धेरै विज्ञहरुको सुझावसँगै प्रमुख राजनीतिक दल र सत्तारुढ दलका नेताहरुबीचको परामर्शपछि पाँच नम्बर प्रदेशको स्थायी मुकाम…
अन्तर्वार्ता
स्थानीय निकायले जनाकांक्षा पूरा गरेनन् : विकास विज्ञ केसी
मुुलुक संघीयताको अभ्यासमा प्रवेश गरेका आधाउधी समय पार गरिसकेको छ । यसबीचमा संघात्मक लोकतान्त्रिक संविधान पनि…
हाम्रो तर्फबाट काम अघि बढिसकेको छ : डिन लामिछाने
डा. गोविन्द केसीको २८ दिने सत्याग्रहपछि एउटा डा. केसी र सरकारी पक्षबीच सहमति भएको छ, जसमा…
लैजान खोज्ने र जान खोज्ने दुवै प्रबृत्ति गलत : केन्द्रीय सदस्य ज्ञवाली
नेकपामा शक्तिसन्तुलनको अवस्था अझै समाधान हुन सकेको छैन । तात्कालीन नेकपा एमाले र माओवादीको एकता भएर…
कोरोना र व्यापार व्यवसाय सँगसँगै अनुगमन सयोजक बुढाथोकी
नेपालीको महान चाड विजयादशमी र दीपावली नजिकिँदै गर्दा बजारमा चहलपहल पनि बढिरहेको छ । करिब ६…
पर्याप्त बजेट उपलब्ध नहुँदा समस्या : निर्देशक पन्थी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही असोज १२ गते दोस्रो वार्षिकोत्सव मनाउँदै छ । प्रतिष्ठान गठन भएको…
सरकारले सार्वजनिक यातायात सेवा दिन्छ भने गाडी थन्क्याउन तयार छौ : हमाल
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले देशको अवस्था ठप्प जस्तै छ । जसका कारण यातायात,…
समाजवादीले प्रजातान्त्रिक संस्थाहरूको विकासमा समेत सरोकार राख्छ : वीपी
तपाईंको प्रजातान्त्रिक समाजवादप्रतिको वचनबद्धता एक ऐतिहासिक तथ्य हो । सन् १९३० को दशकका प्रारम्भदेखि नै तपाईं…
जोखिमकाबीचमा पनि गैससहरूले आफ्नो दायित्व सम्झनु पर्छ : सिद्दिकी
अहिले कोरोना भाइरसका कारण विश्व समुदायक आक्रान्त बनेको छ । यसबाट नेपाल पनि अछूतो छैन ।…
त्रिपक्षीय भूमिकाले शैक्षिक सत्र खेर जानबाट रोक्न सकिन्छ : गौतम
कोभिड-१९ को माहामारीका कारण हाल शैक्षिक सत्रहरु सबै प्रभावित भएका छन् । एसइइको परीक्षा आउन एक…
रेडियो ‘लवगुरू’ भानुभक्त
‘मेरो प्रेम थियो, टुट्यो, प्लिज दाजु उनी (प्रेमी)बाट म टाढा रहेर बस्नै सक्दैन’ एक युवतीको यो…
ब्रह्मकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङको गहना : भण्डारी
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रले दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मधुवन टोल विकास संस्थामा ब्रह्मकुमारिज मधुवन…
एम्बुस कर हटाउन मेरो उम्मेदवारी : केन्द्रीय सदस्यका प्रत्यासी रिजाल
उद्योग वाणिज्य महासंघको केन्द्रीय अधिवेशन यही साउनको २६ र २७ मा काठमाडौमा हुँदैछ । खासमा केन्द्रीय…
सडकको काम हामीले मात्रै होइन, अन्य निकायले पनि गर्छन् : डिभिजन प्रमुख शाक्य
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणको काम प्रभावित भएको छ । जसले गर्दा विकास…
सरकारलाई साचो बुझाउनुको विकल्प छैन : यातायात व्यवसायी हमाल
मुलुकको अर्थतन्त्र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अस्तव्यस्त बनाएको छ । यसबीचमा नाम चलेका होटलहरुमा…
स्वदेश फर्केकालाई नेपालमै रोजगारी आवश्यक : भगीरथ योगी
भगीरथ योगी आफैमा परिचित नाम हो । दाङमा, काठमाडौंमा तथा बेलायतमा पत्रकारिता गरेका उनी बिबिसी नेपाली…
क्वीक रेस्पोन्स, क्वीक एक्सन : डिएसपी सिंह
ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सुरक्षाको जिम्मेवारी लिएर प्रहरी प्रमुखको भूमिकामा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह आएका…
कोरोना व्याचको ट्याग लाग्ने अवस्था हुनुहुन्न : शिक्षा प्रमुख गौतम
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण सम्भवतः परीक्षा नदिई स्वतः एसइई कक्षा उत्तीर्ण गराउने…
कोरोनाको संक्रमण नियन्त्रणमा सरकार योजनाविहीन छ : केन्द्रीय सदस्य चौधरी
कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै नेपालका पनि कम्तिमा ७१ जिल्लालाई छोइसकेको छ । त्यसमा पनि पाँच नँम्बर…
लकडाउनमा किसानलाई झनै उपेक्षा : मधुमाया जिसी
गोरखा जिल्लाको एउटा गाउँबाट श्रीमान् जागिरे रहेको जिल्लामा आउने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा कृषि पेशा…
राजनीतिक संयन्त्र र विद्यालयसँगको समन्वयमा सहज भयो : पाण्डे
बजार क्षेत्रमा क्वारेन्टाइन निर्माण आफैमा चुनौती बन्दैछन् । क्वारेन्टाइन निर्माण तथा सञ्चालन मापदण्डले सकेसम्म बस्तीदेखि टाढा…