एकसय बढी आँखाका विरामीको निःशुल्क अप्रेशन

तुलसीपुर, २८ असोज । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले दुई दिनमा एकसय बढी आँखाका विरामीहरुको…

‘देश कता जाँदै छ ?’

खेमराज रिजाल दुधरास, २८ असोज । बेलझुन्डीको रङ्गशालामा बिहानीको शारीरिक अभ्यास पछिको विश्राम दुधरासको लक्ष्मी मिठाई…

महिला साना सहकारीको २२औँ वार्षिक साधारणसभा, ३० जना सम्मानित

सन्तोष अधिकारी दाङ,२८ असोज । महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड सौडियारको २२औँ वार्षिक साधारणसभा…

जस्तो ग¥यो उस्तै फल मिल्छ

गुरुप्रसाद शर्मा रानी पोखरी निवासी कुलराज र श्रीमती सुभद्राको लामो अन्तरालपछि जन्मेको छोरा रामप्रसादलाई आफूले पढ्न…

‘पत्रकारितामा एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ’

दाङ,२७ असोज । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताएका…

दाङ महिला जेसीजलाई वमन अफ इम्प्याक्ट अवार्ड

दाङ, २७ असोज । महिला उद्यमशीलता तथा व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याएकोमा दाङ महिला जेसीज ‘वमन अफ…

७० लाखको खसी–बोका बिक्री

अमरराज आचार्य दाङ, २७ असोज । देउखुरीका दुई पालिकाबाट करिब ७० लाख रुपैयाँको खसी–बोका बिक्री गरिएको…

अर्गानिक खेती, हरियो भविष्य

भुपेन्द्र सुवेदी हाम्रो देश नेपालको पहाड, तराई र हिमाल—तीनै भौगोलिक क्षेत्र जीवन र स्रोत–साधनका दृष्टिले अत्यन्त…

अराजक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

गोरक्ष समाचारदाता दाङ, २७ असोज । नेकपा एमाले दाङले घोराहीमा प्रदर्शन गरेको छ । जेन–जी आन्दोलनपछि…

सामाजिक सुरक्षाकोषमा प्रतिष्ठानका कर्मचारी

गोरक्ष समाचारदाता दाङ, २७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले सरकारलाई साथ दिँदै प्रतिष्ठानलाई पनि…

विभेदरहित संस्कृति निर्माणमा साहित्यको भूमिका : सभामुख घर्ती

टेकबहादुर पुन देउखुरी, २६ असोज । लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्तीमगरले समाजमा विद्यमान उत्पीडित र उत्पीडक…

बुद्ध हस्पिटलको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

गोरक्ष समाचारदाता दाङ,२६ असोज । बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराहीको प्रमुख कार्यकारी अधिकृतमा किशोर आचार्य नियुक्त…

सात दशकदेखि मादल बनाउँदै चलेको जीविका

लीलाधर वली दाङ, २६ असोज । मादल बनाएर जीविकोपार्जन गर्दै आएका चित्रे वादी उमेरले सात दशक…

आत्मनिर्भरताका लागि स्थानीय उत्पादनलाई प्रवद्र्धन : मन्त्री न्यौपाने

आदिम केसी दाङ, २६ असोज । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम…

रफिकोलको २८ वर्ष : मृत्यु राहतदेखि सुत्केरीलाई प्रोत्साहन

खेमराज रिजाल तुलसीपुर, २६ असोज । २०५४ सालमा तत्कालीन सरकार माओवादी द्वन्द्वबिच विधिवत रूपमा सञ्चालनमा आएको…

सरकार चुनाव घोषणा मात्रै पर्याप्त होइन

यादव गिरी आन्दोलनको दबाब नेपालको राजनीति फेरि एउटा जटिल मोडमा उभिएको छ । भाद्र २३ र…

धनको क्षण भङ्गुरता

  एकराज शर्मा अधिकारी   मानिसले धनलाई लक्ष्मी भन्दछन् । लक्ष्मी थिर रहँदैनन् । कमलको पातमा…

ग्लुकोमा रोग सम्वन्धि सचेतना

तलसीपुर, २५ असोज । जलविन्दु अर्थात ग्लुकोमाका सम्वन्धि एक दिने सचेतना कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ…

मोबाइल डिष्ट्रिब्युसन एसोसिएसनद्वारा ट्राफिकलाई सहयोग

दाङ, २५ असोज । नेपाल मोबाइल डिष्ट्रिब्युसन एसोसिएसन राप्ती शाखाले जिल्ला ट्राफिक कार्यालय दाङलाई सहयोग हस्तान्तरण…

कमिरेचौर महिला सहकारी संस्था १८ ओै साधारणसभा

मधुसूदन गिरी कमिरेचौर,२५ असोज । दाङको बंगलाचुली गाउँपालिकामा रहेको कमिरचौर महिला बचत तथा ऋण सहकारी संस्थाको…

लुम्बिनी प्रदेश सरकारको खर्च नियन्त्रण गर्ने निर्णय

गोरक्ष समाचारदाता दाङ, २५ असोज । देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर…