गोरक्ष समाचारदाता दाङ, १३ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक महिनाको अवधिमा करिब…
समाचार
ज्योतिपुञ्जमा शिक्षकका लागि एआईको प्रभावकारी प्रयोग सम्वन्धि तालिम शुरु
दाङ, १४ जेठ। ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकको शिक्षकको लागि शिक्षण सिकाईमा कृत्रिम बुद्धिमता ब्क्ष् को…
युनिशाको अर्धशतकमा दाङ यु–१९ महिला टोली १०१ रनले विजयी
दाङ, १३ जेठ । लुम्बिनी प्रदेशस्तरीय यु–१९ महिला क्रिकेट छनोट प्रतियोगितामा दाङको टोलीले विजयी सुरुवात गरेको…
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङ,१२ जेठ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश…
घोराहीमा मह महोत्सव सुरु
दाङ,१२ जेठ । महको प्रचारप्रसार तथा बजारीकरण प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा तीन दिने मह महोत्सव–२०८३…
प्रेस युनियनको स्थापना दिवस : दाङका सस्थापक अध्यक्ष पौडेललाई सम्मान
दाङ,१२ जेठ । नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले…
दाङमा आर्थिक गणनाको काम ८० प्रतिशत
गोरक्ष समाचारदाता दाङ, १३ जेठ । सरकारले सञ्चालन गरेका आर्थिक गणनाको काम दाङमा ८० प्रतिशत सकिएको…
‘जनगुनासा सुनेर काम गछौँ’
टेकबहादुर पुन दाङ, १३ जेठ । दाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेयले नागरिकका…
तुलसीपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोरक्ष समाचारदाता तुलसीपुर, १३ जेठ । तुलसीपुुर उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ…
बालबालिकालाई प्रकृतिसँग जोड्न हाइकिङ
दाङ, १२ जेठ । सामाजिक तथा आर्थिक रूपान्तरणका लागि युवा समूहको आयोजना तथा भ्याली जुनियर क्रिकेट…
जेसी संवेदनशील योजना र बजेट सम्बन्धी अन्तरक्रिया
दाङ, १२ जेठ । आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट बिनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जेसी…
३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
घोराही, १२ जेठ । घोराहीका दुई विद्यालयका ३० जना बालबालिकालाई शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री…
प्रतिष्ठानबाट तीन सय ५० बढीले लिए प्रसूति सेवा
गोरक्ष समाचारदाता दाङ, १२ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिनाको अवधिमा तीन…
प्रतिष्ठानमा एकैदिन १२ सय बढि बिरामीले लिए उपचार सेवा
दाङ, ११जेठ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा बिरामीको चाप अत्यधिक बढेको छ। सोमबार मात्रै प्रतिष्ठानमा १…
घोराहीमा मह महोत्सव हुने
दाङ,११ जेठ । महको प्रचारप्रसार र बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक ‘मह महोत्सव–२०८३’…
सरकारी सस्थाका व्यवसायिक योजनाबारे छलफल
दाङ, ११ जेठ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा दाङ र प्यूठान जिल्लाका सञ्चालित विभन्नि महिला सामाजिक…
डायरी : प्रचण्ड गर्मी, इरिटेट दैनिकी
खेमराज रिजाल दाङ, ११ जेठ । तुलसीपुर–१७ झिँगैकी चमेली रिजाल घरको छतमा झुल टाँगेर सुत्न थालेको…
मुक्तक संग्रह ‘भावनाका लहर’ विमोचन
गोरक्ष समाचारदाता घोराही,१०जेठ । साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ ।…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११३ जना मृगौला पत्थरीको शल्यक्रिया
गोरक्ष समाचारदाता दाङ, १० जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा एक…
जुरपनिया–मैनतारा खानेपानीमा नयाँ कार्यसमिति चयन
तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको जुरपनिया–मैनतारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व…
मार्क इन्टरनेशनल कलेज बिबिएस चौथो वर्षका विद्यार्थीको बिदाई
दाङ, ९ जेठ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बिबिएसको अध्ययन पूरा गरेका चौथो वर्षका…