बालाराम खड्का तुलसीपुर, ७ भदौ । ‘पारी पारी आएका, ढाका टोपी लाएका, तिनै होलान् हाम्रा बाबा…
Goraksha News
‘तिज सामाजिक एकता र पारिवारिक सद्भावको पर्व’
टेकबहादुर पुन देउखुरी, ७ भदौ । लुम्बिनी प्रदेशिक उपसभामुख मेनुका खाँड केसीले हरितालिका तिजलाई महिलाबिचको मेलमिलाप…
निजी विद्यालयको आन्दोलन, बसको ¥याली
गोरक्ष समाचारदाता घोराही, ७ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको…
‘तिज पर्व सभ्य र मर्यादित रूपले मनाऔँ’
गोरक्ष समाचारदाता दाङ, ७ भदौ । हरितालिका तिज पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउनुपर्ने दाङमा आयोजित…
कविता : सपनाको नेपाल
श्रीराम दहित स्मार्ट नेपालको चर्चा गरिन्छ चारैतिर ! छिट्टै सपना पूरा भए हुन्थ्यो ठाडो शिर !…
कविता : बाको अनुहार
विपुल पोख्रेल मैले मुख हेरे एउटा अनौठो कान्ति देखे बिराट शान्ती देखे घनघोर सिर्जनाको मुहान देखे…
हिन्दु विद्यापीठमा तीज बिशेष कार्यक्रम
दाङ, ६ भदौ । हिन्दू विद्यापीठ नेपाल घोराही दाङले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।…
दाङमा विशाल रक्तदान अभियानको पहिलो दिन १३७ जनाद्वारा रक्तदान
दाङ,६ भदौ । एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने उद्देश्य अनुसार विशाल रक्तदान…
चार वर्षीया जस्मिनलाई बोनम्यारो ट्रान्सप्लान्टमा सहयोगको आग्रह
दाङ, ६ भदौ । बोनम्यारो रोगबाट पीडित चार बर्षीय बालिकालाई उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको…
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय संघीय समितिमा लैजाने
दाङ, ६ भदौ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत…
स्वास्थ्य बिमा कार्यक्रम, दाङमा ७१ हजार बढी आबद्ध
लीलाधर वली दाङ, ६ भदौ । दाङमा पाँच बर्षको अवधिमा स्वास्थ्य बिमा कार्यक्रममा ७१ हजार बढी…
लुम्बिनी पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा
खेमराज रिजाल भालुबाङ, ६ भदौ । प्रदेश माताहतका १२ वटै जिल्लाका लक्षित उमेर समूहका सबै बालबालिकालाई…
गलत प्रवृत्तिबारे जनता सचेत हुनुपर्छ : नेता गिरी
गोरक्ष समाचारदाता दाङ, ६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले राजनीतिका नाममा…
डिजिटल वित्तीय पहँच अभिमुखीकरण
गोरक्ष समाचारदाता दाङ, ६ भदौ । दाङका सहकारीका पदाधिकारी तथा व्यवस्थापकलाई डिजिटल वित्तीय व्यवस्थापन प्रणालीसम्बन्धी अभिमुखीकरण…
आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना
गोरक्ष समाचारदाता दाङ, ६ भदौ । त्रिभुवननगर जेसीजले नेतृत्वका लागि अध्ययन अन्तर्गत सामुदायिक विद्यालयमा नमुना आधारभूत…
पूर्व खेलाडी गुरुङको उपचारका लागि आर्थिक सहयोग
गोरक्ष समाचारदाता तुलसीपुर, ६ भदौ । प्रशिक्षक तथा खेलाडी सुधीर गुरुङको उपचारका लागि सहयोग सङ्कलन भएको…
तिज मैलिक पर्व : नेता गिरी
गोरक्ष समाचारदाता तुलसीपुर, ६ भदौ । नेपाली कांग्रेसका नेताले नारीहरूको महान पर्व तिज मौलिक पर्व भएकाले…
विद्याको राजनैतिक प्रसङ्गले ल्याएको तरङ्ग
सुभाष न्यौपाने विद्याको राजनैतिक प्रसंगले ल्यायो नयाँ तरंग । किन गर्नुप¥यो यसमा अरुले निदसँग ।। सदस्यता…
घोराही बजारको रौनक
युवराज शर्मा घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने घोराही जार दाङ जिल्लाको सदरमुकाम हो । यहाँ वडा नं.…
तीज पर्वलाई सभ्य तरिकाले मनाउन उपप्रमुखको आग्रह
दाङ,५ भदौ । घोराही उपमहानगरपालिका– ७ को आयोजनामा तीजमिलन तथा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ…