महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु

महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु

गोरक्ष समाचारदाता दाङ, ४ बैशाख । जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । हरेक वर्ष बेरुजु…

सशस्त्र प्रहरीका केसीद्धारा आफैंलाई गोली हानी आत्महत्या

घोराही, ४ बैशाख । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई…

दोषीलाई पक्राउ गरी तत्काल कारवार्ही गर्न माग

दाङ,३ बैशाख । नेकपा एमालेसहित भातृ संगठनले दाङको शान्तिनगर गाउँपालिकामा एसईई दिईरहेकी बालिकामाथि भएको जबरजस्ती करणीको…

नितीगत व्यवस्था र आर्थिक मितव्ययीता मुख्य प्राथमिकता : अध्यक्ष गिरी

प्रमोद आचार्य दंगीशरण,३ बैशाख । दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकाको सुशासन, नितीगत व्यवस्था र…

आजबाट शैक्षिकसत्र सुरु, जिल्लामा ५० प्रतिशत पुस्तक आए

गोरक्ष समाचारदाता दाङ, ३ बैशाख । यो वर्ष विद्यार्थीको लागि पाठ्यपुस्तकको अभाव विगतका वर्ष जस्तो छैन…

फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी

घोराही, २ वैशाख । त्रिभुवननगर जेसीजको जेसीज सप्ताह अन्तर्गतको फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी…

‘पत्रकारिता क्षेत्रलाई व्यवस्थीत र जिम्मेवार बनाउन गम्भीर बनौ’

गोरक्ष समाचारदाता घोराही, २ बैशाख । पत्रकारिता क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्मेवार बनाउन संचार क्षेत्रमा संलग्न…

दाङमा बस दुर्घटना, एक जनाको मृत्यु

घोराही, २ बैशाख । दाङको घोराही–लमही सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

रोल्पाको महोत्सवमा पहिलो पटक पर्यटन सम्वन्धी स्टल

जुनिसकुमार बिष्ट रोल्पा,१ बैशाख । रोल्पा कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवमा पहिलो पटक पर्यटन सम्बन्धि…

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा लोक गायक पाण्डेय र वलीलाई पुरस्कार प्रदान

दाङ, ३० चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोक गायक तथा सर्जक दण्डपानी…

ग्रामीण क्षेत्रमा वित्तीय पँहुच पु¥याउदै आत्मनिर्भर लघुवित्तीय संस्था

अमरराज आचार्य दाङ, ३० चैत । ग्रामीण क्षेत्रका नागरिकलाई वितीय पँहुच पु¥याउन लघुवित्तीय संस्थाको महत्वपूर्ण योग्दान…

बढ्दो आर्थिक मन्दीसँगै सम्भावनाका ढोकाहरू

भुवन पोख्रेल अहिले हामी नयाँ वर्ष २०८० को संघारमा उभिएका छौँ । केही दिनमा २०७९ हामी…

चरिङ्गे दहमा अन्तरपालिका घुम्ती बैठक : बबई करीडोर परियोजनादेखि महाभारत क्षेत्र संरक्षणको सङ्कल्प

खेमराज रिजाल दाङ, ३० चैत । जिल्ला समन्वय समितिको आयोजनामा हुने अन्तरपालिका घुम्ती बैठकअन्तर्गत् बुधवार घोराही…

लोकस्टार शनी बिश्वकर्माको गीत टिकटकमा रुचाइदै

दाङ,३० चैत । नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधीक रुचाइएको…

ज्ञानज्योतीले कक्षा १२ का बिद्यार्थीलाई विदाई

तुलसीपुर, २९ चैत । ज्ञानज्योती उच्च माध्यामिक विद्यालय तुलसीपुरले बुधबार एक कार्यक्रमकाको आयोजना गरेर कक्षा १२…

तुलसीपुर यातायातको सल्लाहकारमा पुरी

तुलसीपुर, २९ चैत । तुलसीपुर यातायात प्रालिको बैंठक तथा नयाँ भितेपात्रोको विमोचन कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको…

तुलसीपुरमा अव पलाउ मार्ट, रेष्टुरेन्ट र फ्रेस हाउस

तुलसीपुर, २९ चैत । तुलसीपुरमा फेरी अर्को ठुलो मार्ट र रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा आएको भएको छ…

माछापालन व्यवसायमा आकर्षण

घोराही, २९ चैत । घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ…

मेरो खुशी : रेडियोमा गीत बज्दा …

मिठो स्वर, मिलनसार र सहयोगी स्वभावका विपिन घिमिरे नेपाली सुमग संगीतका क्षेत्रमा चलेको नाम हो ।…

सहकारी किन आवश्यक ?

नारायणप्रसाद श्रेष्ठ सहकारी वैकल्पिक नभइ सशक्त हुनुपर्छ । सहकारीबाट नै राष्ट्रको समृद्धि गर्न सकिन्छ । त्यसैले…

पाँच हजारले थालेको व्यवसायमा आठ लाखको कारोबार

ग्रामीण महिला उत्थान केन्द्रको अभियान अमरराज आचार्य दाङ, २८ चैत । घोराही उपमहानगरपालिका वडा नं १५…