राप्रपाका नेता सुनिल थापा कांग्रेस प्रवेश

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्।…

बेवारिसे बिरामीलाई आर्थिक सहयोग

गोरक्ष समाचारदाता तुलसीपुर, १३ साउन । बिजौरीको सडकबाट प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएका एकजना…

प्रधानन्यायाधीशलाई महाभियोग लगाऊ : अधिकारकर्मी

दाङ, १२ साउन । दाङका मानवअधिकारकर्मीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर केसीलाई महाअभियोग लगाउन तथा…

१५ थान सालको काठसहित ११ जना पक्राउ

ओमप्रकाश गुप्ता, देउखुरी १२ साउन । दाङमा पन्ध्र थान सालको चिरान काठसहित एघार जना काठ तस्कर…

सूर्ति तथा मदिराजन्य पदार्थको राजश्व अव घोराहीमै

दाङ,१२ साउन । तुलसीपुरस्थित कर कार्यालयमा बुझाईँदै आएको सुर्ति तथा मदिराजन्य पदार्थको अन्तशूल्क दाङ उद्योग वाणिज्य…

सहमति कार्यान्वयन गर्न आंशिक प्राध्यापक संघको माग

गोरक्ष समाचारदाता दाङ,१२ साउन । नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस दाङले विगतमा भएका सम्झौता…

१११ ट्याब्लेट ट्रमाजोलसहित मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा

दाङ,११ साउन । लागुऔषधका रुपमा प्रयोग हुने १११ वटा ट्याब्लेट ट्रमाजोलसहित प्रहरीले एक जना मेडिकल सञ्चालकलाई…

गोरक्ष रत्ननाथ मन्दिरको गुरुयोजनाका लागि पहल

दाङ,११ साउन । दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको एकिकृत विकासका लागि गुरुयोजना निर्माण गरिने…

माथिल्लो भरतपुर टोलमा नयाँ कार्यसमिति

दाङ,११ साउन । घोराही उपमहानगरपालिका–१५ माथिल्लो भरतपुर टोल विकास सस्थाको १९ औं साधारणसभा सम्पन्न भएको छ…

जिल्ला सभाको लागि पालिकाहरुसँग छलफल

दाङ ११ साउन । जिल्ला समन्वय समिति दाङले चौथो जिल्ला सभाको तयारीको बारेमा पालिका प्रमुख तथा…

खत्रीद्वारा आँखा अस्पतालमा मास्क वितरण

तुलसीपुर, ११ साउन । यहाँका एक व्यक्तिले राप्ती आँखा अस्पतालमा मास्क वितरण गरेका छन् । शनिवार…

हाम्रो पहुँच डेरीमा दुध बिक्रि गर्ने किसानलाई अनुदान

दाङ, १० साउन । हाम्रो पहुचँ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने…

स्थानीय सरकारको संसद टोल विकास संस्था : पोख्रेल

दाङ,१० साउन । स्थानीय सरकारको संसद टोल विकास संस्था रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल…

६ केजी अफिमसहित ४ जना पक्राउ

दाङ,१० साउन । प्रहरीले दाङमा ६ किलो बढी लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ ।…

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण शुरु

तुलसीपुर, ९ साउन । नेपाली कांग्रेस दाङले क्रियाशील सदस्यता नवीकरण फर्म वितरण शुरु गरेको छ ।…

देउखुरीमा बोइलर कुखुराको मुल्य घट्यो

ओमप्रकाश गुप्ता सिसहनियाँ ९ साउन । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य साउन ११ गते देखि लागु…

सरसफाईका लागि डस्वीन राखियो

ओमप्रकाश गुप्ता देउखृरी, ९ साउन । राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ…

दाङ विकास सल्लाकार परिषदको बैठक

दाङ, ९ साउन । दाङ विकास सल्लाहकार परिषदको बैठकले चौथो जिल्ला सभामा प्रस्तुत गरिने निती तथा…

राप्ती ४१ जनाद्धारा रक्तदान

तिर्थराज ज्ञवाली देउखुरी, ९ साउन । राप्ती गाउँपालिकामा ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान…

राप्तीमा सुरक्षा र न्यायको अवस्था बारे छलफल

तिर्थराज ज्ञवाली देउखुरी, ९ साउन । राप्ती गाउँपालिकामा सुरक्षा र न्यायको अवस्थाको बारेमा छलफल भएको छ…

पहिरोका कारण घोराही–होलेरी सडक खण्ड अवरुद्ध

दाङ,९ साउन । पहिरोका कारण घोराही–होलेरी सडक खण्ड पुन अवरुद्ध भएको छ । उक्त सडक खण्डको…