गोरक्ष समाचारदाता दाङ, २असोज । नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको चिनारी पुस्तकको विमोचन गरिएको छ ।…
ज्योतिष परिषद्को चिनारी विमोचन
पुरिएनन् चारलेनका खाडल, झरीले यात्रा झन् धराप
खेमराज रिजाल दाङ, २असोज । लगातार तीन दिनदेखि झरी परिरहेको छ । घोराही—तुलसीपुर सडक झरीले झन्–झन्…
राम्रो पो दोहो¥याउनु पर्ने
केपी सुवेदी आम निर्वाचन २०७९ को घोषित मिति नजिकिँदै छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक…
अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता
अछाम,१ असोज । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ…
राष्ट्रिय भूमि आयोग : दुई वर्षपछि अभिलेख गर्दै निवेदन
घोराही,१ असोज । दाङमा करिव दुई बर्षपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले दिएको निवेदनहरु…
भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनल प्रवेश
दाङ,३१ भदौ । इतिहास मै पहिलो पटक नेपाली महिला फुटबल टिमले भारतीय महिला फुटबल टिमलाई 1-0…
नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई
काठमाडौं,३१ भदौ । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ ।…
संसद अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं,१ भदौ । सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको…
पशुपंक्षी क्षेत्रको बजेट घट्यो
अमरराज आचार्य दाङ, ३१ भदौ । जिल्लामा चालु आर्थिक वर्ष २०७९÷०८० मा पशु क्षेत्रको बजेट घटेर…
सार्वजनिक स्थानमा अझै पनि हिंसा
तुलसीपुर, ३१ भदौ । विभिन्न बहानामा अझै पनि सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हिंसा हुने गरेको…
राष्ट्रियसभाबाट दुई विधेयक पारित
दाङ,३० भदौ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा…
कर्मठलाई स्वर्णीम पुरस्कार
दाङ,३० भदौ । २०६८ साल मंसीर २२ मा लमही नगरपालिका–९ रिहारमा स्थापना भएको कर्मठ सामाजिक उद्यमी…
चामलमा अचाक्ली महंगी बढ्यो
बालाराम खड्का तुलसीपुर, ३० भदौ । खाद्यान्नमा अचाक्ली मूल्यवृद्धि भएको छ । चाडपर्व नजिकिएसँगै खाद्यान्नमा मूल्य…
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम : अनुदान पाउन किसानहरुलाई प्रक्रिया पुु¥याउनै मुस्किल
खेमराज रिजाल दाङ, ३० भदौ । किसानहरुको वास्तविक धरातलको अध्ययनविना माथि बस्ने सुपरविज्ञहरुले अनुदान कार्यक्रमको कार्यविधि…
बाल दिवसमा लक्ष्मीनारायण आधारभूतमा विभिन्न कार्यक्रम
दंगीशरण,२९ भदौ । दंगीशरण गाउँपालिका-५ सलौरामा रहेको श्री लक्ष्मीनारायण आधारभूत विद्यालयले एक कार्यक्रमको आयोजना गरेर ५८…
गुणस्तरीय शिक्षाका लागि सवैले प्रयास गरौ : अध्यक्ष गिरी
प्रमोद आचार्य दंगीशरण,२९ भदौ । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको…
‘बालबालिकालाई सस्कारसहित शिक्षा’
दाङ,२९ भदौ । बालबालिकाहरुलाई सस्कारसहितको गुणस्तरीय शिक्षा आवश्यक रहेको बक्ताहरुले जोड दिएका छन् । ५८ औं…
बाल दिवसका अवसरमा हापुर माविमा दौड तथा बालगीत प्रतियोगिता
दाङ,२९ भदौ । घोराही उपमहानगरपालिका–१२ मा रहेको हापुर माध्यामिक विद्यालयले ५८ औं बाल दिवसका अवसरमा बालगीत…
निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल
दाङ,२९ भदौ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि—डिप्लोमा…
बाख्रापालनले बदलिएको जीवन …
लिलाधर वली दाङ, २९ भदौ ।लमही नगरपालिका–९ रिहार निवासी हुमा वलीले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको…
कुनै नेताले पनि एयरपोर्ट स्तरोन्नतिमा ल्याकत देखाएनन् : अध्यक्ष चालिसे
वि.सं. २०११ सालमै घाँसेमैदानबाट सञ्चालनमा आएको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नति सेतोहात्तीको दाँतजस्तै भएको छ । त्यतिबेलै…