गोरक्ष समाचारदाता दाङ, १४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा…
अन्तरविद्यालय शिक्षक भलिबलको उपाधि गोरखालाई
पवित्रादेवी स्मृति टी–२० क्रिकेट : पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात
हिमाल महरा दाङ,१३पुस । पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगितामा पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात गरेको छ ।…
सरस्वती मावि काठेकोलको ४५ औ बार्षिकोत्सव
हेमराज शर्मा दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक…
साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य
दाङ,१३ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने…
पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता सुरु
दाङ,१३ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । दाङ युवा…
राष्ट्रपति रनिङ शिल्डमा गोर्खाको ह्याट्रिक
प्रिया स्मृति गजमेर लमही,१२ पुस । लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा मोडेल…
दंगीशरण घुम्ती बैठकमा समस्याका चाङ, मेलादेखि अटो व्यवस्थापनसम्म
खेमराज रिजाल दंगीशरण, १३ पुस । हरेक महिना गर्ने भनिए पनि नयाँ आर्थिक वर्षदेखि केही महिना…
बिमाबारे नागरिकलाई बुझाउन आवश्यक
गोरक्ष समाचारदाता दाङ, १ पुस । बिमा सेवाका सकारात्मक कुराहरू नागरिकलाई बुझाउन मात्र स्वतस्फुर्त रूपमा नागरिक…
स्मार्ट कक्षा र संवेदनशील शिक्षक
यादव गिरी शिक्षा निरन्तर परिवर्तनशील प्रक्रिया हो र यो परिवर्तन सधैँ प्रविधिसँग सहयात्रामा अघि बढ्दै आएको…
चुनावको तयारी र दलहरूको दौड
के.पी. सुवेदी मुलुकमा राजनीतिक गतिविधिहरु तीव्ररुपमा अगाडि बढिरहेको छ । मुलुकलाई दुर्घटनाको जोखिममा नराखेर त्यसबाट तत्काल…
राप्ती सहकारीको २८औँ साधारणसभा
गोरक्ष समाचारदाता दाङ, १३ पुस । राप्ती बचत तथा ऋण सहकारी संस्थाको २८औँ साधारणसभा शनिवार सम्पन्न…
सचेतना र न्यायको केन्द्र सामुदायिक सेवा केन्द्र
गोरक्ष समाचारदाता दाङ, १३ पुस । समाजलाई सुरक्षित, अनुशासित र सचेत बनाउने अभियानमा सामुदायिक प्रहरी सेवा…
सामुदायिक सेवा केन्द्रको अध्यक्षमा रोका चयन
दाङ, १२ पुस । सामुदायिक सेवा केन्द्र घोराहीको अध्यक्षमा कैलाश रोका मगर चयन छन् ।…
वडा नं. १८ ले जित्यो सर्वाधिक पुरस्कार राशीको अन्तरवडा रनिङ फुटबलको उपाधि
लक्ष्मण बस्नेत दाङ, १२ पुस । सर्वाधिक पुरस्कार राशीको दोस्रो अन्तरवडास्तरीय रनिङ पुरुष फुटबल प्रतियोगिता–२०८२ को…
गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेटको उपाधि पुरन्धारा एभेरेष्टलाई
विकास भट्टराई दाङ,११ पुस । गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को उपाधि पुरन्धारा एभेरेष्ट…
गुणस्तरीय शिक्षाको लागि सामुदायिक र निजी विद्यालयबिच समन्वय र प्रगाढ सम्बन्ध जरुरी : मन्त्री न्यौपाने
ज्योतिपुञ्ज मोडेल स्कुलको ३२ औं बार्षिकोत्सव दाङ, १२ पुस । घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा…
आन्दोलनको क्षतिपछि उठ्दै व्यवसायी
अमरराज आचार्य दाङ, १२ पुस । घोराही उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको होटेल मालाइन प्रालि केवल एउटा…
सुशासन, सेवालाई थप गुणस्तर बनाउन सामाजिक परीक्षण
गोरक्ष समाचारदाता तुलसीपुर, १२ पुस । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले ग्रामीण तथा दुर्गम…
अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति
ओमप्रकाश गुप्ता भालुवाङ, १२ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः हुमानाथ अधिकारी…
कांग्रेस युवा नेतृत्वको पार्टी बन्नुपर्छ
हिमाल महरा भाद्र २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनले नेपाली राजनीतिमा गहिरो तरङ्ग पैदा…
नरदेवी मावि तेघराको ६९ औँ बार्षिकोत्सव
घोराही,११ पुस । घोराही उपमहानगरपालिका ९ मा रहेको नरदेबी माद्यामिक बिद्यालय तेघराको ६९औँ वार्षिक उत्सब कार्याक्रम…