गोरक्ष समाचारदाता दाङ, १५ माघ । घोराही उपमहानगरपालिकाले एकल र अशक्त महिलालाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले…
एकल र अशक्त महिलालाई कुखुरा वितरण
सरकार खोज्दै युवाहरू : न चाहेको सिप, न रोजगारीको अवसर
सपना पौडेल दाङ, १४ माघ । गढवा गाउँपालिका–७ का २९ वर्षीय अनिल चौधरी कुसल इलेक्ट्रिसियन हुन्…
गुठी पीडित किसानद्वारा सहमति कार्यान्वनको माग
गोरक्ष समाचारदाता दाङ, १४ माघ । गुठी पीडित किसानले सरकारसँग भएको सहमति कार्यान्वयनको माग गरेका छन्…
महासंघ लुम्बिनीले एक करोडको पत्रकार हितकोष स्थापना गर्ने
गोरक्ष समाचारदाता दाङ, १४ माघ । पत्रकार हितका लागि एक करोड रुपैयाँको पत्रकार कल्याणकोष स्थापना गरिने…
घोराहीमा एन्फा कम्युनिटी कोर्स प्रशिक्षण
गोरक्ष समाचारदाता दाङ, १४ माघ । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले घोराहीलाई खेलकुदको हब बनाउने…
सामुदायिक वन : संरक्षण र विकासको आधार
भुपेन्द्र सुवेदी वन नै राष्ट्रिय धन सबै मिली जोगाऔँ, भू–क्षय रोक्न बोटबिरुवा लगाऔ । नाङ्गा पाखा…
ज्योतिपुञ्ज बोर्डिङको २४ औं बार्षिकोत्सव
निजी विद्यालयलाई बिकासको साझेदार मानेर अघी बढ्नुपर्छ : सांसद खनाल श्रीधर थापा दाङ, १३ माघ ।…
दंगीशरणमा निशुल्क स्वास्थ्य शिविर
दाङ, १३ माघ । दाङको दंगीशरणमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । दंगीशरण गाउँपालिकाको समन्वय, राप्ती…
कटाई सिलाई तालिमले स्वरोजगार बन्न सहयोग
दाङ, १३ माघ । नेपाल टे«ड युनियन कांग्रेसको आयोजनामा र जिल्लाको आर्थिक सहयोगमा तथा तालिम प्रदायक…
पाँच सय शैयाको सञ्जीवनी अस्पताल सञ्चालनमा आउँदै
गोरक्ष समाचारदाता दाङ, १३ माघ । दाङको घोराहीमा पाँच सय शैयाको शिक्षण अस्पताल सञ्चालनमा आउने भएको…
सरकार नढले माओवादीलाई फाइदा : अध्यक्ष दाहाल
गोरक्ष समाचारदाता दाङ, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नै भारीले…
गुरुकुलमा विज्ञान कला प्रदर्शनी
गोरक्ष समाचारदाता दाङ १३ माघ । गुरुकुल एकेडेमी घोराही आफ्नो १०आँै वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी…
दाँतको उपचार सम्बन्धी कार्यशाला
गोरक्ष समाचारदाता दाङ, १३ माघ । नेपाल डेण्टल एशोसियसन दाङले घोराहीमा दाँतको उपचार सम्बन्धी पोष्ट एण्ड…
समय सापेक्ष शिक्षा आवश्यक
गोरक्ष समाचारदाता तुलसीपुर, १३ माघ । आधुनिक युगसँगै अबको शिक्षा व्यवहारिक र समय सापेक्ष हुनु पर्ने…
प्रेस युनियन दाङले साधारणसभा गर्ने
दाङ,१२ माघ । नेपाल प्रेस युनियन दाङले बार्षिक साधारणसभा गर्ने भएको छ । प्रेस युनियन दाङ…
महिला जेसीजद्वारा सेवा घरलाई सहयोग
घोराही, १२ माघ । दाङ महिला जेसीजले मानव कल्याण समाज सेवा घरमा बस्दै आएकाहरुका सहयोगार्थ खाद्यान्न,…
स्वास्थ्यकेन्द्रको भवन उद्घाटन,नागरिकलाई वडामै प्रभावकारी स्वास्थ्य सेवा
टेकबहादुर पुन लमही, १२ माघ । लमही नगरपालिका वडा नम्बर ७ बवगैँमा नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन…
दानको महत्व
एकराज शर्मा अधिकार्री आजकाल सबै मानिस धन कमाउनमा व्यस्त छन् । कसैलाई पनि एकछिन फुर्सद छैन…
०६४ जस्तै जनमत ०८४ मा : अध्यक्ष प्रचण्ड
खेमराज रिजाल तुलसीपुर, १२ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो…
गल्ती सच्याउँछौं, अबको चुनावमा माओवादीलाई बहुमत दिनुहोस् : प्रचण्ड
दाङ,११ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई…
दाङको टरिगाउँ एयरपोर्टको विस्तार हुन्छ : प्रचण्ड
शरद रेग्मी दाङ, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…