घोराही,१७ जेठ । गुरुकुल एकेडेमी, घोराहीले एक विशेष समारोहकाबीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीलाई दिक्षित…
समाचार
तकसेरा समाज सेवा समितिको भवन पूर्वमन्त्री खनालद्वारा उद्घाटन
गोरक्ष समाचारदाता दाङ,१७ जेठ । तकसेरा समाज सेवा समिति घोराही दाङको भवन उद्घाटन गरिएको छ ।…
रुकुम पूर्वमा बृहत यौनिकता शिक्षासम्वन्धी तालिम सुरु
गोरक्ष समाचारदाता रुकुम पूर्व, १७ जेठ । रुकुम पूर्वमा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी…
सिद्धरत्ननाथ मावि,विद्युतीय मतदानबाट विद्यालय र कक्षा क्याप्टेन छनोट
गोरक्ष समाचारदाता दाङ, १७ जेठ । घोराहीको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले विद्युतीय माध्यमबाट मतदान गरेर विद्यालय र…
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
आलोक भावुक गढवा, १७ जेठ । गढवा गाउँपालिकाले ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा…
मानसिक, आँखासंगै नसर्ने रोगसम्वन्धि निःशुल्क सेवा
तुलसीपुर, १६ जेठ । घोराही उपमहानगरपालिका–१९ का नागरिकले घर आगनमै स्वास्थ्य सेवा पाएका छन् । घोराही–१९…
बङ्गलाचुली–४ तापामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढीले लिए सेवा
दाङ, १६ जेठ । १८औँ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २(१) को आयोजनामा…
गणतन्त्रको परिपक्वता अपरिहार्य
खेमराज रिजाल दाङ, १६ जेठ । गणतन्त्र दिवस समारोह मुल समिति दाङले विविध कार्यक्रमको आयोजना गरी…
स्थापना दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण
गोरक्ष समाचारदाता दाङ, १६ जेठ । स्वास्थ्य कार्यालय दाङले गणतन्त्र तथा प्रेस युनियनको स्थापना दिवसको अवसरमा…
गजल सङ्ग्रह ‘अनुराग’ विमोचन
गोरक्ष समाचारदाता दाङ, १६ जेठ । गजलकार स्मृति योगीको पहिलो गजल संग्रह ‘अनुराग’ को विमोचन गरिएको…
गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी
हिमाल महरा दाङ, १६ जेठ । बंगलाच्ुली गाउँपालिका–७ बिर्खे निवासी ७८ वर्षीय लीलादेवी रोकालाई वर्षदेखि आङ…
निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीलाई सेवा
तुलसीपुर, १५ जेठ । तुलसीपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीको निःशुल्क स्वास्थ्य सेवा पाएका…
गणतन्त्र दिवसमा “विचार विमर्श” कार्यक्रम
दाङ, १५ जेठ । १८औं गणतन्त्र दिवसको अवसरमा घोराहीमा “विचार विमर्श” कार्यक्रम सम्पन्न भएको छ। शहीद…
‘बजेटमा पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखियोस्’
लुम्बिनी प्रदेश दाङ,१५ जेठ। लुम्बिनी प्रदेशका सांसदहरुले पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारसंग आग्रह…
पतन्जली योग साधना केन्द्रको ८ औँ बार्षिकोत्सब
घोराही, १५ जेठ । शिवपार्बती राधाकृष्ण पतन्जली योग साधना केन्द्र घोराही उपमहानगरपालि–१७ गुलरिया दाङको ८ औ…
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १९ खर्ब ६४ अर्ब ११…
दाङमा चोरीको आरोपमा ६ जना पक्राउ : लाखौं मूल्य बराबरको सुनचाँदी र नगद बरामद
दाङ,१५ जेठ । दाङको देउखुरीबाट प्रहरीले चोरीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…
गणतन्त्रले नागरिकलाई सवल बनाउने प्रेरणा दिन्छ : डा कोइराला
दाङ,१५ जेठ । अठारौं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सम्पूर्ण नेपाली…
लुम्बिनीमा नवप्रवर्तन कार्यक्रमलाई उच्च प्राथमिकता
गोरक्ष समाचारदाता दाङ, १४ जेठ । लुम्बिनी प्रदेश सरकारले नवप्रवर्तनलाई विकासको मुख्य आधार मानेर त्यसलाई उच्च…
लमही अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि
प्रिया स्मृती गजमेर देउखुरी, १३ जेठ । लमही अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको…
महायज्ञमा २० लाख रकम सङ्कलन
गोरक्ष समाचारदाता दाङ, १४ जेठ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित नागेश्वर महादेव पार्वती मन्दिर क्षेत्रको चौतर्फी विकास…