घोराही,१९ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन्…
निर्माण व्यवसायी महासंघ लुम्विनीमा सर्वसहमत नेतृत्व
सरकारले किसानको समस्या बझेन
युवराज शर्मा नेपालको संविधान २०७२ ले तीन तहका सरकार भएको मुलुक देखायो । यो दृश्य कहीँ…
नेतृत्वकर्ता दलहरू सबै एउटै प्रवृत्तिका
सुभाष न्यौपाने जोडिनु नै थियो भने किन हिजो टुटायौ त ? पुस दशको सहमति फागुन दशमै…
पूर्वाधार निर्माणलाई तीब्र बनाऔं : मुख्यमन्त्री गिरी
दाङ, १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनको कार्यलाई तीब्र बनाउन प्रदेश पूर्वाधार…
कोड फर चेन्ज र कलेजबीच अन्तरक्रिया
दाङ, १८ फागुन । कोड फर चेन्ज दाङले कार्यसमिति र कलेज प्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम गरेको छ…
निर्माण व्यवसायी महासंघ लुम्विनीको अध्यक्षमा पुन : राना निर्वाचित
घोराही,१८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन्…
महेन्द्र माविको ६२ औ वार्षिकोत्सव
हिमाल महरा घोराही, १८ फागुन । महेन्द्र नमुना माध्यमिक विद्यालयले ६२ औ वार्षिक उत्सव तथा अभिभावक…
हस्तकलाका सामाग्रीबाट आम्दानी गर्दै महिला
घोराही, १८ फागुन । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी…
काम गरेको भुक्तानी पाउनै समस्या
अमरराज आचार्य दाङ, १८ फागुन । निर्माण व्यवसायीहरूले काम गरेको भुक्तानी समयमा पाउन समस्या भएको बताएका…
सत्ता स्वार्थको केन्द्रमा भत्किएको र जोडिएका सहमति
भूवन पोख्रेल राष्ट्रपतिको चुनावले नेपाली राजनीतिको सत्ता समीकरण फेरिएको छ । प्रचण्ड एमाले सँगको गठबन्धनमा प्रधानमन्त्रीको…
नेसंविको पचहत्तरौँ सिनेटसभा
गोरक्ष समाचारदाता वेलझुण्डी, १८ फागुन । विभिन्न प्रस्तावहरू पारित गर्दैै नेपाल संस्कृत विश्वविद्यालयको पचहत्तरौँ सिनेटसभा राजधानी…
कांग्रेस दाङ क्षेत्र नं. ३ (क) को प्रथम सम्मेलन
तुलसीपुर, १७ फागुन। नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (क) को प्रथम सम्मेलन बुधवार तुलसीपुरमा सम्पन्न…
राप्ती साहित्य परिषद्ले प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने
दाङ, १७ फागुन । राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ । परिषद्ले…
फोटोसहितको मतदाता परिचयपत्रका लागि अव अनलाईनबाटै आवेदन
घोराही, १७ फागुन । फोटोसहितको मतदाता परिचयपत्रका लागि अनलाईनबाटै आवेदन दिने व्यवस्था लागु भएको छ ।…
नेविसघं जनता विद्यापिठको सभापतिका उमेश उपाध्याय
तुलसीपुर,१७ फागुन । जनता विद्यापिठ क्याम्पस बिजौरीमा नेविसघंको इकाई समिति गठन गरिएको छ । बुधवार सम्पन्न…
भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने
तुलसीपुर, १७ फागुन । नेपाल मानब धर्म सेवा समिति आश्रमको भवन निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन…
नेविसंघको लक्ष्य संगठन निर्माण र स्ववियु निर्वाचन : अध्यक्ष पोख्रेल [अन्तर्वार्ता]
करिव १५ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको छ । स्ववियु निर्वाचनका लागि आगामी…
विद्यार्थीहरूलाई सिकाउन पाउँदाको खुसी …
खाली समयमा करेसाबारीमै व्यस्त हुन्छन्, उनी । उनको रुची पनि माटोमा पसिना बगाउने हो । बाबाआमालाई…
हठवादी चिन्तनभित्र लुकेको रहस्य
नारायणप्रसाद श्रेष्ठ कसैलाई कुनै कुरा सिकाउनु छ भने सिद्धान्तमा होइन कर्म र व्यवहारबाट प्रमाणित गरेर सिकाउनु…
लघुवित्तिय सस्था विरुद्ध घोराहीमा प्रदर्शन
दाङ,१६ फागुन । लघुवित्तिय सस्थाहरुबाट पीडित नागरिकहरुले घोराहीमा विरोध प्रदर्शनन गरेका छन् । लघुवित्तिय सस्था विरुद्धको…
प्रदेशस्तरीय प्रदर्शनी : स्थानीय कलाकारहरुलाई प्राथमिकता
घोराही, १६ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश…