के.पी. सुवेदी सत्तामा बस्ने शासकहरु भ्रष्ट, लोभी र अनुत्तरदायी भए भने जनताले दुःख पाउने मात्र होइन…
सत्ताधारीको मनमौजी र शहीद सप्ताह
भूमी समस्या सम्वन्धि १ दिने कार्यशाला
घोराही १३ माघ ।नेकपा माओवादी केन्द्र दाङको आयोजनामा भूमि समस्या सम्वन्धि एकदिने कार्यशाला शनिबार घोराहीमा सम्पन्न…
सातै प्रदेशमा आश्रामको भवन निर्माण गरिनेः मुख्यमन्त्री चौधरी
तुलसीपुर,१३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण…
राप्ती बाल एकाडेमी १५ औं बर्षमा
तुलसीपुर, १३ माघ । राप्ती बाल एकाडेमी तुलसीपुरको १५ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न…
उपलब्धि जनतालाई बुझाउन आवश्यक : उपसभापति खनाल
दाङ,१३ माघ । नेपाली काग्रेस लुम्बिनी प्रदेशका उपसभापती राजु खनालले काग्रेसकाे नेतृत्वमा भएका तिनै तहका सरकारले…
खाजा खर्च कटाएर विद्यार्थीले गरे जेष्ठ नागरिकलाई सहयोग
घोराही, १२ माघ । घोराही ६ बेरगैँस्थित श्री बहुआयामिक शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर…
घोराहीमा बालकविता प्रतियोगिता,गोरखाका देवकोटा प्रथम
दाङ, १२ माघ । घोराहीमा बाल कविता प्रतियोगिता भएको छ । नीमादेवी खनाल स्मृति बाल प्रतिभा…
स्वर्गद्वारी हरियाली सामुदायिक वनको अध्यक्षमा ठकुरी
टेकबहादुर पुन लमही,१२ माघ । लमही–७ बन्गैँमा रहेको स्वर्गद्वारी हरियाली सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा निरञ्जन…
प्रतिभा खोजीका लागि खजुरामा बृहत् कार्यक्रम गरिँदै
बाँके,१२ माघ । बाँकेको खजुरा गाउँपालिकामा शनिबारदेखि बृहत् साहित्य कार्यक्रम आयोजना गरिने भएको छ । खजुरा…
महायज्ञको तयारी पूरा मुख्य मन्त्रीले उद्घाटन गर्ने
तुलसीपुर,१२ माघ । मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी पूरा भएको छ…
पाँचौ हापुर कप फुटबल प्रतियोगिता हुने
घोराही, ११ माघ । पाँचौ हापुर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । खेलकुद क्षेत्रको विकाससँगै…
मेयरकप फुटबलको फाईनलमा वडा न १० र १७ भिड्ने
घोराही, ११ माघ । घोेराही उपमहानगरपालिकामा जारी छैठौँ संस्करणको मेयरकप फुटबल प्रतियोगिता २०८० मा वडा नम्बर…
ज्योतिपुञ्जले मनायो २३ औं स्थापना दिवस
दाङ, ११ माघ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी…
घाइते खडकालाई साढे सात लाख बढी सहयोग घाइते
तुलसीपुर, ११ माघ । लायन्स क्लव अफ दाङ भ्याली क्यापीटलले दुर्घटनामा घाइते एक युवालाई आर्थिक सहयोग…
अपाङ्ग महासंघद्धारा सूचना तथा स्रोत सामाग्री वितरण
घोराही,११ माघ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अपाङ्गताका सवालमा विद्यमान नीतिगत प्रावधान तथा…
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सुवेदी र सापकोटा बिजयी
घोराही, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी बिजयी भएका छन् । सत्ता…
जनस्वास्थ्यमा घोराही उपमहानगरको लापरवाही : आधाकरोड रकम फ्रिज, सिटामोल पनि दिइएन
देवेन्द्र बस्नेत दाङ, ११ माघ । गत आर्थिक वर्ष सङ्घीय सरकारले औषधी खरिदका लागि घोराही उपमहानगरपालिकालाई…
आज राष्ट्रिय सभा निर्वाचन
दाङ, ११ माघ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि आज निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशका…
लागूपदार्थ दुव्र्यसनी विरुद्ध सचेतना ¥याली
गोरक्ष समाचारदाता दाङ, ११ माघ । ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको मेरिल्यान्ड पब्लिक एकेडमी थ्री…
सकारात्मक सोचको विकास अझै चुनौतीपूर्ण : सहमहामन्त्री राठौर
खेमराज रिजाल तुलसीपुर, ११ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिह राठौरले समाजमा सकारात्मक सोचको विकास गर्न…
नेपालको अर्थतन्त्रका सूचकहरू
भुवन पोख्रेल अर्थतन्त्र भनेको उत्पादन, उपभोग र विनिमय वितरण तथा रावस्वको अन्तरसम्बन्धीत क्रियाकलापहरुको समष्टिगत संरचना हो…