३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

घोराही, १२ जेठ । घोराहीका दुई विद्यालयका ३० जना बालबालिकालाई शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री…

प्रतिष्ठानबाट तीन सय ५० बढीले लिए प्रसूति सेवा

गोरक्ष समाचारदाता दाङ, १२ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिनाको अवधिमा तीन…

प्रतिष्ठानमा एकैदिन १२ सय बढि बिरामीले लिए उपचार सेवा

दाङ, ११जेठ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा बिरामीको चाप अत्यधिक बढेको छ। सोमबार मात्रै प्रतिष्ठानमा १…

घोराहीमा मह महोत्सव हुने

दाङ,११ जेठ । महको प्रचारप्रसार र बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक ‘मह महोत्सव–२०८३’…

सरकारी सस्थाका व्यवसायिक योजनाबारे छलफल

दाङ, ११ जेठ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा दाङ र प्यूठान जिल्लाका सञ्चालित विभन्नि महिला सामाजिक…

डायरी : प्रचण्ड गर्मी, इरिटेट दैनिकी

खेमराज रिजाल दाङ, ११ जेठ । तुलसीपुर–१७ झिँगैकी चमेली रिजाल घरको छतमा झुल टाँगेर सुत्न थालेको…

मुक्तक संग्रह ‘भावनाका लहर’ विमोचन

गोरक्ष समाचारदाता घोराही,१०जेठ । साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ ।…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११३ जना मृगौला पत्थरीको शल्यक्रिया

गोरक्ष समाचारदाता दाङ, १० जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा एक…

जुरपनिया–मैनतारा खानेपानीमा नयाँ कार्यसमिति चयन

तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको जुरपनिया–मैनतारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व…

मार्क इन्टरनेशनल कलेज बिबिएस चौथो वर्षका विद्यार्थीको बिदाई

दाङ, ९ जेठ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बिबिएसको अध्ययन पूरा गरेका चौथो वर्षका…

राप्ती आँखा अस्पताल परिसरमा अत्याधुनिक शल्यक्रिया भवन निर्माण

बालाराम खड्का तुलसीपुर, ९ जेठ । राप्ती आँखा अस्पताल परिसरमा अत्याधुनिक शल्यक्रिया भवन निर्माण भएको छ…

‘प्रतिनिधित्व भयो, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता भएन’

गोरक्ष समाचारदाता दाङ, ९ जेठ । स्थानीय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधिले प्रतिनिधित्व भए पनि निर्णय…

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व चयन

शरद शर्मा मजगैया तुलसीपुर, ८ जेठ । तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलमा विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तित्व विकास…

विपद पूर्व तयारीका लागि प्रभावकारी कार्ययोजना बनाउनु पर्नेमा जोड

प्रिया स्मृती गजमेर देउखुरी, ८ जेठ । लमहीमा नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक आज सम्पन्न…

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफल सुरु

दाङ,८ जेठ । लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३्८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि…

अग्नी पीडित परिवारलाई सहयोग

दाङ, ८ जेठ , दाङका एक आगलागी पीडित परिवारलाई राहत सहयोग गरिएको छ । गढवा गाउँपालिका–६…

मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने

लीलाधर वली दाङ, ८ जेठ । अब मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने भएको छ…

योजना छनोटमा प्रदेश सरकार निर्मम बन्छ : मुख्यमन्त्री आचार्य

गोरक्ष समाचारदाता दाङ, ७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका…

सिकलसेल रोग पहिचान गर्न नारायणपुर र सौडियारमा बृहत शिविर

गोरक्ष समाचारदाता दाङ, ७ जेठ । विशेषगरी थारू समदायमा बढी मात्रमा देखिने गरेको सिकलसेल एनिमिया रोगको…

ट्राफिक चोकमा सार्वजनिक धारा निर्माण

दाङ,५ जेठ । घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा रोटरी–जेसीज सार्वजनिक धारा निर्माण गरिएको छ । बजार क्षेत्रमा…

लमही पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

प्रिया स्मृती गजमेर देउखुरी, ५ जेठ । लमही नगरपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा भएको…