युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

देउखुरी, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा…

सुधारिएको चुल्हो पाउँदा खुसी

प्रिया स्मृती गजमेर देउखुरी, २७ साउन । लमही नगरपालिका–३, कान्छी टोल निवासी ७४ वर्षीया देउकुमारी चौधरीको…

पाँच वर्षपछि छ नेताको कारबाही फुकुवा

गोरक्ष समाचारदाता दाङ, २७ साउन । पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्ष अघि निष्कासनमा परेका…

गलत तथ्याङ्क टिपाउँदा…

टेकबहादुर पुन देउखरी, २७ साउन । लमही नगर क्षेत्रमा रहेका केही सस्थागत विद्यालयले कक्षा १२ को…

वडा सभापति बुढाथोकीलाई जोडिएको घट्नाप्रति ध्यानाकर्षण

दाङ,२६ साउन । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–३ का सभापति शरद बुढाथोकीको नाम जोडेर विभिन्न सञ्चार माध्यममा…

शिक्षक बन्न चाहनेका लागि स्ववियु सारथी

गोरक्ष समाचारदाता दाङ, २६ साउन । घोराहस्थित महेन्द्र बहुमुखी क्याम्पस शिक्षा सङ्काय तेस्रो वर्षमा अध्ययनरत सोनु…

इन्जिनियर र लेखा अधिकृतलाई स्वागत

प्रमोद आचार्य दंगीशरण, २६ साउन । दंगीशरण गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा सरुवा भई आएका लेखा अधिकृत ध्रुवराज…

थारू संस्कृति संरक्षणमा लाग्नुपर्नेमा जोड

गोरक्ष समाचारदाता तुलसीपुर, २६ साउन । थारू समुदायका चाडपर्वमा केही विकृति भित्रिएको भन्दै सचेत भएर संस्कृति…

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले…

तुलसीपुरमा एआई सेमिनार हुने

तुलसीपुर,२५ साउन । तुलसीपुर मेट्रो कलेजले पहिलो पटक एआई सेमिनार गर्न लागेको छ । व्यवस्थापन र…

भूमिही दलित र सुकुम्बासीलाई लालपुर्जा

गोरक्ष समाचारदाता देउखुरी, २४ साउन । गढवा गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा…

‘सामाजिक संघसंस्था राज्यका सहयोगी’

गोरक्ष समाचारदाता दाङ, २४ साउन । लुम्बिनी प्रदेशका सदस्य तथा पूर्वमन्त्री राजु खनालले सामाजिक संघसंस्था राज्यका…

लमहीको स्थानीय पाठ्यक्रममा व्याकरणीय त्रुटी

शिवराज खनाल दाङ,२३ साउन । लमही नगरपालिकाले कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि प्रकाशित…

बिजौरीमा शनिबार पनि बजार खुल्ने

तुलसीपुर,२३ साउन  । बिजौरीमा शनिबार पनि पसल खुल्ने भएका छन । बिजौरी उद्योग बाणिज्य संघको शुक्रबार…

अपांग अशक्त व्यक्तिको घरमै परिचयपत्र नविकरण

लमही, २३ साउन ।  लमही नगरपालिका वडा न. ६ ले अपांग अशक्त व्यक्तिको परिचयपत्र घरमै पुगेर…

‘नेता कार्यकर्ता अनुशासनमा रहनुपर्छ’

प्रिया स्मृति गजमेर देउखुरी, २३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीका नेता, कार्यकर्ता…

डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन

दाङ, २२ साउन । घोराही–लमही सडक खण्डअन्तर्गत मसोटखोलामा डाइभर्सन निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ…

घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु

घोराही, २२ साउन । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ सुरु भएको छ । दाङ जिल्ला…

निष्ठावान् र निडर युवा नेतृत्वको खोजी

भुवन पोख्रेल नेपालको वर्तमान राजनीतिक नेतृत्वको प्रवृतिदेखि युवा पुस्ता अलमलमा मात्र परेको छैन बरु एउटा सक्षम…

राप्ती इञ्जिनियरिङमा बिई इन्फर्मेसन एण्ड कम्युनिकेशन पढाई हुने

दाङ,२१ साउन । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित राप्ती इञ्जिनियरिङ कलेजले शैक्षिकसत्र २०८२ देखि बिई इन्फर्मेसन एण्ड…

बालक हत्या आरोपमा दोषी ठहर महिला २२ बर्षपछि पक्राउ

गोरक्ष समाचारदाता घोराही, २१ साउन । दाङमा बालक हत्याको आरोपमा अदालतबाट दोषी ठहर भएकी महिला २२…