घोराही–१ नम्वर वडाको परिचय

घोराही–१ नम्वर वडाको परिचय

युवराज शर्मा दाङ जिल्लामा २ उपमहानगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिकाहरु छन् । जसमा घोराही…

घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता हुने

दाङ,२ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ हुने भएको छ । दाङ युवा क्लबको…

मैत्रीपूर्ण फुटबलमा पत्रकारको ‘निलो’ समूह विजयी

दाङ, २ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको…

लुम्बिनीमा विकास बजेट खर्च कमजोर

अमरराज आचार्य दाङ, २ पुस । लुम्बिनी प्रदेशमा विकास बजेट खर्चको अवस्था कमजोर देखिएको छ ।…

महोत्सवले स्थानीय उत्पादन, संस्कृति, कला तथा पर्यटन प्रवर्धनमा टेवा पु¥याउनेछ : अध्यक्ष केसी [अन्तर्वार्ता]

तुलसीपुरमा महोत्सव लाग्दै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले ‘प्रथम तुलसीपुर महोत्सव’ २०८२…

मेरो खुशी : कोभिड–१९ का बिरामीलाई सेवा …

म त्यही बेला यहाँको जागिरे बनेको थिएँ । त्यो बेला कति कठिन थियो भन्ने मैले बुझेको…

राष्ट्रिय विकासको बलियो आधार शिक्षा

नारायणप्रसाद श्रेष्ठ राष्ट्रलाई समृद्ध बनाउने नबनाउने यो विषय शिक्षा र स्वास्थसँग जोडिएको हुन्छ । भनिन्छ व्यक्ति,…

जनसहभागिता बिना योजना छनोट, जनश्रमदान कागजमै सीमित

राजु लामिछाने रुकुम पश्चिम, २ पुस । रुकुम पश्चिमका छ स्थानीय तहले चालु आर्थिक वर्ष २०८२÷०८३…

६० लाखमा धाराखर्क खानेपानी योजना

भरत विश्वकर्मा रोल्पा, २ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्कमा एक घर एक धारा निर्माण…

तुलनाले होइन, बुझाइले टिक्ने सम्बन्ध

मनोज पौडेल जति धेरै कुराकानी हुन्छ, त्यति नै प्रेम सास फेर्छ। प्रेमलाई शब्द चाहिन्छ, तर शब्दभन्दा…

दाङमा एम्बुलेन्स भाडादर निर्धारण, २१ दिनभित्र जिपिएस प्रणाली जडान गर्न निर्देशन

लीलाधर वली दाङ, १ पुस । दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको…

हापुरखोला पुल : म्याद सकिन एक महिना, काम सुरु नै भएन

गोरक्ष समाचारदाता दाङ, १ पुस । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव…

दिपन महिला सहकारीको १३औँ साधारणसभा

टेकबहादुर पुन लमही, १ पुस । दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३औँ साधारणसभा सम्पन्न भएको…

उपभोक्ता समितिलाई योजनासम्बन्धी अभिमुखीकरण

प्रमोद आचार्य दंगीशरण, १ पुस दंगीशरण गाउँपालिकाको योजना शाखाले उपभोक्ता समितिका लागि योजनासम्बन्धी अभिमुखीकरण दिन थालेको…

कृषि खाद्य प्रणाली रूपान्तरणमा सरोकारवालाबीच सहकार्यको आवश्यकता

काठमाडौँ,२९ मंसिर । समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालबीच…

बाढीले क्षति पु¥याएको बबई पुल डेढ वर्षसम्म भएन मर्मत

गोरक्ष समाचारदाता दाङ, २९ मङ्सिर । घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको…

लुम्बिनीमा वार्षिक ३२ लाख बढी मेट्रिक टन खाद्यन्न उत्पादन

अमरराज आचार्य दाङ, २९ मङ्सिर । लुम्बिनी प्रदेशमा वार्षिक करिब साढे ३२ लाख मेट्रिक टन खाद्य…

सीमा, सत्ता र आत्मसमर्पणको घेरामा परेको नेपाल

भुपेन्द्र सुवेदी आज विश्व राजनीति अत्यन्त संवेदनशील मोडमा पुगेको छ । रुस, चीन र भारतबिचको शक्ति…

नेवारी सडक खाना महोत्सवले बढाउँदै आकर्षण

गोरक्ष समाचारदाता तुलसीपुर, २९ मङ्सिर । तुलसीपुरमा जारी नेवारी सडक खाना महोत्सवमा नेवारी खाद्य परिकारमा स्थानीयको…

यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समन्वयात्मक बैठक

दाङ,२८ मंसिर । लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले समन्वयात्मक बैठक…

कौशिक गोत्रीय रेग्मीको वंशावली लोकार्पण

दाङ,२८ मंसिर । कौशिक गोत्रीय पर्वते रेग्मीहरूको वंशावली घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयको सभाहलमा एक कार्यक्रमकाबीच…