तुलसीपुर, २८ असोज । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले दुई दिनमा एकसय बढी आँखाका विरामीहरुको…
समाचार
महिला साना सहकारीको २२औँ वार्षिक साधारणसभा, ३० जना सम्मानित
सन्तोष अधिकारी दाङ,२८ असोज । महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड सौडियारको २२औँ वार्षिक साधारणसभा…
‘पत्रकारितामा एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ’
दाङ,२७ असोज । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताएका…
दाङ महिला जेसीजलाई वमन अफ इम्प्याक्ट अवार्ड
दाङ, २७ असोज । महिला उद्यमशीलता तथा व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याएकोमा दाङ महिला जेसीज ‘वमन अफ…
७० लाखको खसी–बोका बिक्री
अमरराज आचार्य दाङ, २७ असोज । देउखुरीका दुई पालिकाबाट करिब ७० लाख रुपैयाँको खसी–बोका बिक्री गरिएको…
अराजक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग
गोरक्ष समाचारदाता दाङ, २७ असोज । नेकपा एमाले दाङले घोराहीमा प्रदर्शन गरेको छ । जेन–जी आन्दोलनपछि…
सामाजिक सुरक्षाकोषमा प्रतिष्ठानका कर्मचारी
गोरक्ष समाचारदाता दाङ, २७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले सरकारलाई साथ दिँदै प्रतिष्ठानलाई पनि…
विभेदरहित संस्कृति निर्माणमा साहित्यको भूमिका : सभामुख घर्ती
टेकबहादुर पुन देउखुरी, २६ असोज । लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्तीमगरले समाजमा विद्यमान उत्पीडित र उत्पीडक…
बुद्ध हस्पिटलको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त
गोरक्ष समाचारदाता दाङ,२६ असोज । बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराहीको प्रमुख कार्यकारी अधिकृतमा किशोर आचार्य नियुक्त…
सात दशकदेखि मादल बनाउँदै चलेको जीविका
लीलाधर वली दाङ, २६ असोज । मादल बनाएर जीविकोपार्जन गर्दै आएका चित्रे वादी उमेरले सात दशक…
आत्मनिर्भरताका लागि स्थानीय उत्पादनलाई प्रवद्र्धन : मन्त्री न्यौपाने
आदिम केसी दाङ, २६ असोज । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम…
रफिकोलको २८ वर्ष : मृत्यु राहतदेखि सुत्केरीलाई प्रोत्साहन
खेमराज रिजाल तुलसीपुर, २६ असोज । २०५४ सालमा तत्कालीन सरकार माओवादी द्वन्द्वबिच विधिवत रूपमा सञ्चालनमा आएको…
ग्लुकोमा रोग सम्वन्धि सचेतना
तलसीपुर, २५ असोज । जलविन्दु अर्थात ग्लुकोमाका सम्वन्धि एक दिने सचेतना कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ…
मोबाइल डिष्ट्रिब्युसन एसोसिएसनद्वारा ट्राफिकलाई सहयोग
दाङ, २५ असोज । नेपाल मोबाइल डिष्ट्रिब्युसन एसोसिएसन राप्ती शाखाले जिल्ला ट्राफिक कार्यालय दाङलाई सहयोग हस्तान्तरण…
कमिरेचौर महिला सहकारी संस्था १८ ओै साधारणसभा
मधुसूदन गिरी कमिरेचौर,२५ असोज । दाङको बंगलाचुली गाउँपालिकामा रहेको कमिरचौर महिला बचत तथा ऋण सहकारी संस्थाको…
लुम्बिनी प्रदेश सरकारको खर्च नियन्त्रण गर्ने निर्णय
गोरक्ष समाचारदाता दाङ, २५ असोज । देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर…
लायन्स क्लव घोराहीको आयोजनामा रक्तदान
घोराही, २५ असोज । घोराहीमा १८ जनाले रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ घोराही…
केरा बिक्री नहुँदा समस्यामा किसान
गोरक्ष समाचारदाता दाङ, २५ असोज । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले विगत एक दशकदेखि केरा…
उत्तरपुस्तिका जल्दा बिद्यार्थी समस्या
घोराही, २५ असोज । जेनजी आन्दोलनका क्रममा गएको असोज २४ गते दाङमा पाँच वटा क्याम्पसका एक…
अपाङ्गता भएकालाई मानसिक स्वास्थ्य सचेतना
गोरक्ष समाचारदाता दाङ, २५ असोज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अपाङ्गता भएकाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना…
सामुदायिक सहकारीको २७औँ साधारणसभा
गोरक्ष समाचारदाता दाङ, २५ असोज । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिको २७ औँ वार्षिक…