काठमाडौँ,८ चैत । निरन्तरको लगाव र मिहिनेतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले…
गायक अधिकारीको विश्व रेकर्ड
बोटानिकल गार्डेन निर्माणप्रति उपकुलपतिको चासो
दाङ, ८ चैत । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेले निर्माणाधीन बोटानिकल गार्डेनको अनुगमन गर्नुभएको…
मेट्रो कलेजमा विद्यार्थीलाई मेसिन मर्मत तालिम
तुलसीपुर,८ चैत । तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत…
नेपाल–भारत धार्मिक सिद्वरत्ननाथ–देवीपाटन महायात्राको तयारी तीव्र,चार सय सहभागी हुने
घोराही, ८ चैत । धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ…
दाङमा अस्पतालको जग हालेका ‘गिरिजा बाबु’
देवेन्द्र बस्नेत दाङ, ८ फागुन । जिल्लामा ठुलो अस्पताल कतै थिएन । बाँकेमा भारतीय लगानीमा ठुलो…
सत्ता फेरबदलको असर : नवप्रवर्तन कार्यक्रम कार्यान्वयनमा ढिलाइ
अमरराज आचार्य दाङ, ८ चैत । सङ्घीय सत्तामा आएको बदलावको असर प्रदेश तहमा पनि कायम छ…
तुलसीपुर यातायात प्रालिद्धारा भारतको सिमला बस सञ्चालन
तुलसीपुर, ७ चैत । तुलसीपुर यातायात प्रालिले भारतको सिमलामा यातायात सेवा सञ्चालन गरेको छ । यात्रुहरूको…
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस
तुलसीपुर, ७ चैत । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस विभिन्न कार्याक्रम गरि मनाइएको छ…
नेपाली राजनीतिमा महिलाको गुणात्मक सहभागिता न्यून
अमृता चौधरी नेपाली राजनीतिमा महिला सहभागिता बढ्दो भएपनी गुणात्मक र सम्मानजनक सहभागिता भने देखिँदैन । पार्टीको…
अवसान बिन्दुमा ‘महरा राजनीति’
देवेन्द्र बस्नेत दाङ, ६ चैत्र । आम कार्यकर्ताबाट ‘शालीन महरा सर’ को पगरी गुथाइएका माओवादी उपाध्यक्ष…
घोराही उपमहानगरपालिका भ्रमण खर्च ७०,००,००० !
गोरक्ष समाचारदाता दाङ, ६ चैत्र । घोराही उपमहानगरले चालु आर्थिक वर्षको बजेटको एउटा बुँदामा भ्रमण खर्चवापत…
लुम्बिनी सरकारले सुरु ग¥यो बजेटको तयारी
अमरराज आचार्य दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी…
काफल भर्ने मानो र प्रेमफलको दानो उस्तै
मधुसूदन सुवेदी हामी सबैले हिजोदेखि आजसम्म देखेको माना त्यसमा पनि काफलको फल बेच्ने महिला पुरुषले प्रयोग…
क्यान्सर रोग बिरामी गोमा भन्छिन,‘औषधी किन्ने पैसा छैन, गरिव कसरी बाच्ने ?’
घोराही,५ चैत । घरको कमजोर आर्थिक अवस्थासँगै श्रीमानबाट एक्लिन परेपछि घोराही उपमहानगरपालिका–१३ लम्हिडाँडा निवासी गोमा चौधरी…
क्याम्पसको जग्गा फूकुवा माग गर्दै ज्ञापनपत्र
गोरक्ष समाचारदाता । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराहीले क्याम्पसको कब्जा जग्गा फुकुवाको माग गर्दै…
नेपालगन्जमा फिल्म फेस्टिभल आयोजना हुँदै
बाँके, ५ चैत । बाँके जिल्लामा पहिलोपटक फिल्म फेस्टिभल आयोजना हुने भएको छ । बाँकेको नेपालगन्जमा…
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
घोराही, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट…
घोराही उपमहानगरमा मातृभाषा पढाइ,स्टोरमा थन्किए ‘थारू किताब’
गोरक्ष समाचारदाता दाङ, ५ चैत्र । घोराही उपमहानगरपालिकाले मातृ भाषाको पढाइ सञ्चालन गर्ने निर्णय बमोजिम थारू…
पर्यटन प्रवर्धनका लागि होमस्टे
लीलाधर वली दाङ, ५ चैत । छिल्लीकोट दाङको धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य…
मातृ भाषा शिक्षणबारे छलफल
गोरक्ष समाचारदाता दंगीशरण, ५ चैत । गुरुबाबा सहकारी सस्थाद्वरा सञ्चालित गोल्डेन पाथ एकाडेमी दंगीशरण ३ रावतगाउँको…
नेपाली कांग्रेस लमही ७ को वडा सम्मेलन
गोरक्ष समाचारदाता देउखुरी, ५ चैत । नेपाली कांग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा इकाइ…