वडा अध्यक्षको उपचारका क्रममा मृत्यु

वडा अध्यक्षको उपचारका क्रममा मृत्यु

घोराही, २७ असार । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको…

जनतालाई स्थानीय सरकारको महसुस हुने गरी काम गर्दै छौं : उपप्रमुख योगी [अन्तर्वार्ता]

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । जनप्रतिनिधिको पहिलो वर्षलाई आगामी…

पल्तिर ढुङ्गाको रास, वल्तिर तटबन्ध निर्माणमा समस्या

खेमराज रिजाल गढवा(देउखुरी), २७ असार । करिब डेढदशक अघि सरकारले जनताको तटबन्ध कार्यक्रम ल्यायो । सोही…

आफ्नो भविष्य आफै सपारौँ

नारायणप्रसाद श्रेष्ठ सधैँ अरुलाई खुसी बनाउँछु भनी हिड्नुभयो भने त्यसले तपाईँको अन्तरमनमा क्षणिक आनन्दको महसुस गराउन…

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको…

वनभित्र पोखरी

प्रियास्मृति गजमेर लमही, २६ असार । वन्यजन्तुका लागि देउखुरीका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण भएका छन…

तुलसीपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

तुलसीपुर,२६ असार । दाङको तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलवार जिल्ला…

दाङमा रास्वपाद्वारा भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम

घोराही, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी दाङले भ्रष्टाचार विरुद्ध घोराहीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ…

साहित्यकार गौतमको ‘शब्दचित्र’ हाइकु संग्रह बिमोचन

घोराही,२६ असार । साहित्यकार सुन्दर गौतमको शब्दचित्र हाइकु संग्रह शब्दचित्र एक समारोहबीच विमोचन गरिएको छ ।…

आँखा अस्पतालभित्र भेटियो घाइते अवस्थामा राते

निरला अर्याल तुलसीपुर, २६ असार । तुलसीपुरस्थीत राप्ती आँखा अस्पताल रक्षाचौरको परिसरभित्र घाइते अवस्थामा जंगली जनावर…

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

दाङ,२६ असार । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।…

प्रदेशको ३३ प्रतिशत बजेट काम नभएरै फर्कियो

अमरराज आचार्य दाङ, २६ असार । जिल्लाका विभिन्न विकास निर्माणको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले…

गणतन्त्रका छोटेराजा, बजाउँछन् भुँडीको बाजा

मधुसूदन सुवेदी नेपालमा गणतन्त्र आएको कति भयो ? नेपालमा सङघीयता आएको कति भयो ? नेपालमा लोकतन्त्र…

विकट क्षेत्रका अस्पतालबाट पनि विशेषज्ञ सेवा प्रदान गरिने

प्यूठान, २६ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशका पहाडी तथा विकट क्षेत्रमा स्तरिय…

घोराही–१७ ढिकपु्र डयाममा बृक्षारोपन

दाङ,२५ असार । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा…

सडकपेटी खाली गर्न घोराही–१५ को ७ दिने सूचना

दाङ, २५ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले ७ दिनभित्र सडकपेटी खाली गर्न…

खेत बगर बनेपछि समस्यामा किसान

घोराही, २५ असार । असार महिना सकिनै लाग्दा जिल्लाका अधिकांस ठाउँहरुमा किसानलाई धान रोप्न भ्याईनभ्याई छ…

एसईई नतिजा २०७९ : समग्रमा सुधार, गणित खस्कियो 

आदिम केसी दाङ, २५ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को…

लोकतन्त्रको लागि बलियो पत्रकारिता आवश्यक : अध्यक्ष पोख्रेल

राजु लामिछाने रुकुम पश्चिम, २५ असार । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले बलियो पत्रकारिताको…

नेपालले तहल्का मच्चाएको ग्रेटर

भुपेन्द्र सुवेदी नेपालको न्यालयको अवस्था, नेपालको सुरक्षा क्षेत्रको अवस्था ,नेपालको स्वास्थ्य क्षेत्रको अवस्था नेपालको शिक्षा क्षेत्रको…

घुस सेटिङ प्रकरणप्रति नागरिक समाज दाङको गम्भिर ध्यानाकर्षण

घोराही, २४ असार । नागरिक समाज दाङले राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा…