गुरुप्रसाद शर्मा रेग्मी राजनीतिमा संलग्न व्यक्तिको सामथ्र्यता र वरिष्ठता उसको बुद्धि, विद्या, आयु, वंश आदिको आधारमा…
राजनीतिमा बढेको वितृष्णा
दुःखी गरिबलाई सहयोग गर्न पाउँदा …
जीवन संघर्षको क्रममा धेरै बाधा–व्यवधान आउँछन् । त्यसलाई सहज बनाउने जीवनको यात्रामा मेरा खुशीहरु धेरै छन्…
नैतिक आचरण र यसले ल्याउने परिवर्तन
नारायणप्रसाद श्रेष्ठ नैतिकता मानवीय आचरण र व्यवहारलाई चिनारी दिने महत्वपूर्ण आधार हो । यही नैतिकताले मानवीय…
नागरिको आवश्यकता पुरा गर्दैछौ : अध्यक्ष सुवेदी
संविधान निर्माण भएपछि स्थानीय तह अधिकार सुसम्पन्न भएका छन् । स्थानीय तहले ठूलो जिम्मेवारी पनि पाएका…
हाल्यान्ड बन्लान् विश्वकै उत्कृष्ट फुटबलर ?
काठमाडौं, १० मंसिर । इर्लिङ हाल्यान्डले नर्वेका लागि ७ खेल खेल्दा ६ गोल गरिसकेका छन्। अघिल्लो…
अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार
प्रेमबहादुर राम्जा मगर घोराही,१०, मंसिर । अटो दुर्घटनामा घाइते भएका चार जनाको बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर…
‘औद्योगीक क्षेत्रको विकास समृद्धिको आधार’
लिलाधर वली दाङ,१० मंसिर । घरेलु तथा साना उद्योगको प्रवद्र्धन विना समृद्धि हुन नसक्ने एक कार्यक्रमका…
एक थान भरुवा बन्दुकसहित हातहतियार बरामद
दाङ, ९ मंसिर । दाङमा प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।…
‘ध्यान नै जीवन जीउने कला’
खडग शर्मा दाङ, ९ मंसिर । ध्यान नै जीवन जिउने कला भएको एक कार्यक्रममा सहभागीहरुले बताएका…
कक्षा १२ को परीक्षा आजदेखि, दाङमा ९ हजार विद्यार्थी सहभागी हुँदै
दाङ, ९ मंसिर । कक्षा १२ को परीक्षा आजदेखि शुरुहुँदैछ । गएको बैशाख महिनामा गर्ने भनिएको…
टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको काम शुरु
राजेश खत्री तुलसीपुर, ९ मंसिर । दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको काम शुरु भएको…
राष्ट्रिय उद्योग दिवस आज : संकटमा साना उद्योगहरु
अमरराज आचार्य दाङ, ९ मंसिर । जिल्लामा स्थापना भएका अधिकांश साना उद्योगहरु संकटमा भएको सञ्चालकहरुले बताएका…
नेकपामा पत्रको युद्ध, व्यक्तिवादी सिद्ध
मधुसूदन सुवेदी यतिबेला देशकै ठूलो दल तथा सरकारमा सहभागी दलभित्र पत्रको युद्ध चलिरहेको छ । संसदबाट…
कुटपिट गरी हजुरआमाको हत्या, नाति पक्राउ
दाङ,८ मंसिर । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा…
हामी सत्ताका लागि लालायित छैनौं: कांग्रेस प्रवक्ता
काठमाडौं,८ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा सहभागिता आफ्नो रुचीको विषय नभएको बताएको छ ।…
दाङमा नदिजन्य पदार्थको उत्खन्न र संकलनमा रोक
दाङ,८ मंसि र । दाङमा नदिजन्य पदार्थको उत्खनन्, उपभोग तथ विक्रि वितरणमा रोक लगाइएको छ ।…
प्रचण्ड भेट्न चिनियाँ राजदूत खुमलटारमा
काठमाडौं,८ मंसिर । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता…
१० क्रसर उद्योगलाई बन्द गर्न निर्देशन
अमरराज आचार्य दाङ, ८ मंसिर । वासिङ उद्योगको अनुमति लिएर क्रसिङको काम गर्ने १० वटा उद्योगलाई…
हाम्रा राष्ट्रिय पर्व र धर्म निरपेक्षताको अवस्था
भूपेन्द्र सुवेदी नेपालीहरूले मान्दै आएको हिन्दू संस्कार र हिन्दू धर्मको महत्वको विषयमा पर्ने राष्ट्रिय पर्वको रुपमा…
नेकपाभित्रको विवादले देशलाई खतरा : सहमहामन्त्री महत
दाङ,७ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा पार्टीभित्रको विवादका नाममा विदेशी चलखेल बढेको बताएका…
जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकालाई साना दलको आग्रह
दाङ,७ मंसिर । जनताको स्वास्थ्य सुरक्षामा वर्तमान सरकारलाई ध्यान दिन साना दलहरुले आग्रह गरेका छन ।…