रुकुम पश्चिम : न्यायिक समितिमा ७ सय ४८ मुद्दा

रुकुम पश्चिम : न्यायिक समितिमा ७ सय ४८ मुद्दा

मेगराज खड्का रुकुम, २० कार्तिक । संविधानको धारा २१७ मा स्थानीय तहमा न्यायिक समिति गठन गरेर…

देउखुरीमा संक्रमितको संख्या ३९३ जना

लमही, २० कार्तिक । दाङको देउखुरीमा हाल सम्म कुल ३ सय ९३ जना कोरोना संक्रमित रहेका…

छोरीका खातामा मासिक सय रुपैयाँ

गोरक्ष समाचारदाता तुलसीपुर, २० कार्तिक । अबदेखि तुलसीपुरमा छोरीहरुको लागि गुड न्यूज छ । तुलसीपुर उपमहानगरपालिकाले…

कोरोना जाँचलाई प्रभावकारी बनाउन प्रतिबद्ध

गोरक्ष समाचारदाता दाङ, २० कार्तिक । कोरोना भाइरस संक्रमणको नियन्त्रण रोकथाम, परीक्षण र उपचारको अवस्थाको विश्लेषण…

बाइडेन जित नजिक, ट्रम्प अदालत जाने

एजेन्सी वासिङ्टन,२० कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। ष्लखयतभअज…

मानिसलाई अध्यात्मको ज्ञान किन चाहिन्छ ?

सुप्रिया माँ सबैभन्दा पहिला अध्यात्म के हो ? त्यसलाई बुझौं । मानिसको अन्तरमुखी दृष्टिलाई अध्यात्म भनिन्छ…

अन्तर्वार्ता : प्रादेशिक स्थायी राजधानी भाडामा बस्दैन  : सभामुख घर्ती

धेरै विज्ञहरुको सुझावसँगै प्रमुख राजनीतिक दल र सत्तारुढ दलका नेताहरुबीचको परामर्शपछि पाँच नम्बर प्रदेशको स्थायी मुकाम…

मेरो खुसी : आफ्नै ठाउमा मास्टरी …

‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ महान कवि बालकृष्ण समले लेखेका थिए । किनकि विज्ञान धेरै…

नाम स्मरणबाट हुने उपलब्धि

नारायणप्रसाद श्रेष्ठ नाम स्मरणको कम्पनबाट मानव जीवनमा आउने परिवर्तनले सत्यको उजागर गर्छ । यही स्मरणले सकारात्मक…

कोभिड डायरी : लक्ष्मी हेर्न पचास मिटर पारी थिएँ, तर अहिले…

खेमराज रिजाल बेलझुण्डी, १९ कार्तिक । सायद साढे पाँच महिना पुग्यो होला, साथी राकेश बस्नेतले कोरोनाका…

ट्रान्समिटर जोडिएपछि दंगीशरणवासी खुसी

दीप्तिशिखा चौधरी दंगीशरण, १९ कार्तिक । दंगीशरण गाउँपालिकाका नागरिक बर्षौदेखि कम भोल्टेजको विजुली बल्ने समस्याबाट मुक्त…

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

दाङ,१९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा…

दाङमा महिलाभन्दा तीन गुणा बढी पुरुष संक्रमित

लिलाधर वली दाङ, १९ कार्तिक । जिल्लामा महिलाहरुको तुलनामा पुरुषहरुमा तीन गुणा बढी कोरोना संक्रमण देखिएको…

दाङका एकसहित कोरोना संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु

दाङ,१८ कात्तिक । दाङका एक जनासहित कोरोना भाइरस संक्रमणका कारण देशभर थप २७ जनाको मृत्यु भएको…

रिमा नेपालीलाई पक्की घर

शिवराज खनाल लमही, १८ कार्तिक । ढल्नै लागेको घर । चुहिने छानामा दिन काट्दै आएकी लमही…

स्वर्गीय लोक गायक श्रेष्ठको श्रद्धाञ्जालीसभा

दाङ,१८ कार्तिक । नेपाली लोकसंगीतका मुर्धन्य ब्यक्तित्व एव समाजसेवी घोराही उपमहानगरपालिका १४ मिलनचोक निवासी मथुराप्रसाद श्रेष्ठको…

देशभरकै उत्कृष्ट बन्यो दाङ महिला जेसीज

दाङ, १८ कार्तिक । सामाजिक तगाएत विभिन्न क्षेत्रमा गरेको कार्यहरुको मुल्याकन गर्दै दाङ महिला जेसीजले अवार्ड…

वहुमतको दुइतिहाई, सहमतिमा लडाइँ–भिडाइ

मधुसूदन सुवेदी देशमा मिलिजुलीको सरकार टिक्न सकेन, बिक्न सकेन, सिक्न सकेन, देख्न सकेन, देखाउन सकेन र…

शिक्षण सिकाइमा शिक्षक नै अन्योलमा

सुशील बस्नेत तुलसीपुर, १८ कार्तिक । शैक्षिक संस्था सञ्चालनमा आए पनि पाठ्यक्रममा एकरुपता आउन नसक्दा शिक्षकहरु…

चारलेनमा ल्याङ–ल्याङ

खेमराज रिजाल दाङ, १८ कार्तिक । जिल्लाकै गौरवका रुपमा सञ्चालनमा आएको चारलेन सडक निर्माणको काम ल्याङ–ल्याङको…

सहुलीयत मूल्यका लागि ‘सहकारी बजार’

अमरराज आचार्य दाङ, १८ कार्तिक । दाङको घोराहीमा कृषकले उत्पादन गरेका वस्तु खरिद गर्ने तथा उपभोक्तालाई…