गृहमन्त्री लेखकको ध्यानाकर्षण

दाङ, ३ साउन । दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश…

दाङ भ्याली कलेजमा विद्यार्थीलाई अभिमुखीकरण

दाङ, ३ साउन । दाङको घोराहीस्थित दाङ भ्याली कलेजमा विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ…

महेन्द्र बहुमुखी क्याम्पसमा वादविवाद प्रतियोगिता

गोरक्ष समाचारदाता दाङ, ३ साउन । महेन्द्र बहुमुखी क्याम्पस, दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा…

घरायसी विवादमा श्रीमतीको हत्या

गोरक्ष समाचारदाता दाङ, ३ साउन । बंगलाचुली गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बंगलाचुली–४ जुम्लेपानी…

अन्तर्राष्ट्रिय योग दिवसबारे छलफल

गोरक्ष समाचारदाता दाङ, २ साउन । हिन्दु विद्यापीठ नेपाल घोराहीमा योगबारे छलफल भएको छ । विद्यापीठका…

कलश सहकारीद्वारा डेढ अर्बको कारोबार,सबै सूचक सकारात्मक

हेमराज शर्मा दाङ, २ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो…

एक हजार एक सय बढी पशुमा कृत्रिम गर्भाधान

अमरराज आचार्य दाङ, १ साउन । राप्ती गाउपालिकामा एक वर्षको अवधिमा एक हजार एक सय ७१…

शिवपार्वती तथा राधाकृष्ण मन्दिरमा शिव महापुराण तथा श्रृङ्गारिक महाआरती सुरु

घोराही, २ साउन । घोराही उपमहानगरपालिका, १७ गुलरियास्थित शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा एक…

गरिबको आँसु बगेको

युवराज शर्मा नेपालको जनसंख्यामा ३० प्रतिशत गाउँमा बस्छन् भने ७० प्रतिशत मानिसहरु सहर बजार क्षेत्रहरुमा बस्ने…

डाँगी परिवारलाई ६ लाख सहयोग

गोरक्ष समाचारदाता तुलसीपुर, २ साउन । अमेरिका जानेक्रममा बाटोमै अस्ताएका पूर्णबहादुर डाँगीका परिवारलाई छ लाख रुपैयाँ…

किसानलाई ठगी गर्ने राँगा व्यापारी पक्राउ

घोराही, १ साउन । दाङमा प्रहरीले किसानलाई ठगी गरेको आरोपमा एक जना व्यापारीलाई पक्राउ गरेको छ…

इन्जिनियर्स एशोसियसनले घोराहीमा अन्तरक्रिया र ब्याडमिन्टन प्रतियोगिता गर्ने

दाङ,१ साउन । नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशले ६३ औँ इन्जिनियर्स दिवस विभिन्न कार्यक्रम गरेर मनाउन…

राप्तीमा सरसफाइ रनिङ शिल्ड

गोरक्ष समाचारदाता भालुबाङ, १ साउन । राप्ती गाउँपालिकामा बुधवार ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’ सम्पन्न भएको छ…

वनका कारण जग्गाधनी पुर्जा वितरणमा समस्या

प्रिया स्मृति गजमेर देउखुरी, १ साउन । भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जग्गाधनी…

गुलरियामा हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा

घोराही, ३२ असार । घोराही–१७ गुलरियामा सञ्चालन हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा भएको छ…

कार्यसम्पादन मूल्याङ्कनमा ग्रामीण भेगका विद्यालय प्रथम र दोस्रो

बालाराम खड्का तुलसीपुर, ३२ असार । ग्रामीण र विकट मानिने तुलसीपुर उपमहानगरपालिका–३ हरनेटीमा श्री जनता आधारभूत…

बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाइ

गोरक्ष समाचारदाता कमिरेचौर, ३२ असार । बंगलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिको…

आठ वर्षमा पनि बनेन स्थानीय तहको भवन

भरत विश्वकर्मा रोल्पा, ३२ असार । स्थानीय तह सञ्चालन भएको लामो समयसम्म पनि जिल्लाका कतिपय स्थानीय…

प्युठानमा पूर्व श्रीमतिको छुरा प्रहार गरेर हत्या

मधुसूदन भण्डारी प्यूठान, ३१ असार ३१ । प्यूठानमा लिलाबहादुर बरालले पूर्व श्रीमतिको छुरा प्रहार गरेर हत्या…

सामुदायिक सुरक्षा जालो अभियान : पीडितका लागि आशाको किरण

आरके शीतल दाङ, ३१ असार । समाजमा रहेका पीडित, विपन्न र सीमान्तकृत समुदायका लागि आशाको किरण…

प्रतिष्ठानमै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु तोक्न माग

गोरक्ष समाचारदाता दाङ, ३१ असार । घोराही उपमहानगरपालिकाले नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड काठमाडौंले स्वास्थ्य बिमा…