सुभाष न्यौपाने अठ्ठाइस खर्ब पोहर थियो उन्नाइसमा झ¥यो । कति साँवा, कति व्याज कति किस्ता ति¥यो…
June 2025
लमहीमा नागरिक सुनुवाई कार्यक्रम, ट्राफिक प्रहरीको कार्यशैलीप्रति गुनासो
प्रियास्मृती गजमेर देउखुरी, २९ जेठ । लमहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आयोजना गरेको नागरिक सुनुवाई…
सामाजिक सञ्जालमा दलित बनाईएकाहरु प्रतिको अवहेलना र भेदभाव
पवन नेपाली धार्मिक संरचनाले बनाएको जातीयता तथा मानसिकता सामाजिक सञ्जालमा दलितविरोधी भद्दा मजाक र भेदभावको रूपमा…
हुलाकी सडक :तीन वर्षमा सक्ने काम साढे पाँच वर्षमा ४५ प्रतिशत मात्र
प्रिया स्मृती गजमेर दाङ, २९ जेठ । हुलाकी राजमार्ग अन्तर्गत देउखुरीको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक…
नेतृत्वले नकारेको आर्थिक दिशा
भुवन पोखे्रल नेतृत्व वर्गको चरम लापरवाही र जनताप्रतिको जवाफदेहिता विहीनको स्थितिले मुलुकले वर्तमान अवस्थाको सामना गर्नुपरेको…
बबईमा वडाध्यक्षमाथि लाठी, पालिका अध्यक्षमाथि हेलमेट प्रहार
नारायण खड्का दाङ, २९ जेठ । बबई गाउँपालिका–१ का अध्यक्ष प्रेमबहादुर डाँगीमा लाठी र गाउँपालिका अध्यक्ष…
दीर्घकालीन तथा गौरवका योजना ल्याउन सुझाव
बालाराम खड्का तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम तथा…
बालबालिकाको शिक्षामा संवेदनशील हुन आवश्यक
देउखुरी, २८ जेठ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले साना बालबालिकाको शिक्षण कार्य अत्यन्त संवेदनशील…
राजपुरमा चेम्बर अफ कमर्स गठन,अध्यक्षमा वली
टेकबहादुर पुन देउखुरी, २९ जेठ । राजपुर गाउँपालिकामा व्यवसायीहरूको संस्था राजपुर चेम्बर अफ कमर्स गठन गरिएको…
बलामपुर गाउँका घरघरमा धारा
पानी नै स्वस्थ जीवनको आधार : नगर प्रमुख चौधरी घोराही, २८ जेठ । घोराही उपमहानगरपालिकाले वडा…
साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : निवर्तमान अध्यक्ष विपुल पोख्रेल
दाङ,२८ जेठ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले साइबर कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन…
नीति तथा कार्यक्रममा नागरिकको दृष्टिकोण
सङ्घीय सरकारले नीति कार्यक्रम तथा बजेट ल्याइ सकेको छ । प्रदेश सरकार नीति कार्यक्रम ल्याएर बजेटको…
मेरो खुशी : मलेसियाको पेनाङ एयरपोर्ट …
सायद २०६२ सालको असार मसान्ततिर होला । म मलेसियाको वैदेशिक रोजगार छोडेर तीन वर्षपछि नेपाल फर्कने…
दाङमा सङ्घीय सरकारको पाँच अर्ब अनुदान
अमरराज आचार्य दाङ, २८ जेठ । दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्षमा पाँच अर्ब बढी…
रात्रिकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन छलफल
गोरक्ष समाचारदाता दाङ, २८ जेठ । दाङमा सञ्चालित रात्रिकालीन होटल व्यवसाय सुरक्षित र सहज रूपमा सञ्चालन…
सिँचाइले बदलिएको वनघुस्री गाउँ
प्रिया स्मृती गजमेर देउखुरी, २८ जेठ । लमही नगरपालिका–६ स्थित वनघुस्री गाउँ अहिले हराभरा देखिन्छ ।…
बालमैत्री घोषणाका लागि सरोकारवालाको प्रतिबद्धता
बालाराम खड्का तुलसीपुर, २८ जेठ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री घोषणाका लागि सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन्…
लामो दुरीका चालकको स्वास्थ्य परीक्षण
गोरक्ष समाचारदाता तुलसीपुर, २८ जेठ । सार्वजनिक तथा लामो दुरीका सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ…
महिलालाई कटाइ सिलाइ तालिम
टेकबहादुर पुन देउखुरी, २८ जेठ । लमही नगरपालिका–७ मा सञ्चालन भएको तीनमहिने कटाइ सिलाइ तालिमको समापन…
दाङ पूर्णखोप सुनिश्चितता जिल्ला
खेमराज रिजाल तुलसीपुर, २८ जेठ । मङ्गलवार तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना…
दाङ महिला जेसीजले जेसीज सप्ताह गर्ने
घोराही, २७ जेठ । दाङ महिला जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गरी जेसीज सप्ताह–२०२५ मनाउने भएको छ…