दंगीशरणमा उत्कृष्ट सासु–बुहारीलाई सम्मान

दिप्तीशिखा चौधरी दंगीशरण, ३ असार । दंगीशरण गाउँपालिकामा उत्कृष्ठ सासु–बुहारीलाई सम्मान गरिएको छ । दंगीशरण गाउँपालिका–५…

बंगलाचुलीमा २ किलोमिटर बाटो मर्मत,१ किलोमिटर नयाँ ट्रयाक

बंगलाचुली, ३ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बंगलाचुली गाउँपालिकामा छनौट भएको योजनाको काम स्पन्न गरिएको…

नीति कार्यक्रमका लागि सर्वदलीय छलफल,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव

तुलसीपुर, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ल्याउन थालेको नीति तथा कार्यक्रमका बारेमा…

आइसोलेसनका कोरोना संक्रमितलाई चेवनप्रास

अमरराज आचार्य दाङ, २ असार । पशुपति अन्नपूर्ण आश्रम प्रदेश नं ५ दाङले कोरोना आइसोलेसन अम्राईमा…

दोषीलाई कानुनी दायरामा ल्याउ : राष्ट्रिय मानवअधिकार आयोग

दाङ,२ असार । राष्ट्रिय मानवअधिकार आयोगले कैलालीमा क्वारेन्टाइनमा बसेकी महिलामाथि भएको सामुहिक बलात्कारको घट्नाप्रति आफ्नो गम्भीर…

क्वारेन्टाइनमै बिहे

दाङ,२ असार । दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन्। उनीहरूको विवाह वडाध्यक्षको रोहबरमा भएको हो।…

दाङ महिला जेसीजद्धारा रक्तदान

दाङ,१ असार । रक्तदाता दिवसको अवसर पारेर दाङ महिला जेसीजले रक्तदान कार्यक्रम गरेको छ। मानवताको सेवा…

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

दाङ, १ असार । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना…

दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न प्रशासनको आग्रह

दाङ, ३२ जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणको जोखिम न्यूनीकरण गर्दै जनतालाई सेवा प्रदान…

लकडाउनले करिव ७० हजार बढिको तरकारी नोक्सान

देवी भण्डारी हापुरे, ३२ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लामो…

राप्ती गाउँपालिकालाई २ सय थान भिटिएम प्रदान

तिर्थराज ज्ञवाली देउखुरी, ३२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहीले आइतवार…

कांंग्रेस नेता बुढाथोकीको शोकसभा

तुलसीपुर, ३२ जेठ । नेपाली कांग्रेसका पुराना नेता तुलसीपुर–११ निबासी तर्कबहादुर बुढाथोकीको निधनको पुन्य तिथीमा नेपाली…

तत्काल विद्यालय नखोल्न विद्यार्थी संगठनको चेतावनी

दाङ,३२ जेठ । कोरोनाको उच्च जोखिमका बेला नीजि विद्यालयहरुले असारदेखि पठानपाठन गर्न लागेकोप्रति दाङमा क्रियाशिल तीन…

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाईते

घोराही, ३२ जेठ । दाङबाट प्युठान जादै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

पश्चिम दाङमा अवैध चिरान काठसहित बस नियन्त्रणमा

हेमराज शर्मा दाङ, ३२ जेठ । दाङको बबई गाउपालिका वडा न ३ हंसपुरमा अबैध सालको चिरा…

सकारात्मक सोचले नै सफलतामा पु¥याउछ : घले

दाङ, ३१ जेठ । अन्र्तराष्ट्रिय मोटिभेसन ब्रह्मकुमार राजु घलेले सकारात्मक सोचले नै सफलतामा पु¥याउने बताएका छन्…

दाङमा थप दुई जनामा कोरोना संक्रमण

दाङ,३१ जेठ । दाङमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार घोराही स्थीत राप्ती…

कोरोना संक्रमितको संख्या ५३३५, थपिए २७३ जना

दाङ, ३१ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार तीन सय ३५ जना पुगेको छ…

दाङको क्वारेन्टाइनमा बसेका प्युठान निवासी एक जनाको मृत्यु

दाङ,३१ जेठ । दाङमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–३ भुटनेटा स्थीत…

लक्ष्मीपुरमा २६ जनाद्धारा रक्तदान

दाङ, ३१ जेठ । लक्ष्मीपुर युवा क्लबको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा…

डायरी : राजनीतिक परिणाम र विश्वासको खाँचो

विनोद पोख्रेल २०७६ चैत ३ गते नेपालको राजनीतिमा खास गरेर २०४६ को आन्दोलनको सफलतापछि राजनीतिका विकृत…