भीष्मराज ओझा काठमाडौँ, ३ वैशाख (रासस ) : नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरी सरकारले लकडाउनको...
Goraksha News
अमरराज आचार्य दाङ, ३ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले भारतवाट ल्याएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ ।...
दाङ,३ बैशाख । संबाद समूहले कोभिड १९ र जिल्ला समन्वय समिति तथा स्थानीय तहको भूमिकामा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको...
दाङ,३ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्वर १५ ले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका विपन्नवर्गलाई खाद्यान्न तथा अत्यावश्यक...
दाङ,३ बैशाख । काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट परीक्षणको नतिजा नेगेटिभ आएको छ । त्यस...
दाङ,३ बैशाख । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले दाङमा लकडाउनको समयमा सवारीसाधन चलाउनका लागि...
दाङ ३ बैशाख । प्रदेश सरकारले स्थानीय तहहरुलाई १३ करोड ६० लाख रुपैया कोरोना बिशेष अनुदान दिने भएको छ ।...
ओमप्रकाश गुप्ता सिसहनियाँ ३वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकामा एकै घरका ५ जनालाई आइसोलेसनमा र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको...
कोरोना भाइरस (कोभिड–१९)को नेपालमा पनि संक्रमित बढदै गएका छन् । स्वास्थ्य मन्त्रालयले मगलवारसम्म १६ जनामा संक्रमित भेटिएको पुष्टि गरेको छ...
दाङ बैशाख ३ । भारतीय तरकारीका कारण कोरोना संक्रमणको जोखिम रहेको भन्दै नेविसंघ दाङले भारतबाट तरकारी आयात बन्द गर्न माग...
दाङ,३ बैशाख । इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले...
दाङ, बैशाख ३ । दाङ उद्योग बाणिज्य संघको व्यानर राखेर भारतवाट तुलसीपुर स्थित तरकारी बजारमा तरकारी तथा फलपूmल ल्याइएको घटनाप्रति...
शिवराज खनाल लमही, बैशाख २ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले सम्पूर्ण ब्यापारीबर्ग तथा आमनागरिकहरुलाई कोरोनाबाट बच्न र...
विनोद पोख्रेल सफा आकाश मुनी सुस्ताएर सफा हवाले फोक्सो पखालेर सफा सडकमा हिड्न पाएकोमा यो परिवेशलाई धन्यवाद दिनेहरु घर भित्रै...
दाङ, बैशाख २ । जिल्ला प्रहरी कार्यालय दाले जिल्लामा कोरोना संक्रमण देखिएको भनी फेसबुकमा लेख्ने एकजना युवालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं वैशाख २ । -यापिड टेष्टका क्रममा संक्रमण देखिएका सनसिटी अपार्टमेण्टमा बस्ने ३ जना मध्य दुई जनाको पुनरपरीक्षणका क्रममा संक्रमण...
काठमाडौं, वैशाख २ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।...
खेमराज रिजाल दुधरास, २ बैशाख । बडादशैंमा लालाबालालाई नयां कपडा लिएर फर्कने उनीहरुको आशा थियो । श्रीमतीलाई न्यानो कपडा किनेर...
तुलसीपुर, वैशाख २ । भारतबाट तरकारी आयत भएपछि तुलसीपुर स्थित तरकारीमण्डी नै शील गरिएको छ । केहि दिन अगाडि उपमहानगरपालिकाले...
दाङ,२ बैशाख । त्रिभुवननगर जेसीजले लकडाउनकाे समयमा समस्यामा परेका दैनिक मजदुरी गरि खाने मजदुर,अति बिपन्न परिवारहरुलाई सात लाख बढीको खाद्यान्न...
अम्बिका चन्द ओली नदीजस्तै बनेर बगिरहेको समय झन् तीव्र गतिमा बगिरहेको यो उमेर परिस्थितिको बन्द जेलभित्र बसेर सानी नानीले विश्व...
