हुँदै छ यसरी संस्कृत र संस्कृतिको लोप

डा.कृष्णराज डी.सी. भनिन्छ धर्मो रक्षतिः रक्षितः अर्थात् यदि हामीले धर्मको रक्षा ग¥यौँ भने धर्मले पनि हाम्रो…

लोकतान्त्रिक संविधान र हाम्रो मुलुक

सुभाष न्यौपाने संविधानका पाँच वर्ष मनाउँदा देशमा । तक्मा बाँड्यो सरकारले देशविदेशमा ।। सुरक्षा, स्वास्थ्यकर्मी खुशी…

अहंकार होइन अलंकार बनोस् मानपदवी

भूवन पोख्रेल संविधान दिवसका दिन विहानैदेखि राज्यद्वारा प्रदान गरिने मानपदवी पाउनेहरुलाई सामाजिक सञ्जालमार्फत् बधाई प्रदान गर्नेको…

नेपालको प्रजातान्त्रिक आन्दोलनमा पूर्वमन्त्री स्व.नेवबहादुर मल्लको योगदान

डा.कृष्णराज डी.सी. १. विषयप्रवेश : राजनीतिशास्त्रका पिता अरस्तु ‘त्यो मानिस कि भगवान् हो कि त पशु…

चेतनाले नै विवेकहीन बनाएको छ

मनोज पौडेल म सहरबजारमा बस्ने मान्छे । म बाहुन भएकै कारण कतिपटक काठा, लोभी भनि भनी…

तपाई सरकार प्रमुख होइन र मेयरसाब ?

नगरप्रमुख चौधरीलाई खुलापत्र विपुल पोख्रेल श्रीमान् नगरप्रमुख ज्यु घोराही उपमहानगरपालिका, दाङ आज मैले पत्रिकाको (दुरु+)उपयोग गर्दै…

दोस्रो पुस्ता नेतृत्व र सामथ्र्य

सुभाष न्यौपाने वक्ता मात्र होइन सामथ्र्य नेतृत्व हो निरन्तर । मिडियामा बोलेर मात्र नेतृत्व कहाँ हुन्छ…

ओए ! विहे कहिले गर्ने ?

शंकर अतीत म सानो छदाँ सुन्ने एउटा उखान थियो ‘विवाह एउटा त्यस्तो लड्डु’ हो जसले खान्छ…

कोरोना सन्त्रासकै माझमा बालअधिकार

भूवन पोख्रेल हामी माझबाट भर्खरै बालअधिकार दिवस ओझेल प¥यो । बालबालिकाको सहभागितामा राष्ट्रिय तथा विभिन्न संघसंस्थाले…

जस्तो दृष्टि त्यस्तै सृष्टि

 सुप्रिया मा हामी सबैले देख्ने संसार एउटै छैन । सबैको आ–आफ्नै संसार छ । हामी भित्रबाट…

मैले देखें

पांच सय रुप्पेमा पिसिआर परीक्षण खेमराज रिजाल यसपटकको डायरीमा म आफै पात्र हुं, किनकि मलाइ लेख्न…

अब सबैको चिन्तन पृथ्वीपथ

भूपेन्द्र सुवेदी कुनै प्राकृतिक, भौतिक या सामाजिक गतिविधिको अध्ययनमा त्यसबारे ठोस दृष्टिकोण बनाई उक्त दृष्टिकोणलाई प्रयोगात्मक…

के भनौं र खोई ! राष्ट्रको सञ्चार ?

मनोज पौडेल मैले धेरै पटक धेरैको मुखबाट सुन्ने गरेको छु, सायद तपाईंले पनि सुन्नु भएको होला…

लोकतन्त्रमा निजामति सेवा र राजनीतिक दल

सुभाष न्यौपाने स्थायी सरकारको रुपमा चिनिने संसारमा राष्ट्रसेवक, जनसेवक भनिने लोकतन्त्रमा ।। वहाल जागिरमा हुने सल्लाहकार…

विकास निर्माण नरोक

अघिल्लो आर्थिक वर्ष विकास निर्माणका काम धेरै अधुरा रहे । विकास बजेटको ठूलो हिस्सा फ्रिज भयो…

पितृ पूजा किन ?

गुरुप्रसाद शर्मा रेग्मी यही भाद्र महिनामा पितृ पूजा गर्ने पक्ष लाग्दै छ । यो पितृ समक्ष…

नेपाली राजनीतिका शिखरपुरुष वीपी

भूवन पोख्रेल नेपाली राजनीति र साहित्यको उतुङ्ग शिखर चढ्न सफल विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा आम…

अगुवा जिम्मेवार बनौँ

नारायणप्रसाद श्रेष्ठ मानिस सामाजिक प्राणी हो । ऊ समाजबिना अलग रहन सक्दैन । समाजमा जेजस्तो वातावरण…

कोरोना भाइरस र मनोवैज्ञानिक त्रास

पार्वती बस्नेत कोरोना भाइरसका कारण हिजोआज समय त्यस्तै नै बनेको छ । सामाजिक दुरी कायम गरेर…

कोरोनाले पर्खिबसेछ, भेट होला नि ?

मधुसूदन सुवेदी चीनको बुहान शहर हुँदै अनेकौं राष्ट्र र मुलुकमा भ्रमण गर्दै ठर न ठेगाना कुनै…

कोभिड-१९ र फिजियोथेरापी

‘कोभिड –१९ पश्चात पुनर्स्थापना’नाराका साथ यो वर्ष‌ सेक्टेम्बर ८ विश्व फिजियोथेरापी दिवस मनाइँदै छ। कोभिड –१९ बिरामीहरूको उपचारमा मात्र नभई पुनर्स्थापनामा पनि फिजियोथेरापीको एकदमै ठूलो भूमिका छ।  तथ्यमा आधारित उपचार पद्धति फिजियोथेरापीको हो। साधारण भाषामा बुझ्दा फिजियोथेरापी भनेको भौतिक चिकित्सा विज्ञान हो। स्वास्थ्य उपचार पद्धति…