कोहलपुरमा महासंघको साधारण सभा, केन्द्रिय सचिवलाई युनियनको ज्ञापन

कोहलपुरमा महासंघको साधारण सभा, केन्द्रिय सचिवलाई युनियनको ज्ञापन

कोहलपुर,१८ पुस । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघका केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको…

आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पु¥याउने

काठमाडौं, १७ पुस । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा,…

नेपाली कांग्रेसले टोल समिति गठन गर्ने

शिवराज खनाल देउखुरी,१७ पुस । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका– २ इकाइ समितिले वडा नं.२ अन्तरगतका टोलहरुमा…

आधिकारीक उम्मेदवारलाई भोट गर्न कांग्रेसको आग्रह

दाङ,१७ पुस । नेपाली कांग्रेस दाङले आसन्न दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलार्इ…

प्रधानमन्त्रीले कुठाराघात गर्ने काम गरेको छन् : सदस्य चौधरी

शिवु खनाल देउखुरी, १७ पुस । राप्ती गाउँपालिका– ३ बसन्तपुरमा प्रशिक्षण कार्यक्रम भेला कार्यक्रम सम्पन्न भएको…

अटो शहरका ‘जग’ सुशील

कार्यालयमा कार्यरत कर्मचारीहरुले चार महिनाको तलब नखाएका बेला सुशीलले दाङ उद्योग वणिज्य संघको कोषाध्यक्षको गहन जिम्मेदवारीका…

महिलाका लागि सीपको विकास

युवराज शर्मा एकाविहानै घरको बज्यैले ढोका खोलिन् । ढोका अगाडि एकजना महिलालाई देखिन् । ती महिलालो…

पुस पाँच पछिको मुलुक

सुभाष न्यौपाने कतिञ्जेल अल्झिने देश ओली–दाहाल लडाइँमा । कतिञ्जले बजाउने ताली ओली–नेपाल बढाईमा ।। रमिते हामी…

नेतृत्वका ‘काबिल’ टंक

दाङ,१७ पुस । कलेजी रङको कोटमा ठाँट्टिएका ‘टंक’ मुसुक्क मुस्कुराउँदै ब्यवासायीलाई हात ‘जोड्दै’ भने ‘मै हुँ…

वृद्धआश्रमलाई मञ्चद्वारा खाद्यान्न सहयोग

दाङ, १६ पुस । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले वृद्धवृदाहरुलाई खाद्यान्न सहयोग गरेको छ…

सुर्य चिन्ह दावी गर्ने प्रचण्डलाई अधिकार छैनः नेता बस्नेत

दाङ १६ पुस । नेकपाका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले (प्रचण्ड –माधव नेपाल) समुहलाई…

निर्वाचनका लागि मत माग्न घरदैलो

दाङ,१६ पुस । दाङ जिल्ला उद्योग बाणिज्य संघको यहि पुस २० मा हुन लागेको निर्वाचन होला…

मञ्चद्वारा बीपीको शालिकमा माल्यार्पन

दाङ, १६ पुस । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले घोराहीमा रहेको वीपी कोइरालाको शालिकमा…

बनेनन् स्थानीय तहमा ‘कृषि नीति’

अमरराज आचार्य दाङ, १६ पुस । स्थानीय तहहरुमा जनप्रतिनिधिहरु आएको ३ वर्ष पूरा भैसकेको छ ।…

प्रतिष्ठानमा शुरु भयो १ सय २८ स्लायसको सिटिस्क्यान

दाङ, १६ पुस । स्वास्थ्य सेवालाइ सहजीकरण र जनताको स्वास्थ्य सेवाको पहुँच स्थापित भएको अवस्थामा राप्ती…

प्रदेश वन ऐन २०७७ को मस्यौदाका वारेमा सुझाव संकलन

दाङ, १५ पुस । लुम्विनी प्रदेशको बन ऐन २०७७को मस्यौदा उपर सरोकारवालाहरु संग छफफल गरिएको छ…

जन्मदिनमा बीमा उपहार

दाङ,१५ पुस । जन्मदिनमा बीमा उपहार दिने चलन हिजोआज बढ्न थालेको छ । बच्चाहरुको भविष्य निर्माण…

टोकरीमा डोकोभरि पत्र आउँदा …

दाङ जिल्लामा यस्तो समय पनि थियो कि रेडियो कार्यक्रम चलाउनका लागि ठूलो मिहिनेत गर्नुपथ्र्याे । अहिले…

संस्कृति र संस्कार हाम्रो अस्तित्व हो

नारायणप्रसाद श्रेष्ठ संस्कृति र संस्कारबाट परिपोषित आचरण मानव जीवनको उत्कृष्ट स्वभाव हो । यही आचरण र…

जेसीजलाई तालिमको विश्वविद्यालयमा विकास गर्छु : भटराई

सल्यानको कालीमाटी काल्चेमा जन्मिएर हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी नेत्रलाल भट्टराई (नारायण) तुलसीपुर नगर जेसीजका अध्यक्ष…

राष्ट्रिय युवा संघ दाङको संयोजकमा प्रेम बुढा

दाङ,१५ पुस । प्रचण्ड–माधव नेपाल समूहको युवाहरुको भेलाले राष्ट्रिय युवा संघ दाङको संयोजकमा प्रेम बुढालाई चयन…