा राष्ट्रिय तथा विभिन्न संघसंस्थाले…
जनस्वास्थ्यमाथि खेलवाड
कोभिड–१९ को संक्रमणले विश्व थलिएका बेला दाङ जिल्लाको देउखुरीमा एउटा विशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना ग¥यो…
‘नगरपालिका शील गरिएको छ’
दाङ, १ असोज । हेलो मेयरसाव, कन्ट्रयाक्ट ट्रेसिङको निवेदन थियो, कहाँ दर्ता गरौं, मैले यो प्रश्न…
गोग्ली प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग
दाङ,१ असोज । नेकपाका युवा नेता प्रेम बुढाले स्वास्थ्य सामग्री सहयोगलाई निरन्तरता दिएका छन् । कोरोना…
जस्तो दृष्टि त्यस्तै सृष्टि
सुप्रिया मा हामी सबैले देख्ने संसार एउटै छैन । सबैको आ–आफ्नै संसार छ । हामी भित्रबाट…
राप्ती यातायात प्रालिको अध्यक्षमा शर्मा
गोरक्ष समाचारदाता तुलसीपुर,३१ भदौ । दागको तुलसीपुरबाट सन्चालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा…
सवै दुरीमा यातायात सेवाको तयारी
गोरक्ष समाचारदाता तुलसीपुर, ३१ भदौ । यातायात व्यवसायीहरुले विश्वकर्मापुजा सकेसंगै विहिवार दिउसोदेखि सवै दुरीमा यातायात सेवा…
वडा प्रहरी कार्यालय घोराहीलाई स्वास्थ्य सामग्री
दाङ,३१ भदौ । कोरोनाको महामारीको समयमा जनताको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुका लागि घोराहीको एक परिवारले स्वास्थ्य…
बाबुबाट छोरी बलात्कृत
दाङ,३१ भदौ । जिल्लामा १३ बर्षीय बालिका बलात्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति…
निमित्त प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागत
तुलसीपुर,३१ भदौ । तुलसीपुर उपमहानगरपािलकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको स्वागत गरिएको छ । उपमहानगरपालिकाकै…
एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि
दाङ, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस…
तीन दिनसम्म संविधान दिवस मनाइने
दाङ ३१ भदौ । जिल्लामा विविध कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ । जिल्ला समन्वय…