सुभाष न्यौपाने हरेक आन्दोलनको हुन्छ उद्देश्य परिवर्तन । परिवर्तनको उद्देश्य हुन्छ बनाऔँ राष्ट्र समुन्नत ।। परिवर्तन…
2025
गृहस्थी स्वर्ग कसरी बन्छ ?
गुरुप्रसाद शर्मा रेग्मी उमेरले पाँच दशक नाघेका राधा रमेशले दाम्पत्य जीवन बिताएको पनि तीन दशक नाघिसकेको…
चिउरीको बिजुला पेलेर तेलको जोहो गर्दै स्थानीय
गोरक्ष समाचारदाता दाङ, ३० असोज । घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी मतिकला महरालाई चिउरीको बिजुला (फलको दाना)…
लागूऔषधको हब : दाङ, दङाली, प्रहरी र ड्रग्स
दिनेश दिपु सुवेदी दाङ, ३० असोज । ‘प्रहरी मेरो साथी !’, ‘मुस्कानसहितको प्रहरी सेवा !’, ‘समुदाय–प्रहरी…
जेन–जी आन्दोलन र उपलब्धि संस्थागतको अभिभारा
भुवन पोख्रेल नेपालको राजनीतिक परिदृश्यलाई नियाल्दा मुलुक भित्रको नेतृत्व खरो रुपमा जनताको कसीमा उत्रिन नसक्दा बाह्य…
कसका लागि सत्ता परिवर्तन ?
युवराज शर्मा नेपालमा सत्ता परिवर्तन २००७ सालदेखि हुँदै आएको छ । यसबाट नेपालीहरुले जीवनमा परिवर्तन भएको…
भारतका पूर्व सांसदलाई लमहीमा स्वागत
टेकबहादुर पुन देउखुरी, ३० असोज । देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतका पूर्व सांसद (राज्य सभा)…
तिहारमा १२ औं कोसेली ‘कालो मन’ उपन्यास लिएर आउँदै प्रियासन
घोराही २९ असोज । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनले आफ्नो १२ औं…
प्लास्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय तह
गोरक्ष समाचारदाता दाङ, २९ असोज । दाङमा फूल खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहहरूले प्लास्टिक मालामा प्रतिबन्ध…
ग्राफिक डिजाइनलाई निर्यातमुखी व्यवसाय बनाउनेमा छौँ : युवा व्यवसायी वली[अन्तर्वार्ता]
घोराही उपमहानगरपालिका–१८ नवलपुरका नविन वली २५ वर्ष उमेरमै व्यवसाय हेन्डिल गर्न सक्षम छन् । उनी लगायत…
मेरो खुशी : पहिलो पटक आफ्नै कमाइ बुझ्दा …
देउखुरीको गढवा गाउँपालिका–६, कुमाल गाउँमा माटोका भाडा बनाउने काम प्राय पुरुषहरूको पेसा छ । माटा भाडा…
विचार र इच्छाशक्ति, राष्ट्रलाई सम्वृद्धि गर्ने आधार हुन्
नारायणप्रसाद श्रेष्ठ समाज, राष्ट्रको विकास तथा सम्वृद्धिको लागि सकारात्मक चिन्तन, विचार र इच्छा शक्ति महत्वपूर्ण मानिन्छ…
जलेका कार्यालयबाट लाइसेन्स बाहेकका सेवा प्रारम्भ
गोरक्ष समाचारदाता दाङ, २९ असोज । जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका लुम्बिनी प्रदेशका दुई…
अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक
टेकबहादुर पुन देउखुरी, २९ असोज । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र…
पशु उपचार गराउनेको संख्या बढ्दै, एकैदिनमा ६० भन्दा बढी किसानले लिन्छन सेवा
देउखुरी,२८ असोज । लमही नगरपालिकाको पशु सेवा केन्द्रमा पशु उपचारका लागि आउने किसानहरूको संख्या अघिल्लो वर्षको…
एकसय बढी आँखाका विरामीको निःशुल्क अप्रेशन
तुलसीपुर, २८ असोज । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले दुई दिनमा एकसय बढी आँखाका विरामीहरुको…
‘देश कता जाँदै छ ?’
खेमराज रिजाल दुधरास, २८ असोज । बेलझुन्डीको रङ्गशालामा बिहानीको शारीरिक अभ्यास पछिको विश्राम दुधरासको लक्ष्मी मिठाई…
महिला साना सहकारीको २२औँ वार्षिक साधारणसभा, ३० जना सम्मानित
सन्तोष अधिकारी दाङ,२८ असोज । महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड सौडियारको २२औँ वार्षिक साधारणसभा…
जस्तो ग¥यो उस्तै फल मिल्छ
गुरुप्रसाद शर्मा रानी पोखरी निवासी कुलराज र श्रीमती सुभद्राको लामो अन्तरालपछि जन्मेको छोरा रामप्रसादलाई आफूले पढ्न…
‘पत्रकारितामा एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ’
दाङ,२७ असोज । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताएका…
दाङ महिला जेसीजलाई वमन अफ इम्प्याक्ट अवार्ड
दाङ, २७ असोज । महिला उद्यमशीलता तथा व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याएकोमा दाङ महिला जेसीज ‘वमन अफ…